Debentures

बैंक अफ काठमाण्डूले भदौ २ बाट रु. १.१ अर्बको ऋणपत्र बिक्री खुला गर्ने, कति पाइन्छ ब्याज ?

1660014818debenturesa.jpg
काठमाण्डौ । बैंक अफ काठमान्डूले आउँदो भदौ २ गतेबाट १ अर्ब १० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ११ लाख इकाइ भएको ‘बीओके डिबेन्चर २०८६ (क)’ निष्कासन गर्ने भएको हो। कुल इकाइमध्ये ६ लाख ६० हजार इकाइ ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख ४० हजार इकाइ ऋणपत्र...

एभरेष्ट बैंकको रु. २ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद थप

1659925510debentures.jpg
काठमाण्डौ । एभरेष्ट बैंकले बिक्री खुला गरेको २ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ।  गत साउन १८ गतेबाट बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०८५’ नामक ऋणपत्र बिक्री खुला गरेको छ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन २२ गते हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन...

सबै लघुवित्तले ऋणपत्र जारी गर्न पाउने बाटो खुल्यो

1659515302micro.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सबै लघुवित्त वित्तीय संस्थालाई ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको छ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरु कार्यान्वयन गर्न राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशनमार्फत सबै लघुवित्त संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको...

एभरेष्ट बैंकको रु. २ अर्बको ऋणपत्रमा आवेदन खुला, कति पाइन्छ ब्याज ?

1659495890everest.jpg
काठमाण्डौ । एभरेष्ट बैंकले आज साउन १८ गतेबाट २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०८५’ नामक ऋणपत्र बिक्री खुला गरेको हो। बैंकले कुल इकाइमध्ये १२ लाख इकाइ ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी ८ लाख इकाइ भने सर्वसाधारणका लागि...

महालक्ष्मी विकास बैंकले ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

1659339283Issue-Manager-Appointment.png
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ऋणपत्र बिक्री गर्ने भएको हो। कुल इकाइमध्ये रु. ६० करोड रकमबराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र रु. ४० करोडबराबरको ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ। यो दसवर्षे...

बैंक अफ काठमाण्डू र हिमालयन बैंकले पाए ऋणपत्र निष्कासन गर्ने अनुमति, ब्याजदर १०.५%

1659249951debentures.jpg
काठमण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ।  सेबोनले बैंक अफ काठमाण्डूलाई ‘बीओके डिबेन्चर–२०८६’ र हिमालयन बैंकलाई ‘हिमालयन बैंक लिमिटेड बन्ड–२०८६’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो। यी दुवै ऋणपत्र ७ वर्षे अवधि हुन्।  बैक अफ काठमाण्डूले १ हजार अंकित...

एभरेष्ट बैंकले साउन १८ बाट रु. २ अर्बको ऋणपत्र बिक्री गर्ने, ब्याज कति पाइन्छ ?

1658803915everest.jpg
काठमाण्डौ । एभरेष्ट बैंकले यही साउन १८ गतेबाट २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र-२०८५’ नामक ऋणपत्र बिक्री खुला गर्ने भएको हो। बैंकले कुल इकाइमध्ये १२ लाख इकाइ ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी ८ लाख इकाइ भने...

दुई बैंकले ऋणपत्र जारी गर्ने, सेबोनसँग मागे अनुमति

1658388304debentures.jpg
काठमाण्डौ । दुईवटा बैंकले ऋणपत्र ल्याउने भएका छन्। कुमारी बैंक र लुम्बिनी विकास बैंकले ऋणपत्र ल्याउने भएका हुन्। दुवै बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन्। सेबोनले अनुमति दिएमा कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘केएलबी डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्नेछ।  यो...

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1658285578sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन रहेको छ।  गत असार २२ गतेदेखि बैंकले १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘नेपाल एसबीआई ऋणपत्र–२०८३’ निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।  यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबबाट...

एभरेष्ट बैंकले पायो एकैपटक दुईवटा ऋणपत्र निष्कासन गर्नेे अनुमति, कति-कति छ ब्याजदर ?

1658227445everest-bank.jpg
काठमाण्डौ । एभरेस्ट बैंकले एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एभरेस्ट बैंकलाई एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति दिएको छ। सेबोनले साउन २ गते एभरेष्ट बैंकलाई २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र–२०८५’ र २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऊर्जा ऋणपत्र–२०८९’ निष्कासन गर्न अनुमति...

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

1657594414debentures.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ। थप गरिएको छ।  बैंकले गत असार २२ गतेदेखि १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘नेपाल एसबीआई ऋणपत्र-२०८३’ निष्कासन गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा आज असार २७ गते हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण अब साउन ४ गते...

नेपाल एसबीआई बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद थप

1657425435debentures.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ।  बैंकले गत असार २२ गतेदेखि १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘नेपाल एसबीआई ऋणपत्र–२०८३’ निष्कासन गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा आज असार २६ गते हुने भनिएको थियो। आज बकर इदको सार्वजनिक बिदा परेकोले अब यो ऋणपत्रमा निष्कासन...

सिद्धार्थ बैंकको रु. ४ अर्बको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन

1657251440siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ऋणपत्रमा खरिद आवेदन दिने आज असार २४ गते अन्तिम दिन रहेको छ।  बैंकले गत असार १ हजार रुपैयाँ अंकित दरमा कुल ४० लाख इकाइको ‘एसबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्रका इकाइहरु बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा आज असार २४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक कुमारी...

वार्षिक १०.२५% ब्याज पाइने सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1657250400sanima123.jpg
काठमाण्डौ । सानिमा बैंकको ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज असार २४ गते दिन रहेको छ।  गत असार १० गतेबाट सानिमा बैंकको ‘सानिमा डिबेन्चर–२०८९’ नामक ऋणपत्रका १ हजार अंकित दरका कुल ५० लाख इकाइ बिक्री खुलाइएको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको...

नेपाल एसबीआई बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन खुला, १०.२५% ब्याज पाइने

1657074633nepal-sbi-bank.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आज असार २२ गतेदेखि आवेदन खुला गरिएको छ।  बैंकले १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘नेपाल एसबीआई ऋणपत्र–२०८३’ निष्कासन गरेको हो। यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन...

भर्खरै

बढ्ने सिजनमै किन निरन्तर घट्दैछ बजार ? यस्ता छन् कारण

बढ्ने सिजनमै किन निरन्तर घट्दैछ बजार ? यस्ता छन् कारण

सीएनआई रोजगार तथा सीप मेला हुने, यस्ता छन् सम्भावित उपलब्धि र आकर्षण

सीएनआई रोजगार तथा सीप मेला हुने, यस्ता छन् सम्भावित उपलब्धि र आकर्षण

गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्नका लागि सम्झौता

गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्नका लागि सम्झौता

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच आकर्षक छुट गर्ने सम्झौता

पुँजीबजार नाम कमाउने थलो पनि हो ? राजनीतिमा युवाको आकर्षण किन ?

पुँजीबजार नाम कमाउने थलो पनि हो ? राजनीतिमा युवाको आकर्षण किन ?

‘सुपर डान्सर नेपाल’ रियालिटिशोमा पावर्डबाई प्रायोजनसँगै इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

‘सुपर डान्सर नेपाल’ रियालिटिशोमा पावर्डबाई प्रायोजनसँगै इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

एकैदिन १०९० मा कोरोना पुष्टि, २ को मृत्यु

एकैदिन १०९० मा कोरोना पुष्टि, २ को मृत्यु

ट्रेजरी बिलमा बैंकहरुको मनोमानी कायमै, उच्च ब्याज मागेपछि पुनः राष्ट्र बैंकले किन्यो

ट्रेजरी बिलमा बैंकहरुको मनोमानी कायमै, उच्च ब्याज मागेपछि पुनः राष्ट्र बैंकले किन्यो

ब्रोकर भन्छन्–‘भदौ ८ को पर्खाइमा बजार’

ब्रोकर भन्छन्–‘भदौ ८ को पर्खाइमा बजार’

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता

राष्ट्रियस्तरका विकास बैंकमध्ये कसको आरओई कति ?

राष्ट्रियस्तरका विकास बैंकमध्ये कसको आरओई कति ?

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

नेप्सेमा भारी गिरावट, यस्ता छन् बजार घट्नुका कारण

नेप्सेमा भारी गिरावट, यस्ता छन् बजार घट्नुका कारण

दोब्बरदेखि दसगुणासम्म प्रतिफल : कुन बैंकका कस्ता योजना ? (सूचीसहित)

दोब्बरदेखि दसगुणासम्म प्रतिफल : कुन बैंकका कस्ता योजना ? (सूचीसहित)

टीएमएसबाट खरिद गरिएको सेयरको भुक्तानी र कोलेटरल लोड अब आइएमई पेबाटै हुने

टीएमएसबाट खरिद गरिएको सेयरको भुक्तानी र कोलेटरल लोड अब आइएमई पेबाटै हुने