covid-19

जर्मनीले कसरी रोक्यो कोरोनाबाट निम्तेको ‘मृत्युको सुनामी’ ? अन्य देशलाई बन्न सक्छ गतिलो पाठ

1586357677germany-1.jpg
काठमाण्डौ। मार्चको दोस्रो साता। युरोप कोरोनाभाइरसको नयाँ केन्द्रविन्दु बन्दै थियो। चीनबाट सारा विश्वको ध्यान हटेर युरोपमा केन्द्रित भइरहेको थियो। नभन्दै केही दिनमै कोरोनाभाइरसले युरोपको इटाली, स्पेन, फ्रानस र ब्रिटेनजस्ता देशलाई आफ्नो चपेटामा पार्यो। अहिले यी चारै देशको हालात निकै नाजुक छ। त्यतिबेला जर्मनीका चान्सलर एन्गेला...

ओलीका तीन रुप: १.गडबडी भो, २. बेमौसमी बाजा, ३.थाहा छैन !

15863484474.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आफ्ना प्रयासहरु अगाडि बढाउँदै गर्दा अति आवश्यक(अर्जेन्ट) स्वास्थ्य सामाग्री खरीदको विषय सर्वाधिक चर्चामा रह्यो ।  यस्ता सामाग्री खरीदको विषयमा भएको गैरकानूनी सम्झौता, विभिन्न स्वार्थबाट प्रेरित भई एक कम्पनीलाई ४७ गुणा महंगो मूल्यमा  १ अर्ब २० करोड भन्दा बढी...

जी २० देशको आपूर्ति प्रणाली तहसनहस, जीडीपीमा गम्भीर असर पर्नसक्ने

1586341914getty.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण र यसलाई नियन्त्रण तथा रोकथाम गर्न चालिएका कदमहरु निश्प्रभावी हुँदै गएका छन्, यसले विश्व अर्थव्यवस्थालाई नराम्ररी प्रभावित पारेको छ ।  मुुडिज इन्भेस्टर सर्भिसका अनुुसार कोरोनाको प्रभावले सन् २०२० को पहिलो ६ महिनाको अवधिमा जि २० देशको अर्थतन्त्रमा गिरावट आउनेछ ।  जि २० देशहरुमा विश्वका आर्थिक...

कोरोना भाइरसका कारण बढ्दै डर, तनाव र एक्लोपना

1586340868getty.jpg
कोरोना भाइरसबाट बच्नका लागि नेपालको लकडाउन जारी छ । यो बैशाख ३ गतेसम्म रहने सरकारको पछिल्लो घोषणामार्फत निश्चित भएको छ । मानिसहरु घरमा नै बन्द भएका छन् र सबै कुुरा यथावत छ । भागदौडको जिन्दगीमा अचानक लागेको यो ब्रेक र कोरोना भाइरसको डरले मानिसहरुको मानसिक स्वास्थ्यमा समेत प्रभाव पर्न सुुरु गरेको छ । यसबीच चिन्ता, डर, एक्लोपना र...

कोरोना भाइरस प्रयोगशालाबाट लिक भएको हो ? कि जनावरबाट आएको हो ?

1586339425covid23.jpg
काठमाण्डौ । नयाँ कोरोनाभाइरसको उत्पति सम्बन्धी ज्ञानको कमीले विश्वमा अफवाह फैलाउने विभिन्न सिद्धान्त, अनुुमान र अड्कलबाजी लगाउने कार्यमा मलजल भइरहेको छ । यसमा कुुनै सिद्धान्त अविश्वसनीय छन् त कुुनै शानदार र चाखलाग्दा छन् । जस्तैः ‘यो भाइरस चिनले बनाएको जैविक हतियार हो । अमेरीकी सैनिकले यो भाइरस चीनको वुुहानमा ल्याएको हो । यो...

कोरोनाविरुद्धको भ्याक्सिन बने धनी देशले कति थुपार्लान्, गरिब देशले कति पाउलान् ?

1586337748vaccine.jpg
- फर्नान्डो डुआर्टे/ बीबीसी विश्व सेवा मलेक्युलर जेनेटिसिस्ट केट ब्रोडेरिक विश्वभरि कोभिड-१९ विरुद्धको खोप विकासको प्रयास गरिरहेका ४४ वटा परियोजनासँग सम्बद्ध वैज्ञानिकहरूको समूहमा संलग्न छिन्। उनी डिसेम्बरको सुरुमा १० लाख खोप तयार गर्ने योजना बनाएको अमेरिकास्थित जैविक प्रविधि कम्पनी इनिभिओका अनुसन्धानकर्ताको एउटा समूहको सदस्य...

कोरोना संकटले भारतका ४० करोड मानिस गरीब बन्ने खतरा

1586336717india.jpg
काठमाण्डौ । कोरोनाभाइरस संकट र रोकथामका लागि अपनाइएको लकडाउनका कारण भारतमा असंगठित क्षेत्रमा काम गर्ने करिब ४० करोड मानिस गरिबीको रेखामुनि आउने खतरा बढेको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले मंगलबार सार्वजनिक प्रतिवेदनअनुसार कोरोनाबाट उत्पन्न परिस्थितिका कारण ती मानिसको जागिर जानुका साथै आम्दानी प्रभावित हुँदा गरिबीको...

ट्विटरका सीईओले कुल सम्पत्तिको २८% कोरोनाप्रभावितलाई सहयोग गर्ने

1586335493Twitter.jpg
काठमाण्डौ । माइक्रो ब्लगिङ तथा सोसल नेटवर्किङ कम्पनी ट्विटरका सीईओ ज्याक डोर्सीले कोरोनाभाइरस प्रभावितका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्। सीईओ डोर्सीले आफ्नो कुल सम्पत्तिको करिब २८ प्रतिशत हिस्सा अर्थात १२ हजार करोड रुपैयाँ कोरोनापीडितको मद्दतका लागि दिने घोषणा गरेका हुन्। उनले आफ्नो एक ट्विटर पोस्टमा यस्तो घोषणा गरेका हुन्।...

अमेरिकीमा २४ घन्टामै २ हजारको ज्यान गयो, न्युयोर्कका अस्पतालहरुमा बिरामी खचाखच

1586327948america.jpg
काठमाण्डौ । अहिले कोरोनाभाइरस महामारीको केन्द्र बनेको अमेरिकाको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ। जोन हप्किङ्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा अमेरिकामा २ हजार मानिसको ज्यान गएको छ। योसँगै हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या १२ हजार नाघेको छ।  हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या बढेर तीन लाख...

कोरोनाबाट बच्न उत्तरी कोरियामा लसूनप्याज खान, रक्सी नपिउन निर्देशन

1586324192North-Korea.jpg
काठमाण्डौ । उत्तर कोरियाले हालसम्म आफ्नो देशमा एकजना पनि कोरोनाभाइरसबाट संक्रमित नभएको दाबी गरिरहेको छ। यद्यपि उत्रर कोरियाली सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि केही सीमित नियम लागू गरेको सञ्चारमाध्यमहरुले जनाएका छन्। उत्तर कोरियाले आफ्ना नागरिकलाई कोरोनाबाट बच्न केही निर्देशनहरु जारी गरेको छ। उत्तर कोरियाली सरकराले...

कोरोना संक्रमणबाट बच्न घरपालुवा जनावरलाई घरभित्रै राख्न सुझाव

1586322819dog-and-cat.jpg
काठमाण्डौ ।मानिसबाट केही पशुमा पनि कोरोनाभाइरस सरेको केही प्रमाण भेटिएपछि वैज्ञानिकहरूले तिननलाई पाल्ने व्यक्तिलाई लकडाउनका बेला आफ्ना बिराला घरभित्रै राख्न सुझाव दिएका छन्। दुई घरपालुवा कुकुर, एक बिरालो र एक बाघमा समेत कोरोनाभाइरस सरेको पाइएपछि पशुचिकित्साविज्ञहरूले त्यस्तो सुझाव दिएका हुन्। हालै न्यूयोर्कको ब्रोङ्क्स...

कोरोनाले विश्वमा बेरोजगारीको भयावह अवस्था, करोडौँ मानिस कामविहीन

1586320023UnemploymentMGNgeneric.jpg
काठमाण्डौ । कोरोनाभाइरसले विश्व अर्थव्यवस्थामा पारेको सुुरुआती असरको आँकडालाई हेर्ने हो भने रोजगार गुमाउने संख्या भयावह देखिएको छ। महामारीको यो संकटले विश्व बजारमा बेरोजगारीको दर ह्वात्तै बढाइदिएको छ। विभिन्न देशले कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन र प्रतिबन्धहरु लगाएकाले मानिसहरुले आफ्नो रोजगारी धमाधम गुमाउनुपरिरहेको...

साउदीका स्वास्थ्यकर्मी ढुक्क, ड्रोनबाटै गरिन थाल्यो मानिसमा कोरोना जाँच

1586314701drone.jpg
काठमाण्डौ। मानवसभ्यताको सबैभन्दा ठूलो त्रासदीमध्ये एक कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि अहिले विश्वका विभिन्न देशले आआफ्नो तरिका अपनाइरहेका छन्। अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्। अधिकांश देशमा अहिले सोसल डिस्टेन्सिङलाई जोड दिइएको छ भने शंकास्पद बिरामीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिरहेका छन्।  साउदी अबरले भने...

कोरोनाको उद्गमस्थल वुहानमा ७६ दिनपछि बुधबारदेखि लकडाउन हट्यो, चहलपहल बढ्यो

1586313088wuhan.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको उद्गमस्थल चीनको वुहान सहर साढे २ महिनाको लकडाउन हट्दै बुधबारबाट खुलेको छ। कोरोनाभाइरसका संक्रमित बढ्न थालेपछि चीन सरकारले वुहान सहर गत जनवरी २३ तारिखदेखि लकडाउन गरेको थियो। अवस्था सामान्य बन्दै गएपछि चीन सरकारले ७६ दिनपछि वुहान सहरमा लगाएको लकडाउन हटाएको हो। लकडाउनका क्रममा वुहान सहरका करिब...

कोरोनापछिको अर्थतन्त्र कसरी संचालन गर्ने ? जर्मन खोजकर्ताले विश्वलाई दिए यस्ता उपाय

1586265577germany.jpg
काठमाण्डौ । प्रश्न: महामारीबाट ठप्प बनेको अर्थतन्त्रलाई तपाई कसरी पुुन सञ्चालन गर्नुहुुन्छ ?  जवाफः धेरै नै सावधानीपूर्वक ।  कोरोनाभाइरस विश्वभर अझै तीव्र गतिमा फैलदै गर्दा युुरोपेली देशका सरकारहरुले संक्रमणको फैलावटमा कमी आउन थालेपछि कसरी पुुनः उद्योग कलकारखाना, कार्यालय, शैक्षिक संस्थाहरु खोल्ने र सञ्चालन गर्ने भन्ने बारेमा...

भर्खरै

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन