बिहीबार, माघ २२,२०८२ 06:55:55
Bizshala
  • बिहीबार, माघ २२,२०८२ 06:55:55
क्रिप्टोकरेन्सी बजारमा ठूलो गिरावट, एक हप्तामै ५०० अर्ब डलर स्वाहा
विश्व अर्थतन्त्र

क्रिप्टोकरेन्सी बजारमा ठूलो गिरावट, एक हप्तामै ५०० अर्ब डलर स्वाहा

काठमाण्डौ। विश्वव्यापी क्रिप्टोकरेन्सी बजारमा तीव्र उतार–चढाव देखिएको छ। पछिल्लो एक हप्तामै क्रिप्टो बजारको कुल मूल्य करिब ५०० अर्ब अमेरिकी डलरले घटेको छ। बजारको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य करिब २० प्रतिशतले घट्दै हाल ७० हजार डलरको आसपास झरेको छ।बिहीबार बिटक्वाइन ७० हजार १२२ डलरमा कारोबार भइरहेको थियो। केवल एक दिनमै बिटक्वाइनको मूल्यमा ८...

क्रिप्टो हब बन्दै दुबई, उडान टिकट बुकिङदेखि सम्पत्ति खरिदसम्ममा प्रयोग हुँदै
विश्व अर्थतन्त्र

क्रिप्टो हब बन्दै दुबई, उडान टिकट बुकिङदेखि सम्पत्ति खरिदसम्ममा प्रयोग हुँदै

काठमाण्डौ । संयुक्त अरब इमिरेट्सको मुख्य शहर दुबई यतिबेला क्रिप्टोकरेन्सीको हब बन्दै गईरहेको छ । क्रिप्टोकरेन्सीलाई मानिसहरुले दैनिक जीवनमा प्रयोग गर्न थालेका छन् । मानिसहरूले यसलाई उडान टिकट बुकिङदेखि लिएर सम्पत्ति खरिद गर्नका लागि प्रयोग गरिरहेका छन्।  हाल, क्रिप्टोकरेन्सीले दुबईमा विशेष स्थान बनाइरहेको छ। युएई कर छुट र लगानीकर्ताहरूको लागि राम्रो वातावरणको...

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ५ जना पक्राउ
NEWS

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ५ जना पक्राउ

काठमाण्डौ । पोखरामा अनलाईन जुवा तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिएको हो ।  पक्राउ पर्नेहरुमा ३१ बर्षीय रुपेन्द्र जिसी, ३३ बर्षीय विक्रम बानियाँ, २२ बर्षीय सज्जन घिमिरे, १९ बर्षीय रोजन केसी र २८ बर्षीय सन्दिप कटुवाल रहेका छन् । प्रहरीले ५ जनालाई फागुन २३ गते पक्राउ...

क्रिप्टो शिखर सम्मेलनअघि ट्रम्पले स्थापना गरे ‘रणनीतिक बिट्क्वाइन रिजर्भ’
विश्व अर्थतन्त्र

क्रिप्टो शिखर सम्मेलनअघि ट्रम्पले स्थापना गरे ‘रणनीतिक बिट्क्वाइन रिजर्भ’

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टो शिखर सम्मेलन आयोजना गर्नु अघि रणनीतिक बिट्क्वाइन रिजर्भ र अन्य डिजिटल सम्पत्तिहरूको भण्डार स्थापना गरेका छन् । ट्रम्पले बिहिबार ह्वाइट हाउसमा कार्यकारी आदेशमार्फत यस्तो रिजर्भको स्थापना गरेका हुन् ।  ट्रेजरी डिपार्टमेन्टले रिजर्भको व्यवस्थापन गर्न एउटा कार्यालय स्थापना गर्नेछ । जसलाई अमेरिकी सरकारले आपराधिक...

बिट्क्वाइनको मूल्यमा उच्च गिरावट, विश्व सेयरबजार समेत खस्कियो
Capital Market

बिट्क्वाइनको मूल्यमा उच्च गिरावट, विश्व सेयरबजार समेत खस्कियो

काठमाण्डौ । बिट्क्वाइनको मूल्यमा शुक्रबार उच्च गिरावट आएको छ । आज बिट्क्वाइनको मूल्य ५.५ प्रतिशतले घट्दै ७८ हजार ७८२ डलरमा झरेको छ ।  यससँगै बिट्क्वाइनको मूल्य तीन महिनाभन्दा बढी समयमा पहिलोपटक ८० हजार डलरभन्दा तल झरेको छ ।  यससँगै बिट्क्वाइनको मूल्य गत डिसेम्बर महिनामा पुगेको हालसम्मकै उच्चबाट २५ प्रतिशतले घटिसकेको छ । गत नोभेम्बर महिनामा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड...

उत्तर कोरियाका ह्याकरले एक वर्षमै चोरे १.३ अर्ब डलरबराबरको क्रिप्टो
विश्व अर्थतन्त्र

उत्तर कोरियाका ह्याकरले एक वर्षमै चोरे १.३ अर्ब डलरबराबरको क्रिप्टो

काठमाण्डौ । उत्तर कोरियाका ह्याकरले यो वर्ष १.३ अर्ब डलरबराबरको क्रिप्टोकरेनसी चोरी गरेका छन् । जुन यो वर्ष विश्वभर चोरी भएको तुलनामा आधि हो ।  रसर्च कम्पनी ‘चेन एनालिसिसका अनुसार यो वर्ष विश्वभर २.२ अर्ब डलरबराबरको क्रिप्टोकरेन्सीको चोरी भएको छ । उत्तर कोरियाका ह्याकरले यस वर्ष चोरी गरेको क्रिप्टोकरेनसी गत वर्षको तुलनामा दोब्बर हो । यस वर्ष बिट्क्वाइनको मूल्यमा आएको...

क्रिप्टोकरेन्सीको उकालो यात्रा जारी, बिट्क्वाइन क्यास मात्रै साढे १०% ले बढ्यो
विश्व अर्थतन्त्र

क्रिप्टोकरेन्सीको उकालो यात्रा जारी, बिट्क्वाइन क्यास मात्रै साढे १०% ले बढ्यो

काठमाण्डौ । विश्व बजारमा क्रिप्टोकरेन्सीहरुको मूल्य उकालो लाग्ने क्रम आज पनि जार्री रहेको छ । आज बिटक्वाइन(बीटीसी)को मूल्य करिब ४ प्रतिशतले बढेर ६२ हजार ५०० मा कारोबार भएको छ ।  यस्तै इथर करिब ५ प्रतिशत, एक्सआरपी डेढ प्रतिशत , लाइटक्वाइन २ प्रतिशतले बढोत्तरी आएको छ । आजमात्रै बिट्क्वाइन क्यास साढे १० प्रतिशतले बढेको छ । पछिल्लो समय ५२ हजारबाट माथि लागेको बिट्क्वाइन १० दिनको...

अमेरिकालाई क्रिप्टोकरेन्सीको पावरहाउस तथा भण्डारण केन्द्र बनाउने ट्रम्पको घोषणा
विश्व अर्थतन्त्र

अमेरिकालाई क्रिप्टोकरेन्सीको पावरहाउस तथा भण्डारण केन्द्र बनाउने ट्रम्पको घोषणा

काठमाण्डौ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई क्रिप्टो माइनिङ पावरहाउस बनाउने र अमेरिकामा क्रिप्टोको ठूलो भण्डारण गर्ने योजना बताएका छन् । शनिबार आयोजित नाशभिल्ले बिटक्वाइन सम्मेलन २०२४ लाई सम्बोधन गर्दै ट्रम्पले यस्तो बताएका हुन् ।  उक्त अवसरमा ट्रम्पले यदि आफूले आगामी निर्वाचन जिते अमेरिकामा रणनीतिक बिटक्वाइन रिजर्भको व्यवस्था गर्ने समेत बताए ।...

उच्च विन्दुबाट १५% ले घट्यो विट्क्वाइनको मूल्य, आज मात्रै ५% को गिरावट
विश्व अर्थतन्त्र

उच्च विन्दुबाट १५% ले घट्यो विट्क्वाइनको मूल्य, आज मात्रै ५% को गिरावट

काठमाण्डौ । डिजिटल करेन्सी विट्क्वाइनको अल टाइम हाई मूल्यमा करिव १५ प्रतिशत गिरावट आएको छ । अघिल्लो साता हालसम्मकै उच्च मूल्य प्रतिगोटा ७३ हजार ७८० अमेरिकी डलर पुगेको यो मूद्राको मूल्य यो समचार तयार पर्दासम्म ६३ हजार ४६३ अमेरिकी डलरमा कारोबार भएको छ । यस हिसावले यो करेन्सीको मूल्यमा १५ प्रतिशतले गिरावट आएको छ । आज मात्रै विट्क्वाइनको मूल्यमा ५ प्रतिशतको गिरावट आएको छ ।  

बिट्क्वाइनको मूल्य पहिलोपटक ७१ हजार डलर भन्दा बढी, बजार पूँजीकरण १.३९९ ट्रिलियन डलर
विश्व अर्थतन्त्र

बिट्क्वाइनको मूल्य पहिलोपटक ७१ हजार डलर भन्दा बढी, बजार पूँजीकरण १.३९९ ट्रिलियन डलर

काठमाण्डौ । विश्वको सबैभन्दा पुरानो तथा सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलो पटक ७१ हजार डलरभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा बिटक्वाइनको मूल्यमा व्यापक वृद्धि देखिएको हो । कारोबारको क्रममा यसको मूल्य ७१ हजार डलरभन्दा बढी पुगेको छ ।  

बिटक्वाइनको मूल्य २ वर्षपछि ५७ हजार डलर पुग्यो, यस वर्ष ३०% ले बढीसक्यो मूल्य
विश्व अर्थतन्त्र

बिटक्वाइनको मूल्य २ वर्षपछि ५७ हजार डलर पुग्यो, यस वर्ष ३०% ले बढीसक्यो मूल्य

काठमाण्डौ । क्रिप्टोकरेन्सीे बिटक्वाइनको मूल्य २ वर्षको अन्तरालमा पहिलोपटक ५७ हजार डलर पुगेको छ । यसअघि बिटक्वाइनको मूल्यले सन् २०२१ मा ६९ हजार डलरको आँकडा पार गरेको थियो ।  मंगलबार बिहान बिटक्वाइनको सेयरमूल्यमा वृद्धि भएको थियो र यसको मूल्य ५७ हजार ३९ डलर पुगेको थियो । तथापी केहि समयपछि यसको मूल्यमा केहि गिरावट आएको थियो ।  यो वर्ष बिटक्वाइनको मूल्य ३० प्रतिशतले वृद्धि...

होन्डुरसका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुन प्रतिबन्ध
विश्व अर्थतन्त्र

होन्डुरसका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुन प्रतिबन्ध

काठमाण्डौ । होन्डुरसका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न नहुन निर्देशन दिइएको छ । केन्द्रीय अमेरिकी देश होन्डुरसको बैंकिङ नियामक‘द नेशनल बैंकिङ एण्ड सेक्युरिटिज कमिसन(सीएनबीएस)ले आफ्नो अधिनमा रहेका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुन प्रतिबन्ध लगाएको हो ।  सीएनबीएसले यो निर्देशनलाई तत्कालै कार्यान्वयन गरिने र यसले धोकाधडी र सम्पत्ति...

यस वर्ष तीन क्रिप्टोकरेन्सीको बजार पूँजीकरण सय अर्ब डलर पुग्ने !
विश्व अर्थतन्त्र

यस वर्ष तीन क्रिप्टोकरेन्सीको बजार पूँजीकरण सय अर्ब डलर पुग्ने !

काठमाण्डौ । सन् २०२४ को बुल मार्केटमा तीन क्रिप्टोकरेन्सीहरूको मूल्य  बजार पूँजीकरण १०० अर्ब डलर पुग्न सक्ने रिपोर्ट सार्वजनिक भएको छ ।  उच्च आपूर्ति मुद्रास्फीतिले मूल्य अपरिवर्तित रहँदा पनि बढ्दो बजार पूँजीकरणलाई फाइदा पुर्याउने रिपोर्टमा जनाइएको छ ।  सोलानाक्रिप्टोकरेन्सी मध्येको एक सोलानाको बजार पूँजीकरण अहिले ४८.१२ अर्ब रहेको छ । सोलानाको हालको वृद्धिलाई...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.