developmen banks

वाणिज्य बैंकमा सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल, विकास बैंकमा मुक्तिनाथ अगाडि (सूचीसहित)

1681730774profit.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुनसम्म)मा वाणिज्य बैंकहरुतर्फ सबैभन्दा बढी खुद नाफा गर्नेमा नबिल बैंक रहेको छ।  नेपाल राष्ट्र बैंकको सार्वजनिक गरेको बैंकहरुको अपरिष्कृत वित्तीय विवरणअनुसार नबिल बैंकले यो अवधिसम्म ५ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन हाल सञ्चालनमा रहेका २१ वटा वाणिज्य...

यसकारण बढ्यो विकास बैंकहरुबाट प्रवाह हुने ‘सेयर धितो कर्जा’

1671953937loan.jpg
– रेखा चन्द काठमाण्डौ । वाणिज्य बैंक र फाइनान्स कम्पनीबाट सेयर कर्जा प्रवाह घटे पनि विकास बैंकहरुबाट भने बढेको पाइएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म वाणिज्य बैंक र फाइनान्स कम्पनीबाट प्रवाह हुने सेयर धितो कर्जा घटेको छ। यही महिनासम्म विकास बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा भने बढेको...

राष्ट्रियस्तरका सबै विकास बैंकको खराब कर्जा बढ्यो, कसको कति पुग्यो ?

1667114414npl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रियस्तरका आठै विकास बैंकका मुख्य सूूचकहरु प्रभावित बनेका छन्।  यसअघि वाणिज्य बैंकहरुलाई चुनौती दिने गरी वित्तीय विवरण प्रकाशित गर्ने विकास बैंकहरुका लागि चालुु आर्थिक वर्षको पहिलो त्रैमास सुुखद् नबनेको हो। नाफामा आएको गिरावटसँगै राष्ट्रियस्तरका सबै बैंकको खराब कर्जा अनुपात...

‘कर्जाको ब्याज नउठ्दा अधिकांश विकास बैंकहरुको नाफा प्रभावित’

1666603462profit.jpg
– रेखा चन्द काठमाण्डौ । राष्ट्रियस्तरका आठवटै विकास बैंकहरुले चालुु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय वितरण आज सार्वजनिक गरेका छन्।  अघिल्लो वर्षको सोही अवधिमा आकर्षक नाफा आर्जन गरेका बैंकहरुको यस वर्षको पहिलो त्रैमासमा नाफामा गिरावट आएको छ। राष्ट्रियस्तरका ८ वटा विकास बैंकमध्ये शाइन रेसुुंगा र सांग्रिला डेभलपमेन्ट बैंकको...

राष्ट्रियस्तरका विकास बैंकमध्ये कसको आरओई कति ?

1660040638roe.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले गत वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण धमाधम प्रकाशित गरिरहेका छन्।  राष्ट्र बैंकको निर्देशनअनुरुप सबै राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रियस्तर विकास बैंकले वित्तीय विवरण प्रकाशित गरिसकेका छन्।  राष्ट्रियस्तरका विकास बैंकको हकमा भने ८ वटै विकास बैंकको खुद नाफा बढेको छ। सबै बैंकहरुले कुल...

यी १२ सूचकमा कुन विकास बैंकको अवस्था कस्तो? (टेबलसहित)

1659866172develoment-banks.jpg
– रेखा चन्द काठमाण्डौ । राष्ट्रियस्तरका ८ वटै विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्।  बैंकहरुले अधिकांश वित्तीय सूचक बलियो बनाउँदै आफ्नो वित्तीय विवरण प्रकाशित गरेका छन्। सार्वजनिक वित्तीय विवरणअनुसार विकास बैंकहरुले गत चौथो त्रैमाससम्म ७ अर्ब बढी नाफा कमाएमा छन्। अघिल्लो आर्थिक...

पछिल्लो ५ वर्षमा कुन विकास बैंकले कति लाभांश दिए ? (सूचीसहित)

1657443874dividends.jpg
– रेखा चन्द काठमाण्डौ । चालु आर्थिक वर्ष सकिन अब केही दिनमात्रै बाँकी छ। केही दिनपछि नेप्सेमा सूूचीकृत कम्पनीहरुले धमाधम अन्तिम त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेछन्। त्यसपछि कम्पनीहरुले लाभांश घोषणा गर्ने सिजन पनि सुरु हुनेछ।  यही परिप्रेक्ष्यमा आज हामीले राष्ट्रियस्तरका ८ वटा विकास बैंकका पछिल्लो ५ वर्षको लाभांश...

विकास बैंकहरुको औसत लाभांशमा ५४.४%को छलाङ, कसले मार्यो फड्को ? (सूचीसहित)

1643784442dividends.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका विकास बैंकहरुको आर्थिक वर्ष २०७७/७८ मा औसत लाभांश दर अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढेको छ।  नेपाल हाल ८ वटा राष्ट्रिस्तरका विकास बैंक छन्। यी विकास बैंकहरुको कुल औसत लाभांश दर अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ५४.४० ले बढेको हो। विकास बैंकको गत आर्थिक वर्षमा कुल औसत लाभांश दर १५.७८...

भर्खरै

'ग्रीज्ड-पिग' इकोनोमीमा फस्यो अमेरिका !

'ग्रीज्ड-पिग' इकोनोमीमा फस्यो अमेरिका !

अटेरी ऋणिको घरमा चकलेट पठाउने रणनीतिको कमाल, उठ्न थाल्यो लोन !

अटेरी ऋणिको घरमा चकलेट पठाउने रणनीतिको कमाल, उठ्न थाल्यो लोन !

Getty Image

क्यानडाको पक्ष लिएपछि अमेरिकासँग भारतको सम्बन्ध बिग्रिन लागेको हो ? 'सिख नेता हत्यामा विशेष छुट हुँदैन'

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र