covid-19

कोरोनाविरुद्धको लडाइँमा केही देशले गलत बाटो रोजे : डब्ल्यूएचओ

1594694549WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यदि बेलैमा ठोस कदम नउठाइए कोरोनाभाइरस महामारीको अवस्था झनै बढ्न सक्ने चेतावनी दिएको छ। डब्ल्यूएचओ प्रमुख डा टेड्रोस एडनोहम गेब्रियेससले विश्वका कतिपय देश कोरोनाविरुद्धको लडाइँमा गलत बाटो रोजिरहेकोले अवस्था झनै भयवाह हुन सक्ने चेतावनी दिएका हुन्। ‘कोरोना संक्रमणको मामिला झनै...

के रुसले बनायो कोरोनाविरुद्धको पहिलो भ्याक्सिन ?

1594615651vaccine.jpg
काठमाण्डौ । विश्व महामारीका रुपमा देखिएको सात महिनापछि कोरोनाभाइरसविरुद्ध आफ्ना वैज्ञानिकहरुले बनाएको पहिलो भ्याक्सिन प्रयोगका लागि तयार भएको रुसले दाबी गरेको छ।  रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तरासोवका अनुसार क्लिनिकल ट्रायल सफलतापूर्वक पूरा...

कोरोना नियन्त्रण गर्न दक्षिण अफ्रिकामा ‘मदिरा’ प्रतिबन्ध

1594610970South-Africa.jpg
काठमाण्डौ । तीव्रगतिमा रहेको कोरोना संक्रमणको बढोत्तरी रोक्न दक्षिण अफ्रिकाले मदिरा बिक्रीवितरणमा प्रतिबन्धसहितका नयाँ नियमहरु घोषणा गरेको छ। दक्षिण अफ्रिकी सरकारले सोमबार रातिबाट लागू हुने गरी मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ। साथै रातको समयमा कफ्र्यु लगाइने र दिनको समयमा घरबाहिर निस्किनेहरुले पनि अनिवार्य रुपमा मास्क...

1633081465primeir.gif

बलिउड महानायक अमिताभ बच्चन र छोरा अभिषेकलाई कोरोना संक्रमण पुष्टि

1594522625amitabh.jpg
काठमाण्डौ । बलिउडका महानायक अमिताभ बच्चन र उनका पुत्र अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि बच्चन बाबु–छोरालाई शनिबार राति मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको छ। महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले भने, ‘बच्चन बाबु–छोराको एन्टीजेन टेस्ट गरिएको थियो, जसको नतिजा दुवैमा पोजेटिभ...

अब दक्षिण कोरिया जान ‘कोरोना रिपोर्ट’ अनिवार्य

1594372113South-korea.jpg
काठमाण्डौ। दक्षिण कोरिया जान चाहने विदेशी यात्रुहरुले अब कोरोना परीक्षणको रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने भएको छ। दक्षिण कोरियाली सरकारले कोरोना संक्रमणको मामिला धेरै देखिएका देशहरुबाट आउने यात्रुहरुका लागि यस्तो नियम ल्याएको हो। यो नियम आउँदो सोमबारदेखि लागू हुनेछ।  दक्षिण कोरिया जान अनिवार्य रुपमा कोरोना परीक्षण गरेको...

कोरोना संक्रमण बढेका १३ देशबाट इटाली प्रवेशमा प्रतिबन्ध

1594356747Italy.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमण बढ्दै गएका १३ वटा देशबाट आउने यात्रीलाई इटाली प्रवेशमा प्रतिबन्ध लगाइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार इटालीको स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएका अरमिनिया, बहराइन, बंगलादेश, ब्राजिल, बोस्निया हर्जगोभिना, ओमान, पनामा, पेरु र डोमिनिक गणराज्यलगायत १३ देशका यात्रुलाई प्रवेशमा प्रतिबन्ध...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

अन्ततः डब्ल्यूएचओले पनि स्वीकार्यो– ‘हावाबाट कोरोना फैलिने सम्भावना छ’

1594181189COID.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि अन्ततः हावाबाट कोरोनाभाइरस संक्रमण फैलिने सम्भावना रहेको स्वीकारेको छ। यसअघि वैज्ञानिकहरुको समूहले खुलापत्र लेख्दै हावाबाट कोरोना संक्रमण फैलिन सक्ने भन्दै डब्ल्यूएचओलाई अहिले दिशानिर्देश (गाइडलाइन) हरु संशोधन गर्न सुझाव दिएको थियो। डब्ल्यूएचओमा कोभिड–१९ महामारीसँग...

भारतको केरल राज्य कोरोना ‘कम्युनिटी ट्रान्समिसन’ को उच्च जोखिममा, पुनः लकडाउनमा

1594004522Keral.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणको ‘कम्युनिटी ट्रान्समिसन’ को संघारमा पुग्ने केरल भारतको पहिलो राज्य बनेको छ। यही कम्युनिटी ट्रान्समिसनको डरले केरलमा सोमबार बिहानदेखि लागू हुने गरी पुनः लकडाउन जारी गरिएको छ।  कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केरल सरकारले राजधानी तिरुवनन्तपुरममा एक साता लामो लकडाउन पुनः जारी गरेको...

डब्ल्यूएचओद्वारा कोरोना उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधिको प्रयोगमा प्रतिबन्ध

1593929754Hydro.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन र लोपिनएभिर/रिटोनाभिर औषधिको प्रयोगमा प्रतिबन्ध लगाएको छ।  मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन र एचआईभी संक्रमित बिरामीको उचारमा प्रयोग हुने लोपिनएभिर/रिटोनाभिर औषधि कोरोना संक्रमितको मृत्युदर रोक्न असफल भएपछि...

भारतमा एकैदिन सर्वाधिक २५ हजार संक्रमित थपिए

1593926855India.jpg
काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टाको अवधिमा हालसम्मकै सर्वाधिक झन्डै २५ हजारजना कोरोनाभाइरसबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा २४ हजार ८५० नयाँ संक्रमित फेला परेका छन्। यो संक्रमितको संख्या एकदिनै फेला परेकाहरुमध्ये हालसम्मकै उच्च हो।  योसँगै भारतमा कुल संक्रमितको...

भारतमा कोरोनाविरुद्ध दोस्रो भ्याक्सिन तयार, यसै महिना मानिसमा परीक्षण

1593765189vaccine.jpg
काठमाण्डौ । भारतमा दोस्रो कोरोना भ्याक्सिनलाई मानिसमा परीक्षणको अनुमति दिइएको छ। भारत सरकारले औषधि निर्माता कम्पनी जाइडसले तयार गरेको कोरोना भ्याक्सिनलाई मानिसमा परीक्षणको अनुमति दिएको हो। ‘जनावरमा गरिएको परीक्षणका क्रममा यो भ्याक्सिनले प्रतिरोधामक क्षमता बढाएको पाइयो’, जाइडसले शुक्रबार भनेको छ। जाइडसले भारतको विभिन्न...

फाइभ–जी नेटवर्कबाट कोरोना फैलिन्छ ? यस्तो छ डब्ल्यूएचओको स्पष्टोक्ति

15936730795g.jpg
काठमाण्डौ। कोरोनाभाइरसको उत्पत्तिका बारेमा अनेक अड्कलबाजीहरु काटिँदै आएरहेका छन्। यसमध्ये फाइभ–जी नेटवर्कका कारण कोरोना संक्रमणको फैलावटमा वृद्धि भएको भन्ने अफवाह पनि एउटा हो।  कन्सपिरेन्सी थियोरीलाई बढावा दिनेहरुले फाइभ–जी नेटवर्क भएका देशहरुमा अन्य देशको तुलनामा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको दाबी गरिरहेका छन्। तर...

कोरोनासम्बन्धी नयाँ तथ्य : संक्रमणमुक्त भएकाहरुले ब्लड प्लाज्मा डोनेटमा ढिलाइ गर्न हुन्न

1593668178Blood-Plasma.jpeg
काठमाण्डौ। चिनियाँ अनुसन्धानकर्ताहरुले कोरोना संक्रमणबाट मुक्त भएकाहरुले आफ्नो ब्लड प्लाज्मा डोनेट गर्न ढिला गर्न नहुने नयाँ तथ्य सार्वजनिक गरेका छन्। ब्लड प्लाज्मा डोनट गर्न ढिला हुँदा कोरोनाभाइरसलाई हराउने एन्टीबडीको मात्रा शरीरमा २–३ महिनाभित्रै कम हुँदै जान्छ र उनीहरुको शरीरको ब्लड प्लाज्माले मुश्किलले अन्य संक्रमितलाई...

कोरोना संकट : भारतमा ८० करोड जनतालाई ५ महिनासम्म निःशुल्क खाना

1593661119Modi.jpg
काठमाण्डौ। भारतमा आगामी पाँच महिनामा कम्तीमा पनि ८० करोड जनतालाई निःशुल्क खाना दिने योजना घोषणा गरिएको छ। यो योजना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार घोषणा गरेका हुन्। योजनाको नाम ‘प्रधानमन्त्री गरिब कल्याण अन्न योजना’ राखिएको छ।  त्यस कार्यक्रमअनुसार भारतका ८० करोड जनतालाई आगामी पाँच महिनासम्म, नोभेम्बरको...

विश्वभर कोरोनाबाट १.०८ करोड संक्रमित, ५५% निको भए, ४०.२% उपचाररत, ४.८% को मृत्यु

1593659795COVID.jpg
काठमाण्डौ । विश्वभर कोरोनाभाइरसबाट संक्रमित भएका झन्डै ५५ प्रतिशत निको भएर घर फर्किएका छन्।  वल्र्डमिटरका अनुसार बिहीबार बिहानसम्म विश्वभर १ करोड ८ लाख २ हजार ८४९ जना संक्रमित भएका छन्। तीमध्ये ५९ लाख ३८ हजार ९५४ संक्रमित निको भएर घर फर्किएका छन्। यो हिसाबले विश्वभर कुल संक्रमितमध्ये ५४.९७ प्रतिशत निको भएका छन्।  यसैगरी विश्वभर...

भर्खरै

'ब्याजदर'मा राष्ट्रबैंकको हस्तक्षेप, अघिल्लो महिनाभन्दा १०% का दरले मात्र परिवर्तन गर्न पाइने

'ब्याजदर'मा राष्ट्रबैंकको हस्तक्षेप, अघिल्लो महिनाभन्दा १०% का दरले मात्र परिवर्तन गर्न पाइने

लगानीकर्तालाई आउन थाल्यो मार्जिन कल, बढ्यो तनावको पारो

लगानीकर्तालाई आउन थाल्यो मार्जिन कल, बढ्यो तनावको पारो

ग्लोबल आइएमईमा रेमिटान्स बचत खाता खोल्दा ब्यालेन्ससहितको एनसेल सीम सित्तैमा

ग्लोबल आइएमईमा रेमिटान्स बचत खाता खोल्दा ब्यालेन्ससहितको एनसेल सीम सित्तैमा

सनराइज, सानिमा र प्राइमले सहकर्मी बैंकको ४० अर्ब निक्षेप खोसे(टेबलसहित)

सनराइज, सानिमा र प्राइमले सहकर्मी बैंकको ४० अर्ब निक्षेप खोसे(टेबलसहित)

सार्वजनिक खरिद नियमावली संशोधनका लागि कार्यदल गठन, शिलबन्दी दरभाउपत्र पेश गर्ने समय ७ दिनमा झार्ने प्रस्ताव

सार्वजनिक खरिद नियमावली संशोधनका लागि कार्यदल गठन, शिलबन्दी दरभाउपत्र पेश गर्ने समय ७ दिनमा झार्ने प्रस्ताव

असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ?

असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ?

सेबोन र नेप्सेमा नेतृत्व नहुँदा समस्या नै समस्या

सेबोन र नेप्सेमा नेतृत्व नहुँदा समस्या नै समस्या

लगातार पहिरो जान थालेपछि ठूला लगानीकर्ता पनि अत्तालिए, ब्याजदरले चौतर्फी हलचल

लगातार पहिरो जान थालेपछि ठूला लगानीकर्ता पनि अत्तालिए, ब्याजदरले चौतर्फी हलचल

बचत र मुद्दतिमा एनआइसी एशियाले ल्यायो बैंकिङ क्षेत्रकै पृथक प्रडक्ट, २४ सुविधाले भरिपूर्ण

बचत र मुद्दतिमा एनआइसी एशियाले ल्यायो बैंकिङ क्षेत्रकै पृथक प्रडक्ट, २४ सुविधाले भरिपूर्ण

बजारमा भीषण पहिरो, नेप्से २४०० को लाइनमा

बजारमा भीषण पहिरो, नेप्से २४०० को लाइनमा

न्यादीको आइपीओको प्रिअलटमेन्ट आज, बाँडफाँड पर्सिसम्म

न्यादीको आइपीओको प्रिअलटमेन्ट आज, बाँडफाँड पर्सिसम्म

मध्यभोटेकोशीको आइपीओ अर्को साता बाँडफाँड हुने

मध्यभोटेकोशीको आइपीओ अर्को साता बाँडफाँड हुने

‘सरप्राइज लाभांश’ घोषणाको तयारीमा नवील र एभरेष्ट बैंक

‘सरप्राइज लाभांश’ घोषणाको तयारीमा नवील र एभरेष्ट बैंक

मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

सरकारले खर्च नगर्दा फेरि घट्न थाल्यो तरलता

सरकारले खर्च नगर्दा फेरि घट्न थाल्यो तरलता