cpn uml

सुवास नेम्वाङलाई डेंगूको आशङ्का गरिएको थियो, शौचालयमा ढलेका थिए

1694484864image.jpg
काठमाण्डौ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ ।  हृदयघातसँगै उनलाई डेंगू संक्रमणको समेत आशंका गरिएको छ ।  आइतबार उनी धरान पुगेका थिए । त्यहाँबाट फर्किएपछि उनलाई उच्च ज्वरो आएको थियो । सोमबार १०२ डिग्रीसम्म ज्वरो आएपछि उनी घरमै आराम गरेर...

सुनकाण्डको स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक समिति गठन अनिवार्यः एमाले

1692011964cpn-uml.jpg
काठमाण्डौ । नेकपा (एमाले)ले सुन तस्करीकाण्डको स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न अनिवार्य रहेको जनाएको छ।  अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय सचिवालयले यस्तो निष्कर्ष निकालेको हो।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार का�...

उपभोक्ताको हित संरक्षणमा सरकार गम्भीर नभएको एमालेको आरोप, राख्यो यस्ता माग

1687773364cpn-uml.jpg
काठमाण्डौ । नेकपा (एमाले)ले वर्तमान सरकार उपभोक्ताको हित संरक्षण तथा सुशासन कायम गर्नतर्फ गम्भीर नभएको ठहर गरेको छ।  पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको बैठकलले यस्तो ठहर गरेको हो। सरकार गम्भीर नहुँदा निरन्तर रुपमा आमउपभोक्ताको दैनिक चुलो महँगो पर्न गई जनजीवन कष्टकर बन्दै गएको...

1695556604Online-Ad.gif

मुलुकको हितमा नदेखिएकोले नीति तथा कार्यक्रम स्वीकार्य हुन सक्दैन : एमाले

1684754921cpn-uml.jpg
काठमाण्डौ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकको हितमा नदेखिएकोले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकार्य हुन नसक्ने ठहर गरेको छ।  सरकारको नीति तथा कार्यक्रममा एमालेले आज आफ्नो ९ बुँदे धारणा सार्वजनिक गर्दै यस्तो ठहर गरेको हो।  एमालेको नीति अनुसन्धान प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा समग्रमा यो...

एमालेद्वारा टोपबहादुर रायमाझी निलम्बित

1683707244top.jpg
काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी निलम्बनमा परेका छन्। एमालेले सचिव रायमाझीलाई निलम्बन गरेको हो। राज्यले गर्ने छानबिनमा सहयोग पुर्याउन अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज...

रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

1679215788cpn-uml.jpg
काठमाण्डौ । नेकपा (एमाले)ले रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ।  एमालेको कृषि तथा पशुपन्छी विकास विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। सरकारले गत फागुन २६ गते रासायनिक मलमा दिँदै आएको अनुदान भारी मात्रामा कटौती गर्ने निर्णयप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको छ। ‘सरकारको निर्णयानुसार...

प्रधानमन्त्रीसमक्ष एमालेका मन्त्रीहरुले बुझाए राजीनामा

1677494065rajinama.jpg
काठमाण्डौ। नेकपा एमालेका मन्त्रीहरुले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन्। आजै बसेको एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सोही निर्णयलगत्तै एमालेका मन्त्रीहरु बालुवाटर पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन्।  प्रचण्ड...

परराष्ट्रमन्त्रीलाई जेनेभा जान रोकेपछि एमाले रुष्ट, सरकारबाट बाहिरिने र समर्थन फिर्ता गर्ने निर्णय

1677482911cpn.jpg
काठमाण्डौ । नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।  सरकार गठनका क्रममा गत पुस १० गते भएको सहमतिविपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन निर्णय गरेसँगै सत्ता...

एमालेले तत्काल सरकार नछाड्ने

1677304142uml.jpg
काठमाण्डौ । एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने निर्णय गरेको छ ।  आज बिहान ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।  सो बैठकले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।  सोही बैठकले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने निर्णय गरेको हो । एमालेले...

एमालेको राष्ट्रपति उम्मेद्वार सुवास नेम्वाङ

1677303549nembang.jpg
काठमाण्डौ । नेकपा एमालेले आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा सुवासचन्द्र नेम्वाङलाई उठाउने निर्णय गरेको छ ।  ललितपुरस्थित पार्टी कार्यालयमा जारी सचिवालय बैठकले  राष्ट्रपतिको उम्मेदवारमा पार्टीका नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई प्रस्तुत गर्ने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।  उनले...

एमालेले भोलि नै सरकार छाड्ने निर्णय गर्नसक्ने, 'बाह्य दवाबमा प्रचण्डले गठबन्धन बदले'

1677249698gyawali.jpg
काठमाण्डौ । नेकपा एमालेले विदेशी शक्तिहरुको इशारामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन तोडेर नयाँ गठबन्धन तयार गरेको र राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ ।  एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरुसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।  केहीबेरअघि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत ८...

बिहीबार साँझदेखि राजनीतिमा नयाँ ट्वीस्ट, अन्तिम अवस्थामा आउनसक्छ यस्तो 'सरप्राइज'

1677159149nekapa.jpg
काठमाण्डौ । राष्ट्रपतिको निर्वाचनको विषयमा देखिएको राजनीतिक अन्यौल अन्तिम अवस्थामा ‘सरप्राइज’ दिंदै व्यवस्थापनको तहमा पुग्ने सम्भावना बढ्न थालेको छ ।  ‘राजनीतिमा जे पनि सम्भव छ’ भन्ने उक्ति यसपटक समेत प्रमाणित हुनसक्ने गरी बिहीबारदेखि घटनाक्रमहरुमा नयाँ–नयाँ ट्वीस्ट देखिन थालेका छन् ।  नेपालमा सक्रिय दलहरुले प्राय...

सत्ता गठबन्धन नभत्किने, ओलीलाई भेटेपछि खुशी देखिए प्रचण्ड

1676641855pm.jpg
काठमाण्डौ । फूटको संघारमा पुगेको सत्ता गठबन्धनको आकाशमा मडारिरहेको कालोबादल केही फाटेको छ ।  सत्ता घटकको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)बीच पछिल्लो समय बाक्लिएको भेटघाट र छलफलबाट केही सकारात्मक घटनाक्रम विकास हुने सम्भावना बढेर गएको हो...

समानुपातिकमा एमालेले कटायो १ लाख मत, अन्य दलको अवस्था कस्तो ?

1669116418cpn-uml.jpg
काठमाण्डौ । प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा नेकपा एमालेले १ लाख मत कटाएको छ। अहिलेसम्म गणना भएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १ लाख १ हजार ६६५ मत प्राप्त गरेको छ। जुन २९ प्रतिशत हो।  दोस्रो स्थानमा कांग्रेस छ। कांग्रेसले २५ प्रतिशत अर्थात ८७ हजार २२५ मत पाएको छ। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र...

कांग्रेसलाई पछि पार्दै समानुपातिकमा एमालेको अग्रता, थ्रेसहोल्ड कटाउन नेकपा एसलाई चुनौती

1669105357cpn-uml.jpg
काठमाण्डौ । मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ। देशभर अहिले प्रत्यक्षसँगै समानुपातिक मत पनि गणना भइरहेको छ।  पछिल्लो मतपरिणामअनुसार समानुपातिकतर्फ नेपाली कांग्रेसको अग्रता तोड्दै नेकपा एमाले अघि बढेको छ। एमालेले ८३ हजार १८९ मतका साथ अग्रता लिएको छ। कांग्रेस ७० हजार १९ मतसहित दोस्रो स्थनमा...

भर्खरै

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

फाइल फोटो

बीमा कम्पनी र सर्भेयरको कारणले दाबी भुक्तानीमा ढिला हुनु हुँदैन : अध्यक्ष सिलवाल

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट