covid-19

कोरोना आशंका गरिएका युवकको मृत्यु, पुष्टि हुन बाँकी

1585029855corona.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकाले संचालन गरेको कोरोनाको उपचार हुने विशेष अस्पतालमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ ।  उच्च ज्वरो, रुघाखोकीबाट ग्रसित बनेका वीरगञ्जका ३० वर्षीय युवकको मंगलबार बिहान ७ बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालका अधिकारीहरुले बताएका छन् ।  विगत केही दिनअघिदेखि निरन्तर उच्च ज्वरो र...

सरकार र नागरिकको लापरबाहीले डेढ महिनामै कसरी तहसनहस बन्यो स्पेन ?

158497476135.jpg
काठमाण्डौ । चीनपछि यूरोप कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ ।  यूरोपमा इटलीपछि स्पेनमा गम्भीर अवस्था सिर्जना भएको छ ।  रोयटर्सका अनुसार सोमबार दिउँसोसम्म स्पेनमा कोरोना भाइरसबाट मर्नेको संख्या २२०६ पुगिसकेको छ । सोमबार आधा दिनसम्ममा मात्रै यहाँ ४३४ संक्रमितले ज्यान गुमाएका छन् ।  स्पेनमा हालसम्म कोरोना भाइरस संक्रमितको...

भोलिदेखि अत्यावश्यक वस्तु उत्पादन गर्ने बाहेकका सबै उद्योग बन्द हुने(८ निर्णयसहित)

1584972831counter.jpg
काठमाण्डौ । नेपाल सरकारले मंगलबारदेखि देशैभर पूर्ण लकडाउनको निर्णय गरेको छ ।  काठमाण्डौमा कोरोना भाइरसबाट संक्रमित एक युवती फेला परेसँगै बाँकी क्षेत्रमा समेत संक्रमण फैलन नदिन सरकारले कडा कदम चालेको हो ।  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय सरकारी समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले ८ वटा...

भोलिदेखि देशमा पूर्ण लकडाउनः घरबाट बाहिर निस्किन नपाइने, गाडी र विमान नचल्ने

158497136811111.jpg
काठमाण्डौ । भोलिदेखि नेपाल पूर्ण रुपमा लकडाउनमा जाने भएको छ ।  भोलि बिहान ६ बजेदेखि लकडाउन सुरु गर्ने निर्णय भएको हो ।  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  भोलिबाट एकसातासम्म घरबाट बाहिर निस्किन समेत रोक लगाइएको छ । देशभर कुनै पनि सवारी साधन पनि चल्ने छैनन् ।...

भोलिदेखि सरकारी कर्मचारीलाई पनि छुट्टी, घरबाट निस्किनेलाई पक्राउसम्म गरिने

158496889411111.jpg
काठमाण्डौ । भोलिदेखि नेपालका सरकारी कार्यालय समेत बन्द गर्ने तयारी थालिएको छ ।  सोमबारसम्म सरकारी तथा सार्वजनिक कार्यालयहरु खुल्लै रहेका छन् । सरकारले सरकारी कर्मचारीलाई अनिवार्य रुपमा हाजिर हुन उर्दी जारी गरेपछि ती कार्यालय खुल्लै रहेका हुन् ।  तर, प्रधानमन्त्रीको सम्बोधनअनुरुप अब अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेकका...

कोभिड १९: तपाईको ‘अशिष्ट’ व्यवहारले बच्नसक्छ लाखौंको ज्यान

1584963363123.jpg
काठमाण्डौ । कोरोनाभाइरसले यतिखेर पूरै मानव जातिमा रहेको मानवताको परीक्षा लिइरहेको छ । मानव जातिकै अस्तित्वलाई चुुनौति दिइरहेको यो भाइरसले मानिसको स्वभाविक गतिबिधिलाई नै आफ्नो प्रमुुख हतियार बनाएको छ ।  कोरोनाले गर्दा अब मानव जातिले आफ्नो दिनचर्या र बानीव्यहोरामा परिवर्तन ल्याउनुुपर्ने देखिएको छ । हामीले आफ्नो आचरणलाई यो...

संक्रमित युवतीसँगै यात्रा गर्ने, आफन्त र साथीभाई खोज्दै सरकार, सबैलाई क्वारेन्टाइनमा राखिने

1584950434lockdown.jpg
काठमाण्डौ । कोभिड १९ को संक्रमण पुष्टि भएसँगै फ्रान्सबाट नेपाल आएकी १९ वर्षीय युवती सम्पर्कमा आएका व्यक्तिहरुको सरकारले खोजी सुरु गरेको छ ।  फ्रान्समा अध्ययनरत ती नेपाली युवती चैत ४ गते फ्रान्सबाट कतार हुँदै काठमाण्डौ आएकी थिइन् । उनी काठमाण्डौ आउने क्रममा बिमानमा उनीसँगै यात्रा गर्नेहरुको समेत खोजी थालिएको स्वास्थ्यमन्त्री...

कोरोना भाइरस नियन्त्रणमा चमात्कार गरेका यी देश, नेपालले सिक्नुपर्ने ६ पाठ

15849320141.jpg
काठमाण्डौ । पश्चिमा देशहरुमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ ।  नेपालसँग खुल्ला सीमा जोडिएको भारतमा समेत यो भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भइसकेको छ । भारतले यसलाई फैलिन नदिन कडा कदम चालेको छ ।  नेपालले समेत संभावित संक्रमणको जोखिम रोक्न चीन र भारतका सबै सीमा नाका बन्द गर्ने, अन्तराष्टिय उडान ठप्प पार्ने,...

इटलीपछि स्पेनको अवस्था पनि भयावह, इटलीमा ६५१ नयाँ मृतक थपिँदा स्पेनमा ३७५ को मृत्यु

1584900308covid.jpg
काठमाण्डौ । कोभिड १९ को संक्रमण महामारीको रुपमा फैलिएको इटालीको अवस्था झनै दर्दनाक बनेको छ । त्यहाँ मार्च २२ मा मात्रै थप ६५१ संक्रमितले ज्यान गुमाएका छन् ।  विश्व स्वास्थ्य संगठनको ताजा रिपोर्टअनुसार इटलीमा हालसम्म कोभिड १९ संक्रमणका कारण मर्नेको संख्या ह्वात्तै बढेर ५ हजार ४ सय ७६ पुगेको छ ।  इटलीमा एकैदिन कोरोना संक्रमणका ५ हजार...

भोलिदेखि एकसाताका लागि भारत र चीनतर्फका सबै नाका बन्द हुने

1584895362pmo.jpg
काठमाण्डौ । सरकारले भोलिदेखि एकसाताका लागि भारत र चीनसँगका सबै सीमा बन्द गर्ने निर्णय गरेको छ ।  भर्खरै सकिएको मन्त्रीपरिषद बैठकले कोरोना भाइरसको संक्रमण हुने जोखिमलाई रोक्नका लागि भोलि(सोमबार)देखि एकसातासम्म भारत र चीनका सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।  यसअघि सरकारले भारतसँगको सीमा नाकालाई केही सीमित गर्ने काम गरेको थियो ।...

वीरगञ्जका एक व्यापारीमा कोरोना संक्रमण पुष्टि, पटनामा उपचार हुँदै

1584883318corono1.jpg
काठमाण्डौ । वीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  केही दिनअघिदेखि निरन्त रुघाखोकी र ज्वरो आएपछि उनलाई थप उपचारका लागि परिवारले बिहारको राजधानी पटना लगेका थिए । त्यहाँ चेकजाँच गर्दा उनमा कोरोनाको संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएका व्यक्ति...

बैंकहरुले घरबाटै काम गर्ने वातावरण बनाउनुपर्ने, सकेसम्म न्यून कर्मचारी खटाउन निर्देशन

1584873174nrb.jpg
काठमाण्डौ । कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले सकेसम्म न्यून कर्मचारीबाट सेवा प्रवाह गर्न र घरबाटै काममा खटाउने वातावरण बनाउन राष्ट्रबैंकले निर्देशन दिएको छ ।  राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आइतबार एक सूचना जारी गर्दै यथासम्भव न्यून...

सीमित व्यक्तिलाई लाभ पुग्ने गरी बजार खुलाउन लागिएको भन्दै लगानीकर्ताहरुको आपत्ति

1584851974laganikarta.jpg
काठमाण्डौ । लगानीकर्ताका संघसंगठनहरुले आइतबारदेखि नेप्सेले सीमित अनलाइन कारोबारीलाई लाभ पुग्ने गरी बजार खुलाउन लागेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।  केहीबेरअघि लगानीकर्ताका ५ वटा संगठनका अध्यक्षले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै यस्तो चेतावनी दिएका हुन् ।  सरकारी घोषणा र संवैधानिक व्यवस्था विपरीत...

नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान फिर्ता, अवतरण गरिसकेकोलाई पनि तेल हालेर पठाइयो

1584810957silk.jpg
काठमाण्डौ । कोरोना भाइरस नियन्त्रणमा आक्रामक रुपमा लागेको सरकारले प्रतिबन्धित देशका नागरिक बोकेर हङकङ र सिंगापुरबाट काठमाण्डौ आएका दुईवटा बिमानलाई ओर्लन नदिई फिर्ता पठाइदिएको छ ।  प्रतिबिन्धत मुलुक नेदरल्याण्डका नागरिक समेत लिएर आएपछि सिल्क एयरको विमान सिंगापुर फिर्ता पठाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यस्तै,...

भारतबाट आएका हजारौंको स्वास्थ्य जाँचमा लापरबाही भएको सरकारको स्वीकारोक्ति, ‘अब यस्तो हुँदैन’

1584809976yuwaraj1.jpg
काठमाण्डौ । सरकारले भारतसँगको खुल्ला सीमाबाट दैनिक हजारौं व्यक्ति नेपाल प्रवेश गरिरहे पनि त्यसलाई नियन्त्रण गर्न नसकिएको स्वीकार गरेको छ ।  सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना रोकथामका लागि गठित उच्चस्तरीय समितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै दैनिक हजारौंको संख्यामा भारतबाट नेपालीहरु भित्रिए पनि...

भर्खरै

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न  पाउने

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न पाउने

citizens bank

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

Bank of England

फेडपछि बैंक अफ इङ्गल्याण्डद्वारा ब्याजदर स्थिर राख्ने निर्णय

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट, थप ५ केजी सामान लैजान निःशुल्क

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट, थप ५ केजी सामान लैजान निःशुल्क

जन्मदिनमा नातिलाई ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ उपहार

जन्मदिनमा नातिलाई ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ उपहार

बजार बढ्दा उच्च कारोबार गर्ने यस्ता छन् १० ब्रोकर, कसले कति किने/बेचे ?

बजार बढ्दा उच्च कारोबार गर्ने यस्ता छन् १० ब्रोकर, कसले कति किने/बेचे ?

कोका-कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन, आकर्षक पुरस्कार जित्ने मौका

कोका-कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन, आकर्षक पुरस्कार जित्ने मौका

आइसर मेगा सर्भिस क्याम्प सम्पन्न

आइसर मेगा सर्भिस क्याम्प सम्पन्न

कोशी प्रदेशमा ‘अध्यान्त एक्सलेरेटर लगानीकर्ता सम्मेलन’: करिब २० करोडको लगानी प्रस्ताव

कोशी प्रदेशमा ‘अध्यान्त एक्सलेरेटर लगानीकर्ता सम्मेलन’: करिब २० करोडको लगानी प्रस्ताव

१४.२ केजीभन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनीः निगम

१४.२ केजीभन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनीः निगम