covid-19

कोरोनाबाट अमेरिकामा दैनिक १ लाख मानिस संक्रमित हुन सक्ने चेतावनी

1593571547America.jpg
काठमाण्डौ । संक्रामक बिरामीका विशेषज्ञ तथा टास्क फोर्सका सदस्य डा एन्थनी फाउचीले मानिसहरुले बेलैमा सावधानी नअपनाए अमेरिकामा कोरोनाभाइरस दैनिक १ लाखजना संक्रमित हुन सक्न चेतावनी दिएका छन्। डा फाउचीले एउटा प्रेस ब्रिफिङका क्रममा यस्तो चेतावनी दिएका हुन्। उनले यो महामारी नियन्त्रण गर्न नसकिएकोले आउने समयमा अझै ठूलो समस्या ...

कोरोनाको स्रोत पत्ता लगाउन डब्ल्यूएचओको टोली चीन जाने

1593492310COVID.jpg
काठमाण्डौ । विश्व महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एउटा टोली चीन पठाउने भएको छ। डब्ल्यूएचओले आउँदा साता एउटा टोली चीन पठाइने जनाएको छ। यो टोलीले विश्वभर महामारीको प्रकोप लिएको यो भाइरस वास्तविक रुपमा कहाँबाट आएको भन्ने विषयमा अनुसन्धान गर्ने डब्ल्यूएचओले जनाएको...

कोरोनाको डरलाग्दो स्वरुप अझै आउन बाँकी : डब्ल्यूएचओ

1593490885WHO.jpg
काठमाण्डौ । विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १ करोड नाघिसकेको छ। केवल ६ महिनाअघिबाट देखिएको यो भाइरसबाट हालसम्म ५ लाख मानिसले ज्यान गुमाइसकेका छन्। यो भाइरसका कारण थुप्रै क्षेत्रका स्वास्थ्य सेवा धर्मराएका छन्। अर्थव्यवस्था निकै प्रभावित भएको छ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने अझै पनि यो भाइरसबाट डरलाग्दो...

1633081465primeir.gif

कोरोनाबाट भारतमा एकैदिन २० हजार सङ्क्रमित

1593328519India.jpg
काठमाण्डौ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या प्रतिदिन बृद्धि हुदै गएको छ। विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ। कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले...

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, मृतक ५ लाख बढी

1593316637covid.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १ करोड नाघेको छ। वल्र्डमिटर्सको तथ्यांकअनुसार आइतबार बिहानसम्म १ करोड ८२ हजार ६१८ जना यो भाइरसबाट संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ज्यान गुमाउनेको संख्या ५ लाख १ हजार ३०९ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ५४ लाख ५८ हजार ५२३ पुगेको छ।  कोरोनाबाट अतिप्रभावित देशको...

कोरोनाको वर्तमान अवस्था अनुमान गरेभन्दा भयावह : बिल गेट्स

1593312639bill-gates.jpg
काठमाण्डौ । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले अमेरिका र सम्पूर्ण विश्वको विश्लेषण गर्दै कोरोना महामारीको वर्तमानको अवस्था आफूले अनुमान गरेभन्दा भयावह भएको बताएका छन्। सीएनएनसँग कुरा गर्दै बिल गेट्सले अमेरिकामा कोरोनाबाट अझै पनि मानिसहरुको मृत्यु भइरहेकाले महामारीविरुद्धको लडाइँमा अमेरिका अलिकति पनि नजिक नपुगेको टिप्पणी गरेका...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

भारतमा एकैदिन अहिलेसम्मकै धेरै १७ हजार सङ्क्रमित

1593158447Inda.jpg
काठमाण्डौ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको दैनिक संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट १७ हजार २९६ जना सङ्क्रमित भएका छन्। योसँगै भारतमा कोरोनाबाट कुल...

चीनमा कोरोना संक्रमणको मामिला घट्दै

1593139650china.jpeg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको उद्गमस्थल चीनमा संक्रमणको मामिला घट्न थालेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बितेको २४ घन्टामा चीनमा कुल १३ नयाँ संक्रमणको मामिला देखिएको छ। जुन अघिल्लो दिनको तुलनामा घटेको हो। अघिल्लो दिन चीनमा १९ जना नयाँ कोरोना संक्रमित फेला परेका थिए।  पछिल्लो २४ घन्टामा फेला परेका नयाँ १३...

कोरोनाबाट अमेरिकामा २ करोड बढी संक्रमित हुने आशंका

1593138435America.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा २ करोडभन्दा बढी संक्रमित हुने आशंका गरिएको छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले यस्तो आशंका गरेको हो। सीडीसीका निर्देशक डा रोबर्ट रेडफिल्डले भने, ‘किनकि जब यहाँ एउटा कोरोना संक्रमणको रिपोर्ट आउँछ तब १० थप नयाँ संक्रमणको मामिला बाहिर आउँछ।’ निर्देशक रेडफिल्डले...

मास्क नलगाए ब्राजिलका राष्ट्रपतिलाई जरिवाना

1593075809brazil.jpg
काठमाण्डौ । विश्वभर कोरोनाभाइरसको जोखिम बढेसँगै विज्ञहरुले अनिवार्य मास्क लगाउन सुझाव दिइरहेका छन्। कोरोनाभाइरसबाट अतिप्रभावित ब्राजिलका राष्ट्रपति जेर बोलसोनारो भने कयौँ पटक बिना मास्क सार्वजनिक स्थानहरुमा उपस्थित भइरहेका छन्। अब भने उनी बिनामास्क सार्वजनिक स्थानमा हिँडडुल गर्न नपाउने भएका छन्। यदि मास्क नलगाई सार्वजनिक...

बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन ३०० मानिस परीक्षण हुँदै

1593055562coronavaccine.jpg
काठमाण्डौ । बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन मानिसमा परीक्षण सुरु हुने भएको छ।  लन्डनस्थित इम्पिरियल कलेजमा ३०० मानिसमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण हुन लागेको हो। यो परीक्षणको नेतृत्व प्रोफेसर रोबिन शटोक गर्नेछन्।  यो भ्याक्सिनको गत जनवरीमा क्लिनिक ट्रायल सफल भएको थियो। यो भ्याक्सिनले मानिसको इम्युनिटी क्षमता बढाउन...

हरेक साता १० लाख कोरोना संक्रमित थपिँदै, अक्सिजन मेसिनको कमी बढ्दै

1593054473oxygen.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा अक्सिजनन दिइने मेसिन (अक्सिजन कन्सेन्ट्रेटर) को कमी हुन थालेको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहनोम गब्रियसोसले सञ्चारकर्मीसँग कुराकानी गर्दै विश्वका थुप्रै देशले अहिले अक्सिजन कन्सेन्ट्रेटरको अभाव झेलिरहेको...

विश्व अर्थव्यवस्था अनुमान लगाएभन्दा झनै खराब : आईएमएफ

1593053347IMF.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोना महामारीका कारण विश्व अर्थव्यवस्था पहिले अनुमान लगाइएभन्दा पनि निकै खराब हुने अवस्था देखिएको जनाएको छ। आईएमएफका अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले कमी आउने छ। जब कि आईएमएफले गत अप्रिलमा अर्थव्यवस्थामा ५ प्रतिशतको कम आउने आँकलन गरेको थियो।  लकडाउनका कारण...

कोरोनाले दक्षिण एसियाका १० करोड बालबालिका गरिबीको चपेटामा पर्ने

1592970970UNICEF.png
काठमाण्डौ । कोरोनाभाइरसको विश्वव्यापी महामारीसँगै करिब दश करोड दक्षिण एशियाली बालबालिका गरिबीको रेखामुनि पुगेको अनुमान गरिएको छ। राष्ट्रसंघीय निकाय यूनिसेफले  मङ्गलबार सार्वजनिक कोरोनाभाइरसको दीर्घकालीन प्रभाव नामक रिपोर्टमा यस्तो संकेत गरिएको हो। उच्च जनघनत्व रहेको यो क्षेत्र, जहाँ विश्वको झण्डै एक चौँथाई जनसङ्ख्या रहेको छ,...

विश्वकै सुपर फास्ट कम्प्युटर कोरोनाविरुद्धको लडाइँमा प्रयोग

1592968133Japan.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा सुपर फास्ट कम्प्युटरलाई कोरोना महामारीविरुद्ध चलिरहेको लडाइँमा प्रयोग गरिएको छ। जापानको सुपर कम्प्युटर फुगाकुलाई गत सोमबार सबैभन्दा फास्ट कम्प्युटरको संज्ञा दिइएको थियो। यो कम्प्युटरले अमेरिकाको आईबीएम मेसिनको तुलनामा प्रतिसेकेन्ड २.८ गुणा धेरै क्यालकुलेसन गर्न सक्दछ।  समिट नामक अमेरिकी...

भर्खरै

'ब्याजदर'मा राष्ट्रबैंकको हस्तक्षेप, अघिल्लो महिनाभन्दा १०% का दरले मात्र परिवर्तन गर्न पाइने

'ब्याजदर'मा राष्ट्रबैंकको हस्तक्षेप, अघिल्लो महिनाभन्दा १०% का दरले मात्र परिवर्तन गर्न पाइने

लगानीकर्तालाई आउन थाल्यो मार्जिन कल, बढ्यो तनावको पारो

लगानीकर्तालाई आउन थाल्यो मार्जिन कल, बढ्यो तनावको पारो

ग्लोबल आइएमईमा रेमिटान्स बचत खाता खोल्दा ब्यालेन्ससहितको एनसेल सीम सित्तैमा

ग्लोबल आइएमईमा रेमिटान्स बचत खाता खोल्दा ब्यालेन्ससहितको एनसेल सीम सित्तैमा

सनराइज, सानिमा र प्राइमले सहकर्मी बैंकको ४० अर्ब निक्षेप खोसे(टेबलसहित)

सनराइज, सानिमा र प्राइमले सहकर्मी बैंकको ४० अर्ब निक्षेप खोसे(टेबलसहित)

सार्वजनिक खरिद नियमावली संशोधनका लागि कार्यदल गठन, शिलबन्दी दरभाउपत्र पेश गर्ने समय ७ दिनमा झार्ने प्रस्ताव

सार्वजनिक खरिद नियमावली संशोधनका लागि कार्यदल गठन, शिलबन्दी दरभाउपत्र पेश गर्ने समय ७ दिनमा झार्ने प्रस्ताव

असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ?

असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ?

सेबोन र नेप्सेमा नेतृत्व नहुँदा समस्या नै समस्या

सेबोन र नेप्सेमा नेतृत्व नहुँदा समस्या नै समस्या

लगातार पहिरो जान थालेपछि ठूला लगानीकर्ता पनि अत्तालिए, ब्याजदरले चौतर्फी हलचल

लगातार पहिरो जान थालेपछि ठूला लगानीकर्ता पनि अत्तालिए, ब्याजदरले चौतर्फी हलचल

बचत र मुद्दतिमा एनआइसी एशियाले ल्यायो बैंकिङ क्षेत्रकै पृथक प्रडक्ट, २४ सुविधाले भरिपूर्ण

बचत र मुद्दतिमा एनआइसी एशियाले ल्यायो बैंकिङ क्षेत्रकै पृथक प्रडक्ट, २४ सुविधाले भरिपूर्ण

बजारमा भीषण पहिरो, नेप्से २४०० को लाइनमा

बजारमा भीषण पहिरो, नेप्से २४०० को लाइनमा

न्यादीको आइपीओको प्रिअलटमेन्ट आज, बाँडफाँड पर्सिसम्म

न्यादीको आइपीओको प्रिअलटमेन्ट आज, बाँडफाँड पर्सिसम्म

मध्यभोटेकोशीको आइपीओ अर्को साता बाँडफाँड हुने

मध्यभोटेकोशीको आइपीओ अर्को साता बाँडफाँड हुने

‘सरप्राइज लाभांश’ घोषणाको तयारीमा नवील र एभरेष्ट बैंक

‘सरप्राइज लाभांश’ घोषणाको तयारीमा नवील र एभरेष्ट बैंक

मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

सरकारले खर्च नगर्दा फेरि घट्न थाल्यो तरलता

सरकारले खर्च नगर्दा फेरि घट्न थाल्यो तरलता