covid-19

फ्रान्समा ओमिक्रोनको रेकर्डतोड केस, कडा प्रतिबन्धको घोषणा

1640664081france.jpg
काठमाण्डौ । फ्रान्समा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण व्यापक फैलिन थालेपछि कडा प्रतिबन्धको घोषणा गरिएको छ।  ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रान्स सरकारले आउँदो जनवरी ३ देखि लागू हुने कडा प्रतिबन्धको घोषणा गरेको हो। योसँगै फ्रान्समा रिमोट वर्किङ अनिवार्य गरिएको छ। यो ती मानिसलाई लागू हुनेछ, जो रिमोट...

जर्मनीले नेपालसहित ५ मुलुकका यात्रुमाथि लगाएको प्रतिबन्ध हटाउने

1625554073germany.jpg
काठमाण्डौ । जर्मनीले कोरोना महामारीका कारण नेपालसहित ५ मुलुकका यात्रुको आवागमनमा लगाएको प्रतिबन्ध भोलि बुधबारबाट हटाउने भएको छ।  जर्मनीले नेपाल, बेलायत, पोर्चुगल, रुस र भारतका नागरिकको यात्रामा लगाएका प्रतिबन्ध हटाउने भएको हो। अब पूर्ण रूपमा खोप प्राप्त गरिसकेका यी देशका मानिस जर्मनी पुगेपछि क्वारन्टिनमा समेत बस्नु नपर्ने बताइएको...

फ्रान्समा ४ साता लकडाउनको घोषणा, स्कुल पनि बन्द गरिँदै

1617246714france.jpg
काठमाण्डौ । कोरोना संक्रमण तीव्रगतिमा फैलिन थालेपछि फ्रान्समा चार साता लामो लकडाउनको घोषणा गरिएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले शनिबार राष्ट्रका नाममा सन्देश दिँदै चार साता लामो लकडाउनको घोषणा गरेका हुन्। उनले लकडाउनका क्रममा अत्यावश्यक सामानका पसलहरुलाई मात्र खुल्न अनुमति दिइने जानकारी दिए। उनले मानिसहरुलाई...

1695556604Online-Ad.gif

कोरोनालाई हराउन अर्थव्यवस्थाहरु खुला गरौँ, यो नै अन्तिम विकल्प : डब्ल्यूएचओ

1605604814WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको लडाइँ जित्ने सबैभन्दा राम्रो तरिका भनेको अर्थव्यवस्थालाई फेरि खुला गर्नु नै रहेको जनाएको छ।  डब्ल्यूएचओले कोरोनालाई हराउने यो नै एउटामात्र बाटो रहेको पनि स्पष्ट पारेको छ। उसले कोरोनाविरुद्धको लडाइँ लड्नका लागि जीवन र आजीविकाबीच कुनै अर्को विकल्प नरहेको पनि...

अमेरिकामा एकैदिन १ लाख बढीमा कोरोना पुष्टि

1604564239Ameirca.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट अमेरिकामा पहिलोपटक एकैदिन १ लाख बढी संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार अमेरिकामा एकैदिन १ लाख २ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो। एक दिनमा देखिएको संक्रमितको यो संख्या हालसम्मकै उच्च रहेको विश्वविद्यालयले जनाएको छ। अमेरिकामा बुधबारमात्रै कोरोनाबाट १ हजार ९७ जनाको...

टेकु अस्पतालमा कोरोना उपचार गर्न कतिसम्म खर्च गर्नुपर्छ ? यस्तो छ नयाँ शुल्क तालिका

1604219388teku.jpg
काठमाण्डौ । काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना उपचार गर्दा लाग्ने खर्चको तालिका सार्वजनिक गरिएको छ। स्वास्थ्य मन्त्रालयले गत शुक्रबारदेखि लागू हुने गरी टेकु अस्पतालमा भर्ना भई कोरोना संक्रमणको उपचार गर्ने बिरामीको उपचार शुल्क तालिका सार्वजनिक गरेको हो। शुल्क तालिकाअनुसार अब टेकु अस्पतालमा...

ट्रम्पको चुनावी र्‍यालीमा सहभागी ३० हजार कोरोनाबाट संक्रमित, ७०० को मृत्यु

1604216923trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीहरुमा सहभागी ३० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएको खुलासा भएको छ। तीमध्ये करिब ७०० जनाको कोरोनाकै कारण मृत्यु पनि भएको छ। स्ट्यानफोर्ड युनिभर्सिटीका सोधकर्ताहरुले हालै गरेको एक अध्ययनबाट यस्तो खुलासा भएको छ। अध्ययनअनुसार ट्रम्पको १८ वटा चुनावी...

फ्रान्स पुनः लकडाउनमा, रेस्टुराँ र बारहरू बन्द, स्कुल र उद्योग खुल्ने

1603941228france.jpg
काठमाण्डौ । फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनले दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका छन्। हिजो बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति माक्रोनले शुक्रबारबाट लागू हुने गरी पुनः दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका हुन्। यो लकडाउन डिसेम्बर १ तारिखसम्म लागू हुनेछ र त्यसपछि १५/१५ दिनमा पुनः निर्णय गरिने बताइएको...

कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर खासै प्रभावकारी देखिएन : डब्ल्यूएचओ

1602840248rem.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रेम्डेसिभिर नामक औषधिको कोभिड-१९ उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको जनाएको छ।  फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्ल्यूएचओले यो नतिजाले उक्त रोगको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको...

युरोपमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, फ्रान्समा कर्फ्यु, नेदरल्यान्डसमा आंशिक लकडाउन

1602734021paris.jpg
काठमाण्डौ । फेरि कोरोना संक्रमण बढ्न थालेपछि फ्रान्सको राजधानी पेरिससहित ९ सहरमा रात्रीकालीन कर्फ्यु आदेश जारी गरिएको छ। एक टेलिभिजन अन्तर्वार्ताका क्रममा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले देशमा बढ्दै गएको कोरोना संक्रमणको मामिला नियन्त्रण गर्न पेरिससहित ९ सहरमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म घरबाट बाहिर ननिस्किन...

मन्दीलाई पन्छाउँदै लयमा फर्कियो चीनको अर्थतन्त्र, यस्ता छन् बलियो पुनरागमनका रणनीति

1602644353china.jpg
काठमाण्डौ । विश्वका अधिकांश देशहरु कोरोना संक्रमणका नयाँ मामिलाहरु नियन्त्रण गर्न लागिपरेका बेला चीनको अर्थतन्त्र लयमा फर्किन थालेको छ। कोरोना महामारी नियन्त्रण गर्न जारी लकडाउन र प्रतिबन्धका बाबजुद पनि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन यो वर्ष आर्थिक मन्दीलाई पन्छाउने एक्लो प्रमुख विश्व शक्ति राष्ट्र बनेको छ। यो वर्ष चीनको...

आँखामा फेला पर्यो कोरोनाभाइरस, आँसुबाट पनि सर्न सक्छ : अनुसन्धान

1602563259eyey.jpg
काठमाण्डौ । कोरोनाभाइरसको उद्गमस्थल चीनमा एउटा अनौठो घटना सार्वजनिक भएको छ। चीनकै वुहान सहरकी एक ६४ वर्षीया महिलाको आँखामा कोरोनाभाइरस फेला परेपछि अहिले यो घटना निकै चर्चाको विषय बनेको हो। त्यसो त थुप्रै रिसर्चहरुबाट पनि प्रमाणित भइसकेका छन् कि यदि आँखामा रातोपन वा सुजन देखिएमा सावधानी अपनाउनुपर्छ किनकि त्यो पनि कोरोना संक्रमणको...

कोरोना भ्याक्सिन विकासमा झट्का, जोन्सन एन्ड जोन्सनले रोक्यो ट्रायल

1602561536vaccine.jpg
काठमाण्डौ । अमेरिकाको चर्चित कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोनाभाइरस भ्याक्सिनको तेस्रो चरणको ट्रायल रोकेको छ।  ट्रायलमा सहभागी एक स्वयंसेवकमा अज्ञात रोग देखिएपछि कम्पनीले तेस्रो चरणको ट्रायल रोकेको हो। कम्पनीले यस विषयमा अनुसन्धान गर्न एउटा स्वतन्त्र बिरामी सुरक्षा समिति बनाएको छ।  तेस्रो चरणको ट्रायल रोकेसँगै कम्पनीले यो...

बैंक नोट र मोबाइल स्क्रिनमा २८ दिनसम्म जीवित रहन्छ कोरोनाभाइरस : अनुसन्धान

1602471136mobile.jpg
काठमाण्डौ । कोरोना भाइरस बैंक नोट, मोबाइलका स्क्रिन र स्टेनलेस स्टिलजस्ता वस्तुको सतहमा २८ दिनसम्म जीवित रहन सक्ने तथ्य सार्वजनिक भएको छ। अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीका अनुसार कोरोनाभाइरस यसअघि यस्ता केही सतहहरु केही दिनमात्र जीवित रहने आँकलन गरिएकोमा अब लगभग ४ हप्तासम्म जीवित रहन सक्ने तथ्य बाहिर आएको हो। शोधकर्ताहरुले...

कोरोना महामारीले अमेरिकाको बजेट घाटा ७५ वर्षयताकै सार्वाधिक

1602216680america-budget.jpg
काठमाण्डौ । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकाले रेकर्डतोड बजेट घाटा व्यहोर्नुपरेको छ।  हिजो बिहीबार जारी आँकडाअनुसार अमेरिकाको बजेट घाटा ३.१ ट्रिलियन डलर रहेको छ। जुन द्वितीय विश्व युद्धपछिकै अर्थात् ७५ वर्षयताकै सबैभन्दा बढी हो। कोरोनाबाट प्रताडित जनतालाई राहात दिनका लागि गरिएको खर्चका कारण बजेट घाटा ३ गुना बढीले...

भर्खरै

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’