डिजिटल वित्तीय सेवामा पहुँच, सुरक्षा र सचेतना विषयक तालिम सम्पन्न
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र ईसेवाको संयुक्त आयोजनामा डिप्रोक्स लघुवित्तका १०० भन्दा बढी सदस्यहरूका लागि वित्तीय तथा डिजिटल साक्षरता र ईसेवा मार्फत इएमआई भुक्तानीसम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ।तालिमको उद्देश्य सदस्यहरूमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु, सुरक्षित र भरपर्दो डिजिटल कारोबारको प्रवर्द्धन गर्नु तथा ईसेवा...

