दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘सेन्टिमेन्ट नेगेटिभ छ, बजार साइडवेजमै’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५६ कम्पनीको १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज म्युचुअल फण्ड समूहबाहेकका सबै समूह राताम्य भएका छन् । म्युचुअल फण्ड समूह ०.२० प्रतिशत र व्यापार...

