covid-19

सन् २०२० भित्रै भारतमै बन्ने भो कोरोना ड्रप्स, एक थोपा नाकमा हाल्दा भाइरस चट्

1586145079corona-drops.jpg
काठमाण्डौ । अमेरिका र चीनबीच कोरोनाभाइरसविरद्धको औषधि कसले पहिला बनाउने होड चलिरहेकै बेला भारतको हैदराबादस्थित एउटा औषधि कम्पनीबाट खुसीको खबर आएको छ। हैदराबादस्थित भारत बायोटेक कम्पनीले कोरोनाविरुद्धको औषधि तयार पारिसकेको हो। अहिले यो औषधि अमेरिकामा जनावरमा परीक्षण सुरु भइसकेको छ। यो परीक्षण करिब ६ महिनासम्म चल्नेछ। यदि यो...

यसरी बन्नुस् सचेत, यी वस्तुमा यति दिनसम्म कोरोनाभाइरस रहन्छ जीवित

1586143342coronavirus.jpeg
काठमाण्डौ । कोरोनाभाइरसको महामारीले अहिले विश्वका प्रायः देश अक्रान्त छन्। यो महामारी नियन्त्रणमा लिन विश्वभरका वैज्ञानिकहरु लागि परेका छन् तर अहिलेसम्म सफलता हासिल गर्न सकेका छैनन्।  अहिलेको अवस्थामा कोरोनाभाइरस रोकथाम भनेकै सेनिटाइजर र मास्क बनेका छन्। विश्वभर अहिले यो भाइरसबाट बच्न सेनिटाइजर वा साबुनपानीले हात धुने तथा मुख र...

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन अस्पताल भर्ना

1586140212British-PM.jpg
काठमाण्डौ । कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई सोमबार साँझ अस्पताल भर्ना गरिएको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार चिकित्सकको सल्लाहअनुसार नै प्रधानमन्त्री जोन्सनलाई केही टेस्ट गर्नका लागि अस्पताल भर्ना गरिएको हो। अहिले अस्पतालमा जोन्सनको टेस्टहरु भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको...

कोरोना कोहराम : मृतकको संख्या ६९ हजार नाघ्यो, संक्रमितको संख्या १३ लाख नजिक

1586138823corona.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट विश्वभर सोमबार बिहानसम्म ६९ हजार ३५० जनाको ज्यान गएको छ। संक्रमितको संख्या १२ लाख ७२ हजारभन्दा बढी पुगेको छ। तीमध्ये २ लाख ६० हजारभन्दा बढी बिरामी उपचारपछि निको भएर घर पनि फर्किएका छन्। विगत दुई साताको अवधिमा पहिलोपटक इटालीमा यो संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा कमी आएको छ। बितेको २४ घन्टाको...

विवादास्पद स्वास्थ्य सामाग्री खरीदमा दुईवटा प्रक्रियाबाट अगाडि बढ्ने सरकारको निर्णय

1586101012corona2.jpg
काठमाण्डौ । निकै ठूलो विवादमा परेको अनिवार्य स्वास्थ्य सामाग्री खरीद प्रक्रियाको विषयमा सरकारले मध्यमार्गी रणनीति अपनाउने निर्णय गरेको छ ।  कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको आइतबार साँझ सम्पन्न १७ औं बैठकले खरीद प्रक्रिया विवादमा परेको भन्दै दुई...

कोभिड-१९ विरुद्धको लडाईमा देशका ५० हजार स्वयम्सेविकालाई पनि परिचालन गरिने

1586099047see.jpg
काठमाण्डौ । देशभरका करिब ५० हजार ग्रामीण स्वास्थ्य स्वयम् सेविकाहरुलाई कोभिड १९ विरुद्धको कार्यक्रममा सहभागी गराइने प्रस्ताव गरिएको छ ।  कोभिड १९ नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले देशभर रहेका करिब ५० हजार स्वास्थ्य स्वयम्सेविकाहरुलाई खटाउने प्रस्ताव मन्त्री परिषदमा लैजाने निर्णय गरेको प्रधानमन्त्री...

कोरोना रोकथाममा शिवम् सिमेन्ट्को साथ: ३८० परिवारलाई खाद्यान्न, १० वटा आइसोलेटेड बेडका लागि सहयोग

1586089749shivam.jpg
काठमाण्डौ । अन्तराष्ट्रिय जगतलाई नै आक्रान्त बनाइरहेको नोबेल कोरोना भाईरस (कोभिड १९)को महामारी नियन्त्रण तथा रोकथामका लागि भइरहेको प्रयासमा शिवम् सिमेन्ट्स लिमीटेडले पनि साथ दिएको छ ।  शिवम सिमेन्ट्सले ग्रामीण क्षेत्रका परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनका लागि १० वटा आइसोलेटेड बेड बनाउन आर्थिक सहयोग गरेको हो ।  शिवम्ले...

कैलाली, कञ्चनपुर र बाग्लुङमा सोमबारदेखि र्यापिड टेस्ट, कस-कसको हुन्छ परीक्षण ?

1586085102uae.jpg
काठमाण्डौ । सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलन नदिन छिटोमा सोमबारदेखि र्यापिड टेस्ट थाल्ने भएको छ ।  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शनिवार मन्त्रीपरिषदबाट भएको निर्णय कार्यान्वयनको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै सोमबारदेखि ती तीन जिल्लामा...

कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीको विरोध गर्नेलाई ६ महिनासम्मको जेल सजाय हुने

1586084123uae.jpg
काठमाण्डौ । कोभिड १९ भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई बाधा अवरोध गर्नेहरुलाई ६ महिनासम्मको जेल सजाय हुने भएको छ ।  मन्त्रीपरिषदले गरेको निर्णय र त्यसपछि आएको लिखित निर्देशनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि खटिएका चिकित्स, नर्स र अन्य स्वास्थ्यकर्मीहरुको काममा वाधा अवरोध...

चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग पठाउने

1586078079vantilator.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित अमेरिकाको न्युयोर्क राज्यका लागि चीनले १ हजार थान भेन्टिलेटर पठाउने भएको छ। न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि १ हजार थान भेन्टिलेटर पठाउन लागेको बताएका हुन्। कुमोले संकटको यस समयमा चीन सरकारको सदासयताका लागि...

भारतसँग अमेरिकाको गुहार, हाइड्रोक्सीक्लोरोक्विन ट्याबलेट पठाऊ

1586069652hydro.jpg
काठमाण्डौ । अहिले विश्वभर कोरोनाभाइरसको संक्रमणले महामारीको रुप लिएको छ। विश्वका सबै देश कोरोनाविरुद्ध अघोषित लडाइँमा लागेका छन्। यो लडाइमा विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका पनि होमिएको छ। तर उसले पनि यसमा सफलता हासिल गर्न सकिरहेको छैन।  अमेरिकामा कोरोनाले भयावह स्थिति सिर्जना गरेको छ। कोरोनासँगको लडाइँमा अमेरिकाले...

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण

1586064864america1.jpg
– मधुकर अधिकारी वासिङ्टन डिसी। अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन्। अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन। अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका...

इटालीमा आशाको किरण पलायो, गम्भीर बिरामीको संख्या घट्यो

1586062547Italy.jpg
काठमाण्डौ। पूरै विश्व अहिले कोरोनाभाइरसको चपेटामा परेको छ। जसमा इटाली अतिप्रभावित छ। सरकारी अधिकारीहरुका अनुसार इटालीमा शनिबार एकैदिन ६८१ जनाको ज्यान कोरोनाको महामारीबाट गएको छ। योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या १५ हजार बढी भएको छ। लामो समयपछि शनिबार इटालीमा नयाँ आशाको पहिलो किरण देखिएको छ। इटालीमा आममानिसको सुरक्षा गर्ने...

कैलाली, कञ्‍चनपुर र बागलुङमा कोरोनाको र्‍यापिड टेस्ट गरिने

1586013468gas.jpg
काठमाण्डौ । कोरोना संक्रमणको उच्च जोखिम देखिएका र संक्रमित भेटिएका तीन जिल्लामा सरकारले द्रूत गतिमा स्वास्थ्य परीक्षणको काम थाल्ने भएको छ ।  शनिवार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।  उनका अनुसार सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड...

लकडाउनमा कडाईः एउटा प्रदेश, जिल्ला र स्थानीय निकायबाट अर्कोमा जान नपाइने

1586012913pmo-meeting.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमण दोश्रो चरणमा प्रवेशको घोषणा गरेको सरकारले मानिसहरुको आवागमनमा थप कडाई गर्ने निर्णय गरेको छ ।  जारी लकडाउन लम्ब्याउने विषयलाई थाती राखी सरकारले लोकल टान्समिसनको चरणमा रहेको संक्रमणलाई मास टान्समिसनमा रुपान्तरण हुन नदिने उद्देश्यले एक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्ला तथा एक...

भर्खरै

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब  ब्याट्री  ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब ब्याट्री ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न  पाउने

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न पाउने

citizens bank

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

Bank of England

फेडपछि बैंक अफ इङ्गल्याण्डद्वारा ब्याजदर स्थिर राख्ने निर्णय

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट, थप ५ केजी सामान लैजान निःशुल्क

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट, थप ५ केजी सामान लैजान निःशुल्क