covid-19

हरेक १० मा १ जना कोरोनाबाट संक्रमित : डब्ल्यूएचओ

1601956300corona.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विशेष बैठकले विश्वरभर हरेक १० जनामध्ये एकजनामा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरेको छ। यो अनुमानसँगै बैठकका सहभागीहरुले विश्वको ठूलो जनसंख्या कोरोना संक्रमणको खतरामा रहेको निष्कर्ष पनि निकालेका छन्। हालसम्म विश्वका १५० भन्दा बढी मुलुकमा ३.५ करोड मानिस कोरोना संक्रमित भइसकेको...

कोरोना भ्याक्सिन : ५ लाख सार्कको बलि चढाइने !

1601884840vaccinepic.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि विकास भइरहेका भ्याक्सिन निर्माणका लागि करिब ५ लाख सार्कको मारिने खबरले अहिले विश्वभर तहल्का मच्चिएको छ। वास्तवमा सार्कको कलेजोबाट एक किसिमको तेल उत्पादन हुन्छ। जुन विभिन्न रोगविरुद्धको भ्याक्सिन बनाउन प्रयोग हुन्छ।  अहिले कोरोनाविरुद्ध बनेका अधिकांश भ्याक्सिनमा पनि सार्कको...

आधा घन्टाभित्रै कोराना नतिजा पत्ता लगाउने विधि १३३ देशमा पुर्याउने तयारीमा डब्ल्यूएचओ

1601355242corona.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले केही मिनेटभित्रै कोभिड-१९ पत्ता लगाउने एउटा परीक्षणले न्यून र मध्यम आय भएका मुलुकमा कोरोनाभाइरस पत्ता लगाउने कार्यक्षमतालाई उच्च रूपमा विस्तार गर्ने जनाएका छ। स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा कोभिड-१९ पत्ता लगाउने प्रक्रियामा पाँच डलरमात्र लागत पर्ने उक्त...

कोरोनाविरुद्धको खोप सन् २०२१ को सुरुआतमै आउँछ : चिनियाँ कम्पनी

1601024058sinovac.jpg
- साम म्याकनिल बेइजिङ । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ। कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ।  सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण...

कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण गर्न स्वस्थ स्वयंसेवकलाई संक्रमित बनाइने

1601006076vaccine.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकासमा विभिन्न देशहरु लागिपरेका छन्। भ्याक्सिन विकासमा अहिले रुस, चीन, अमेरिका, बेलायतलगायतका देश अग्रस्थानमा देखिएका छन्।  हालसम्म ३६ वटा भ्याक्सिन क्लिनिकल परीक्षणका चरणमा छन्। त्यसमध्ये एक अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप परीक्षणको अन्तिम चरण नजिक पुगिसकेको...

रुसद्वारा भारतलाई कोरोनाविरुद्धको १० करोड डोज खोप दिने घोषणा

1600311468vaccine.jpg
काठमाण्डौ । रुसमा कोरोनाभाइरसविरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले भारतको डा रेड्डी लेबोरेटोरीजलाई १० करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ। कोषले रुसमा स्पुतनिक भी नामको खोप विकास गरेको छ। कोषद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपको क्लिनिकल परीक्षण र खोप वितरणका लागि कोष र...

साउदी अरबमा अन्तर्राष्ट्रिय यात्रा आउँदो जनवरी १ बाट खुल्ने

1600055195Saudi.jpg
काठमाण्डौ । साउदी अरबले अब नयाँ वर्ष (सन् २०२१) बाट मात्र अन्तर्राष्ट्रिय यात्रामा लगाएको प्रतिबन्ध पूर्ण रुपमा हटाउने निर्णय लिएको छ। अरब न्युजको खबरअनुसार साउदी अरबले आउँदा जनवरी १ बाट अन्तर्राष्ट्रिय यात्रामा लगाइएका प्रतिबन्ध पूर्ण रुपमा हटाउने निर्णय गरेका हो। साउदी अबरले भोलि (मंगलबार) बाट भने अन्तर्राष्ट्रिय उडानमा लगाइएको...

अक्सफोर्ड युनिभर्सिटीको कोरोना भ्याक्सिनको अन्तिम ट्रायल फेरि सुरु हुने

1599969456corona-vaccine.jpg
काठमाण्डौ । परीक्षणमा सहभागी एक बिरामीमा थप समस्या देखिएपछि रोकिएको अक्सफोर्ड युनिभर्सिटीद्वारा तयार पारिएको कोरोनाविरुद्धको भ्याक्सिनको अन्तिम ट्रायल पुनः सुरु हुने भएको छ। एस्ट्रजेनेकाद्वारा उत्पादन गरिने यो भ्याक्सिनको अन्तिम ट्रायलमा सहभागी बिरामी साइड इफेक्ट देखिएपछि परीक्षण रोकिएको थियो। एस्ट्रजेनेकाले अन्तिम ट्रायल...

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो, मृत्युदर ३.२४%, ७१.७२% निको भए

1599707609corona.jpg
काठमाण्डौ । विश्वमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ। कोरोना संक्रमणबाट बिहीबार बिहानसम्म ९ लाख ७ हजार ९७७ जनाको ज्यान गएको हो। विश्वभर हालसम्म २ करोड ८० लाख २० हजार ८८१ जना संक्रमित भएका छन्। यो हिसाबले कुल संक्रमितमध्ये ३.२४ प्रतिशतको ज्यान गएको छ। हालसम्म विश्वभर २ करोड ९८ हजार ८९ जना निको भएका छन्। यो कुल...

सेप्टेम्बर २१ बाट भारतमा स्कुल खुल्ने, नेपालमा कहिले ?

1599621226School.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेका भारतका स्कुलहरु आंशिक रुपमा खुल्ने भएका छन्। भारत सरकारले यही सेप्टेम्बर २१ तारिखदेखि कक्षा ९ देखि १२ सम्म खोल्ने अनुमति दिएको हो। तर विद्यार्थीहरुका लागि स्कुल जान भने बाध्यकारी नहुने भनिएको छ।  सरकारी अधिकारीहरुका अनुसार यदि विद्यार्थीहरु स्कुल जान चाहँदैनन् भने...

कोरोना संक्रमण : गम्भीर बिरामीलाई बचाउन सक्छ सस्तो ‘स्टेरोयड’ ले

1599453370Steroids.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट सिकिस्त बनेका बिरामीहरुको ज्यान ‘स्टेरोयड’ बाट बचाउन सकिने तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक एउटा तोजा शोधको नतिजाले यस्तो देखाएको हो। जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित यो शोधअन्तर्गतको नतिजामा कोरोनाबाट गम्भीर रुपमा बिरामी परेका १०० जनामध्ये ८ जनाको ज्यान स्टेरोयडको प्रयोगबाट बचाउन...

कोरोनाबाट विश्वभर ७ हजार बढी स्वास्थ्यकर्मीको मृत्यु

1599192929corona.jpg
काठमाण्डौ । विश्वभर हालसम्म कोरोना संक्रमणबाट ७ हजार बढी स्वास्थ्यकर्मीको मृत्यु भएको छ। एमनेस्टी इन्टरनेसनलका अनुसार कोरोना रोकथाममा अग्रपंक्तिमा खटिएका ७ हजार बढी स्वास्थ्यकर्मीको मृत्यु भएको छ। मेक्सिकोमा सबैभन्दा धेरै स्वास्थ्यकर्मीको मृत्यु भएको छ। त्यहाँ करिब १ हजार ३२० स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ।  यसैगरी...

‘कोरोना भ्याक्सिन अक्टोबरसम्म आउने सम्भावना कम’

1599188701corona-vaccine.jpg
काठमाण्डौ । अमेरिकी वरिष्ठ कोरोना विशेष तथा ह्वाइटहाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य डा एन्थनी फाउचीले आउँदो अक्टोबरसम्म कोरोनाविरुद्धको भ्याक्सिन आउने निकै सम्भावना कम रहेको बताएका छन्। अहिले अमेरिकामा कोरोनाविरुद्धको भ्याक्सिन अक्टोबरसम्म आउने  सम्भावना रहेको भन्दै चर्चा चल्न थालेपछि डा फाउचीले यस्तो स्पष्टोक्ति दिएका...

भारतमा एकैदिन अहिलेसम्मकै उच्च ८४ हजारमा कोरोना संक्रमण

1599124485india.jpg
काठमाण्डौ। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ। पछिल्लो विवरण अनुसार एकैदिनमा झण्डै ८४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार ८८३ जना सङ्क्रमित भेटिएका छन्। यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुको...

आशाको किरण : एन्टीबडीबाट प्राप्त हुने इम्युनिटी तुरुन्त नष्ट हुँदैन, ४ महिनासम्म रहन्छ

1599101642antibody.jpg
काठमाण्डौ । एन्टीबडीबाट प्राप्त हुने इम्युनिटीलाई लिएर एउटा राम्रो खबर सार्वजनिक भएको छ। यो खरब सार्वजनिक भएको आइसल्यान्डबाट। आइसल्यान्डमा करिब ३० हजार मानिसमा गरिएको एउटा अध्ययनको नतिजाअनुसार एकपटक कोरोनाभाइरसबाट संक्रमित भएपछि बन्ने एन्टीबडीबाट मानिसलाई कम से कम ४ महिनासम्म इम्युनिटी प्राप्त हुने देखिएको हो। यो पहिलो अध्ययन...

भर्खरै

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न  पाउने

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न पाउने

citizens bank

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

Bank of England

फेडपछि बैंक अफ इङ्गल्याण्डद्वारा ब्याजदर स्थिर राख्ने निर्णय

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट, थप ५ केजी सामान लैजान निःशुल्क

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट, थप ५ केजी सामान लैजान निःशुल्क

जन्मदिनमा नातिलाई ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ उपहार

जन्मदिनमा नातिलाई ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ उपहार

बजार बढ्दा उच्च कारोबार गर्ने यस्ता छन् १० ब्रोकर, कसले कति किने/बेचे ?

बजार बढ्दा उच्च कारोबार गर्ने यस्ता छन् १० ब्रोकर, कसले कति किने/बेचे ?

कोका-कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन, आकर्षक पुरस्कार जित्ने मौका

कोका-कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन, आकर्षक पुरस्कार जित्ने मौका

आइसर मेगा सर्भिस क्याम्प सम्पन्न

आइसर मेगा सर्भिस क्याम्प सम्पन्न

कोशी प्रदेशमा ‘अध्यान्त एक्सलेरेटर लगानीकर्ता सम्मेलन’: करिब २० करोडको लगानी प्रस्ताव

कोशी प्रदेशमा ‘अध्यान्त एक्सलेरेटर लगानीकर्ता सम्मेलन’: करिब २० करोडको लगानी प्रस्ताव

१४.२ केजीभन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनीः निगम

१४.२ केजीभन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनीः निगम