covid-19

अर्थतन्त्रमा परेको कोरोना प्रभावबारे योजना आयोगबाट अध्ययन सुरु

1586264095jutta.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण राष्ट्रिय अर्थतन्त्र र जनजीवनमा पर्ने प्रभावको विषयमा राष्ट्रिय योजना आयोगले अध्ययन थाल्ने भएको छ ।  कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको मंगलबार बसेको १८ औं बैठकमा राष्ट्रिय योजना आयोगको तर्फबाट यस्तो जानकारी दिइएको प...

अन्तर्राष्ट्रिय उडान सेवालाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय

1586262202samitteesa.jpg
काठमाण्डौ । लकडाउन लम्ब्याउने घोषणा गरेको भोलिपल्ट कोरोना रोकथाम उच्चस्तरीय समितिले अन्तर्राष्ट्रिय उडान सेवालाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।  कोरोनाको संक्रमणको जोखिम बढेसँगै सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि पुनः बैठक बसेर बैशाख ३ गतेसम्मका लागि त्यस्तो सेवा...

दक्षिण कोरियाबाट आयो दुःखद् खबर, ठिक भएर फर्किएका ५१ जनामा फेरि कोरोना पोजेटिभ

1586254768south-korea.jpg
काठमाण्डौ। कोरोनाभाइरससँगको लडाइँमा निकै वाहवाही बटुलेको दक्षिण कोरियाबाट एउटा दुखद् खबर सार्वजनिक भएको छ। दक्षिण कोरियामा कोरोनाबाट संक्रमित भएर निको भएर घर फर्किएका का ५१ जना पुनः यो भाइरसको चपेटामा परेका हुन्। यसका कारण स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन् कि कोरोना संक्रमित मानिस ठिक भए पनि यसको भाइरस शरीरभित्र रहने हुँदा...

16408528261200100Gurans1.jpg

लकडाउनले सामसुङ कम्पनीलाई ठूलो फाइदाको आशा

1586253352samsung.jpg
काठमाण्डौ । सामसुङ इलेक्ट्रोनिक्स कम्पनीले यो वर्षको पहिलो त्रैमासमा ठूलो फाइदा हुने अनुमान गरेको छ। कोरोनाभाइरसका कारण विश्वका अधिकांश देश लकडाउन गरिएका कारण धेरैजसो घरमै बसेर काम गर्दा सामसुङको क्लाउड डेटा सर्भिसको प्रयोग बढ्नुका साथै मेमोरी चिपको माग पनि निकै भइरहेकोले पहिलो त्रैमासमा ठूलो फाइदा हुने कम्पनीले अनुमान लगाएको...

बिना भ्याक्सिन र औषधि कोरोनाभाइरसलाई निमिट्यान्न पार्न असम्भव : अमेरिका

1586245740aaaa.jpg
काठमाण्डौ। अमेरिकाको ह्वाइटहाउसका कोरोनाभाइरस टाक्स फोर्सका प्रमुख डा एन्थनी फाउचीले कोरोनाभाइरसलाई बिना कुनै भ्याक्सिन वा असरदार उपचार बिना पूर्ण पनि निमिट्यान्न गर्न नसकिने बताएका छन्। डा फाउचीले सोमबार एक पत्रकार सम्मेलनमा कोरोनाभाइरस असरदार उपचार र भ्याक्सिन पत्ता लाग्न नसके यो फैलिनुअघि अमेरिका जुन स्थितिमा थियो सायद...

कोरोनासँग जुझ्न भारतमा प्रधानमन्त्रीसहित सांसदको ३०% तलब कटौती

1586244159india-salary.jpg
काठमाण्डौ । भारतमा कोभिड-१९ का कारण उत्पन्न परिस्थितिका कारण त्यहाँको सरकारले पेन्सन र तलबसम्बन्धी नियममा महत्त्वपूर्ण परिवर्तन गर्ने घोषणा गरेको छ। यसबाट प्रधानमन्त्रीसहित सबै सांसदको तलब ३० प्रतिशतले कटौती हुने बताइएको छ। सोमबार मन्त्रिपरिषद्को बैठकपछि भारतका सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसदको तलब कटौती गर्ने...

लकडाउनले ४३ करोड बालबालिका शिक्षाबाट वञ्चित, विद्युतीय माध्यमबाट पढाउन सुझाव

1586243578education.jpg
काठमाण्डौ। सम्पूर्ण विश्व कोरोनाको महामारीसँग संघर्ष गरिरहेको बेला दक्षिण एसियाली देशका शिक्षण संस्थाहरु बन्द हुुँदा लगभग ४३ करोड बालबालिकाहरु शिक्षा व्यवस्थाबाट बाहिर हुुने खतरा मडारिन थालेको छ। युुनाइडेड नेसन्स् चिल्ड्रेन्स् फन्ड अर्थात युुनिसेफद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा कोरोनाको संक्रमण फैलनुु अघि नै यस...

देशबासीको नाममा सम्बोधन गर्दै के-के भने प्रधानमन्त्रीले ? (पूर्णपाठ)

1586240955oli3.jpg
आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान...

क्वारेन्टाइनमा नबस्ने नागरिकलाई प्रमको सम्बोधन, ‘तपाईको एउटा गल्ती देशका लागि महङ्गो पर्नसक्छ’

1586240671oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्किएर पनि क्वारेन्टाइनमा नबसेका नागरिकहरुका कारण कोरोना संक्रमण फैलिनसक्ने चिन्ता व्यक्त गरेका छन् ।  उनले लकडाउनपछि पनि हजारौंको संख्यामा विदेशबाट नेपालीहरु आएका भन्दै तीमध्ये कतिपय क्वारेन्टाइनमा नबसेका र त्यसले चिन्ता थपिएको बताए ।  'त्यस्ता नागरिकहरुलाई मेरो विनम्र...

स्वास्थ्य उपकरणमा भएको अनियमितता बेमौसमी बाजा मात्र: ओली

1586239945oli3.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामाग्री खरीदमा भएको भ्रष्टाचारलाई बेमौसमको बाजा भनेका छन् ।  स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको र विधिसम्मत ढंगले नै त्यस्ता सामान खरीद गर्ने प्रयास हुँदा प्रक्रिया नै सुरु गर्न नसकिने गरी निराधार आरोप र मिथ्या प्रचार गरिएको दाबी गर्दै भने-'यस्ता...

लकडाउन अझै बढ्नसक्ने प्रधानमन्त्रीको संकेत

1586239189oli2.png
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउन अझै लम्बिनसक्ने संकेत गरेका छन् ।  केहीबेर अघि देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो संकेत गरेका हुन् ।  'आउने २ साता हाम्रा लागि थप चुनौतिपूर्ण हुनसक्छ । यो अवधिमा समुदायमा अझ बढी संक्रमण हुनसक्छ । यो बेलासम्म चनाखो हुनुपर्छ ।' उनले सम्बोधनको क्रममा भनेका...

के साँच्चै तुर्केमेनिस्तान कोरोनाभाइरसबाट मुक्त छ ? के हो वास्तविकता ?

1586238867turkmenistan.jpg
काठमाण्डौ । विश्वमहामारी कोरोनाभाइरसले अहिलेसम्म २११ देशलाई आफ्नो चपेटामा पारिसकेको छ। तर केही यस्ता देश पनि छन् जहाँ अहिलेसम्म एकजना पनि कोरोनाभाइरसबाट संक्रमित भएका छैनन्। यिनैमध्ये एउटा देश हो तुर्केमेनिस्तान। विशेषज्ञहरु भने तुर्केमेनिस्तान सरकारले सच्चाई लुकाइरहेको छ किनकि यसले यो महामारीसँग लड्ने प्रयासमा झट्का लाग्न...

लकडाउन उल्लंघन गर्ने न्युजिल्यान्डका मन्त्रीले भने आफूलाई ‘मूर्ख’, राजीनामा अस्वीकृत

1586234711Newzeland.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको नियम उल्लंघन गरेका न्युजिल्यान्डका स्वास्थ्यमन्त्री डेबिड क्लार्कले गल्ती महसुस गर्दै प्रधानमन्त्री जैसिन्डा अर्डर्नसमक्ष राजीनामा दिने प्रस्ताव गरेका छन्। मन्त्री क्लार्कले लकडाउन उल्लंघन गरेको आफूले आफूलाई मूर्ख पनि भनेका छन्।  विश्व महामारी...

मास्कमै ७ दिनसम्म जीवित रहन्छ कोरोनाभाइरस : अध्ययन

1586233664mask.jpg
काठमाण्डौ। महामारी रुप धारण गरेको ज्यानमारा कोरोनाभाइरसबाट बच्न अहिले विश्वमा मास्क र सेनिटाइजरको प्रयोग बढिरहेको छ। मानिसबाट मानिसमा सर्ने यो भाइरसको संक्रमणबाट बच्नका लागि अहिले मानिसहरु नाकमुख छोप्न मास्क, आँखा छोप्न चस्मा र हातमा पन्जा लगाउन थालेका छन्। त्यस्तै सामाजिक दूरी पनि मानिसहरुले कायम गरिरहेका छन्। यस्तैमा हङकङ...

विकास बैंकहरु पनि ब्याजदर घटाउँदै, कति कायम होला ?

1586231504dban.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुबीच ब्याजदर घटाउने विषयमा सहमति भएसँगै विकास बैंकहरुको ब्याजदर कसरी समायोजन हुन्छ भन्ने विषयमा समेत चासो बढेको छ ।  वाणिज्य बैंकहरुले ब्याजदर घटाएपछि वा बढाएपछि सोहीअनुसार निर्णय गर्दै आएका विकास बैंकहरुले हालसम्म ब्याजदर घटाएर कतिसम्म कायम गर्ने भन्ने बिषयमा कुनै निर्णय गरिसकेका छैनन् । तर, अनौपचारिक...

भर्खरै

पुरानो नगद लाभांश बुझिलिन यी सेयरधनीलाई नेप्सेको ताकेता (सूचीसहित)

पुरानो नगद लाभांश बुझिलिन यी सेयरधनीलाई नेप्सेको ताकेता (सूचीसहित)

सुर्खेतमा भोलि ‘डिजिटल कर्णाली संवाद’ आयोजना हुँदै, डिजिटाइजेसनको विषयमा बृहत छलफल हुने

सुर्खेतमा भोलि ‘डिजिटल कर्णाली संवाद’ आयोजना हुँदै, डिजिटाइजेसनको विषयमा बृहत छलफल हुने

नवरत्न फ्री हेड मसाज क्याम्प फेरि सञ्चालन हुने

नवरत्न फ्री हेड मसाज क्याम्प फेरि सञ्चालन हुने

नबिल बैंक र चिकित्सक संघबीच विभिन्न बैंकिङ सेवाका लागि सम्झौता

नबिल बैंक र चिकित्सक संघबीच विभिन्न बैंकिङ सेवाका लागि सम्झौता

बजार दोहोरो अंकले बढ्दा किन सुस्तायो कारोबार?

बजार दोहोरो अंकले बढ्दा किन सुस्तायो कारोबार?

नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रम कार्यान्वयन हुनेमा निर्यात परिषद् आशावादी

नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रम कार्यान्वयन हुनेमा निर्यात परिषद् आशावादी

यस्ता छन् विश्व मन्दीको चपेटामा पर्नसक्ने ४ संकेत, कठिन समयमा काम लाग्न सक्छन् यी उपाय

यस्ता छन् विश्व मन्दीको चपेटामा पर्नसक्ने ४ संकेत, कठिन समयमा काम लाग्न सक्छन् यी उपाय

उल्फ एयर मास्क अब नेपाली बजारमा

उल्फ एयर मास्क अब नेपाली बजारमा

गरिमा विकास बैंकका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा आकर्षक छुट

गरिमा विकास बैंकका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा आकर्षक छुट

इनड्राइभरद्वारा नेपालमा सेट-योर-अन-प्राइस राइड-हेलिङ एप सार्वजनिक

इनड्राइभरद्वारा नेपालमा सेट-योर-अन-प्राइस राइड-हेलिङ एप सार्वजनिक

भिभोको भी सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा

भिभोको भी सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा

‘नीति तथा कार्यक्रममा पुँजीबजारलाई प्राथमिकतामा राख्नु सकारात्मक’

‘नीति तथा कार्यक्रममा पुँजीबजारलाई प्राथमिकतामा राख्नु सकारात्मक’

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

चुनावमा निराशाजनक परिणाम आएपछि रवीन्द्र मिश्रले दिए विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा

चुनावमा निराशाजनक परिणाम आएपछि रवीन्द्र मिश्रले दिए विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त