मध्यपूर्व तनावसँगै कच्चा तेलको मूल्यमा वृद्धि, प्रतिब्यारेल कति पुग्यो ?
काठमाण्डौ। मध्यपूर्वमा बढ्दो सैन्य तनाव र तेल आपूर्ति प्रणालीमा देखिएको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लागेको छ।अन्तर्राष्ट्रिय बजारको प्रमुख बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १.६३ प्रतिशतले बढेर प्रतिब्यारेल १०७.३ डलर पुगेको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि १.६४ प्रतिशतले बढेर प्रतिब्यारेल १०३ डलर पुगेको छ । इराकबाट प्रक्षेपण...

