covid-19

विश्वकै सुपर फास्ट कम्प्युटर कोरोनाविरुद्धको लडाइँमा प्रयोग

1592968133Japan.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा सुपर फास्ट कम्प्युटरलाई कोरोना महामारीविरुद्ध चलिरहेको लडाइँमा प्रयोग गरिएको छ। जापानको सुपर कम्प्युटर फुगाकुलाई गत सोमबार सबैभन्दा फास्ट कम्प्युटरको संज्ञा दिइएको थियो। यो कम्प्युटरले अमेरिकाको आईबीएम मेसिनको तुलनामा प्रतिसेकेन्ड २.८ गुणा धेरै क्यालकुलेसन गर्न सक्दछ।  समिट नामक अमेरिकी...

रोकथामको प्रयास नभएको भए कोरोनाबाट अमेरिकामा ४० लाखसम्म मानिस मर्थे : ट्रम्प

1592899683trump.jpg
काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस रोकथामका हरसम्भव प्रयास भएकै कारण मानवीय क्षति कम भएको दाबी गरेका छन्।  अमेरिकी टेलिभिजन च्यानल स्पेक्ट्रम न्युजलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका हुन्। ‘यदि यो भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास नभएका भए सायद अमेरिकामा ४० लाखसम्म मानिसको...

यो विशेष धातुको लेपले मार्न सक्छ कोरोनाभाइरस

1592896106copper-coating.jpg
काठमाण्डौ । अबका केही वर्षभित्रै विश्वमा हरेक वर्ष एक करोड मानिसको ज्यान जानेछ। हो हजुर ! एक करोड। अहिले विश्वमा तीव्रताका साथ कीटाणु र अन्य रोगजन्य जीवहरु विकसित भइरहेका छन्। तिनले एन्टीबायोटिक औषधि र अन्य थुप्रै बिरामीसँग लड्ने क्षमतालाई बेअसर साबित गरिरहेका छन्। यसले गर्दा अबका केही वर्षमै हरेक साल एक करोड मानिसको ज्यान जाने...

1662798070ADBL-ad-ver-1.gif

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ९० लाख नाघ्यो

1592878620corona-world.jpg
काठमाण्डौ । विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ। अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर मंगलबार बिहानसम्म कोरोना संक्रमितको संख्या ९० लाख ३ हजारभन्दा बढी भएको हो। कोरोना संक्रमणकै कारण ४ लाख ६९ हजारभन्दा बढीको ज्यान गइसकेको छ।  अमेरिका कोरोनाबाट अतिप्रभावित हुने देशहरुमध्ये अग्रस्थानमा छ। त्यहाँ...

जापानले पत्ता लगायो कोरोना परीक्षणको नयाँ विधि, घरमै जाँच्न सकिने

1592814924corona.jpg
काठमाण्डौ। अहिले विश्व कोरोनाभाइरसको महामारीबाट अतिप्रभावित छ।  कोरोना संक्रमण फैलावट दिनप्रतिदिन बढ्दै गएको छ। यो भाइरसविरुद्धको औषधि वा भ्याक्सिन बनाउन थुप्रै देशका वैज्ञानिकहरु प्रयासरत रहे पनि सफल हुन सकेका छैनन्।  यो भाइरस संक्रमण फैलिन नदिन विभिन्न देशमा लकडाउन र सामाजिक दूरीलाई मुख्य प्राथमिकतामा राखिएको छ। मानिसलाई...

पछिल्लो समय युरोपबाट कोरोना संक्रमण भित्रिरहेको चिनियाँ अधिकारीहरुको दाबी

1592728638beijing.jpeg
काठमाण्डौ । पछिल्लो समय युरोपबाट चीनमा कोरोना संक्रमण भित्रिएको चिनियाँ अधिकारीहरुले दाबी गरेका छन्।  केही दिनयता चीनको राजधानी बेइजिङसहित विभिन्न सहरमा कोरोना संक्रमणको मामिला देखिन थालेका छन्। चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ सङ्क्रमित विरामीमा यूरोपमा कोरोना भाइरस सङ्क्रमित विरामीको जस्तो लक्षण भेटिएको...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

ट्रम्पद्वारा कोरोना जाँचमा 'ढिलाइ' गर्न निर्देशन, भन्छन्– ‘तीव्र परीक्षणले संक्रमित बढे’

1592723822donald.jpg
काठमाण्डौ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीलाई परीक्षणलाई क्रमशः ढिलो गर्न निर्देशन दिएका छन्।  स्थानीय समय अनुसार शुक्रबार ट्रम्पले ‘जति परीक्षणलाई बढायो त्यति सङ्क्रमितको सङ्ख्या बढ्ने’ भन्दै परीक्षणमा हतार नगर्न निदेृशन दिएका...

कोरोनाको प्रभाव भारतमा भयावह, एकैदिन साढे १५ हजार संक्रमण पुष्टि

1592717590India.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टाको अवधिमा करिब साढे १५ हजार नयाँ संक्रमणका मामिला देखिएको छ। भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा १५ हजार ४१३ नयाँ संक्रमित फेला परेका हुन्। एकैदिन यति धेरै संख्यामा नयाँ संक्रमित फेला परेको भारतमा यो...

दक्षिण कोरियामा पुनः कोरोना सक्रिय

1592551317south-korea.jpg
काठमाण्डौ । कोरोना संक्रमणको मामिला तीव्रगतिमा बढ्न थालेपछि भारतको तमिलनाडु राज्यको राजधानी चेन्नाई फेरि लकडाउन लागू गरिएको छ। चेन्नाई र आसपासका तीन जिल्लामा १२ दिनका लागि लकडाउन लागू गरिएको हो। यो अवधिमा अत्यावश्यक सामानका पसल र औषधि स्टोरहरुमात्र खुला रहने तमिलनाडु राज्य सरकारले स्पष्ट पारेको छ।  लकडाउन जुन ३० तारिखसम्म जारी...

कोरोना संक्रमण बढ्न थालेपछि चेन्नाईमा फेरि लकडाउन

1592550798lockdown.jpg
काठमाण्डौ । कोरोना संक्रमणको मामिला तीव्रगतिमा बढ्न थालेपछि भारतको तमिलनाडु राज्यको राजधानी चेन्नाई फेरि लकडाउन लागू गरिएको छ। चेन्नाई र आसपासका तीन जिल्लामा १२ दिनका लागि लकडाउन लागू गरिएको हो। यो अवधिमा अत्यावश्यक सामानका पसल र औषधि स्टोरहरुमात्र खुला रहने तमिलनाडु राज्य सरकारले स्पष्ट पारेको छ।  लकडाउन जुन ३० तारिखसम्म जारी...

बेलायतमा तयार भयो अर्को कोरोनाविरुद्धको भ्याक्सिन, परीक्षण सफल भए सस्तैमा उपलब्ध हुने

1592288782corona-vaccine.jpg
काठमाण्डौ । बेलायतमा कोरोनाभाइरसविरुद्धको अर्को एउटा भ्याक्सिन तयार भएको छ। वैज्ञानिकहरुले अब यो भ्याक्सिन मानिसमा परीक्षण गर्ने तयारी भइरहेको छ। यदि यो भ्याक्सिन मानिसमा गरिएको परीक्षण सफल भएमा सस्तैमा अर्थात ५०० रुपैयाँभन्दा कम मूल्यमा बजारमा उपलब्ध हुने बताइएको छ।  इन्पिरियल कलेज अफ लन्डनका वैज्ञानिकहरु यो भ्याक्सिनमाथि...

भारतमा फेरि पूर्ण लकडाउन ?

1592213172India.jpg
काठमाण्डौ। तीव्रगतिमा कोरोना संक्रमणको मामिला बढिरहेको छिमेकी मुलुक भारत पुनः पूर्ण लकडाउनमा जाने सम्भावना बढेको अड्कल गर्न थालिएको छ। यद्यपि यस विषयमा भारतको केन्द्रीय सरकारले भने कुनै प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन। प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरुबीच हुन लागेको बैठकपछि यस विषयमा स्पष्ट नतिजा आउने बताइएको छ।...

जुन २१ को सूर्यग्रहणपछि कोरोना महामारी अन्त्य !

1592210114dr-kl.jpg
काठमाण्डौ। भारतका एक वैज्ञानिकले यही जुुन २१ मा लाग्ने सूर्यग्रहणपछि कोरोनाभाइरस महामारी अन्त्य हुुने दाबी गरेका छन्। भारतको चेन्नाईका वैज्ञानिकले सूर्य ग्रहण र कोरोनाभाइरसबीच सम्बन्ध रहेको उल्लेख गर्दै यस्तो दाबी गरेका हुन्। भारतीय सञ्चार दैनिक जागरणमा प्रकाशित समाचारअनुसार न्युुक्लियर र अर्थ वैज्ञानिक डा केएल सुुन्दर कृष्णाले...

‘अमेरिकालाई विदेश यात्रामा प्रतिबन्ध हटाउन महिनौँ लाग्न सक्छ’

1592191168dr-Anthony-Fauci.jpg
काठमाण्डौ । अमेरिका शीर्ष स्वास्थ्य अधिकारी डा एन्थनी फाउचीले बढ्दो कोरोनाभाइरस संक्रमणका कारण अमेरिकाले विदेश यात्रामा लगाएको प्रतिबन्ध हटाउन महिनौँ लाग्न सक्ने बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्चमा युरोप, ब्रिटेन, चीन र ब्राजिलबाट अमेरिकामा आउने यात्रीमा प्रतिबन्ध लगाएका थिए।  अमेरिकी पत्रिका टेलिग्राफसँगको...

कोरोनाविरुद्धको पहिलो लडाइँ जितेको फ्रान्सको दाबी

1592190225France.jpg
काठमाण्डौ । विश्व महामारीबाट अतिप्रभावित फ्रान्सले कोरोनाभाइरसविरुद्धको पहिलो लडाइँ जितेको घोषणा गरेको छ।  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले कोरोनाविरुद्धको पहिलो लडाइँ जितेको र थुप्रै प्रतिबन्धहरु हटाइने घोषणा गरेका छन्। यो महामारी सुरु भएपछि राष्ट्रका नाममा चौथोपटक सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोनले ३ महिना...

भर्खरै

एनसीसी बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा

एनसीसी बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा

कालोसूचीमा यी १२ कम्पनी, १ वर्षदेखि साढे २ वर्षसम्म काम गर्न रोक

कालोसूचीमा यी १२ कम्पनी, १ वर्षदेखि साढे २ वर्षसम्म काम गर्न रोक

बैंकहरुमा १.५३ अर्ब लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा १.५३ अर्ब लगानी गर्दै राष्ट्र बैंक

शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा यी ५ कुरामा विशेष ध्यान दिन राष्ट्र बैंकको सुझाव

शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा यी ५ कुरामा विशेष ध्यान दिन राष्ट्र बैंकको सुझाव

स्मार्ट क्यूआरमा सहकारीको मोबाइल बैंकिङ एप 'एम डबली'मार्फत भुक्तानी गर्न सकिने

स्मार्ट क्यूआरमा सहकारीको मोबाइल बैंकिङ एप 'एम डबली'मार्फत भुक्तानी गर्न सकिने

सुन-चाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

सुन-चाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

चीनका अर्बपति ज्याक मा जापानमा भेटिए, सरकारको आलोचनापछि भएका थिए बेपत्ता

चीनका अर्बपति ज्याक मा जापानमा भेटिए, सरकारको आलोचनापछि भएका थिए बेपत्ता

एनएमबि म्युचुअल फन्डका तीनै योजनाको न्याभ बढ्यो, धितोपत्रमा लगानी बढाउँदै

एनएमबि म्युचुअल फन्डका तीनै योजनाको न्याभ बढ्यो, धितोपत्रमा लगानी बढाउँदै

नबिल म्युचुअल फन्डका ३ योजनाको वित्तीय विवरण सार्वजनिक, कसको न्याभ कति ?

नबिल म्युचुअल फन्डका ३ योजनाको वित्तीय विवरण सार्वजनिक, कसको न्याभ कति ?

मंसिर २३ बाट माया खोला हाइड्रोपावरको आईपीओ आउने

मंसिर २३ बाट माया खोला हाइड्रोपावरको आईपीओ आउने

सुपरमाई हाइड्रोपावरले मंसिर २१ बाट आईपीओ बिक्री गर्ने

सुपरमाई हाइड्रोपावरले मंसिर २१ बाट आईपीओ बिक्री गर्ने

कालिञ्चोक दर्शनको आईपीओमा आवेदन खुला, वैदेशिक रोजगारीमा रहेका र स्थानीयले भर्न पाउने

कालिञ्चोक दर्शनको आईपीओमा आवेदन खुला, वैदेशिक रोजगारीमा रहेका र स्थानीयले भर्न पाउने

डिलिट भयो स्मार्टफोनबाट फोटो र भिडियो ? यसरी सजिलै गर्न सकिन्छ रिकभर

डिलिट भयो स्मार्टफोनबाट फोटो र भिडियो ? यसरी सजिलै गर्न सकिन्छ रिकभर

विस्तारा एयरलाइन्सलाई एयर इन्डियामा विलय गर्ने टाटा समूहको घोषणा

विस्तारा एयरलाइन्सलाई एयर इन्डियामा विलय गर्ने टाटा समूहको घोषणा

अझै फाइनान्स कम्पनीहरुले घोषणा गर्न सकेनन् लाभांश, एजीएमको पनि छैन टुुंगो

अझै फाइनान्स कम्पनीहरुले घोषणा गर्न सकेनन् लाभांश, एजीएमको पनि छैन टुुंगो