Dividends

राष्ट्र बैंकद्वारा स्वावलम्बन लघुवित्तको लाभांश स्वीकृत

1610513931Swabalamban.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। केन्द्रीय बैंकले पुस २७ गते पत्र पठाउँदै गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको लाभांश स्वीकृत गरेको जानकारी गराएको संस्थाले जनाएको छ।  संस्थाले गत आर्थिक वर्षका लागि कुल २० प्रतिशतभन्दा बढी...

ग्रीन डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1610512470green123.jpg
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबापत रहेको रकमबाट चुक्तापुँजी ५० करोड रुपयाँको कुल ५.१० प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको छ...

सिभिल लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1610433524civil.png
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट गत असार मसान्तसम्म कायम चुक्तापुँजी ११ करोड ९८ लाख १९ हजार ७०० रुपैयाँ र सातौँ वार्षिक ...

1602489415NCC-Final-Ads-min.gif

प्रिमियर इन्स्योरेन्सले नगद लाभांशमात्र बाँड्ने, कति?

1610426340Premier-Insurance.png
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले सेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने प्रस्ताव हो। कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता सेयरपुँजीमा ११.०५ प्रतिशतका...

नेरुडे लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस झन्डै आधाले घट्यो

1610254756Nerude123.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८.४२ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ८ प्रतिशतले हुन आउने...

निर्धन उत्थान लघुवित्तको लाभांश घट्यो, गत वर्षका लागि कति छ बोनस र नगद ?

1610253885Nirdhan.jpg
काठमाण्डौ । कोरोना कहरका कारण निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांशमा संकुचन आएको छ। संस्थाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांशमा झन्डै २७ प्रतिशतले संकुचन आएको हो। संस्थाको सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी...

तारागाउँ रिजेन्सी होटेल्सद्वारा नगद लाभांश प्रस्ताव, कति दिँदैछ ?

1610092964taragaon.jpg
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। तारागाउँ रिजेन्स होटेल्सको सञ्चालक समितिको हिजो बिहीबार साँझ बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्तापुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख...

फरवार्ड माइक्रोफाइनान्सद्वारा ३१.५८% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1609994555forwardlogo.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि आकर्षक लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो बुधबार अपराह्न बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी ५० करोड ४ लाख १५ हजार ४०० रुपैयाँको कुल ३१.५८ प्रतिशतले हुन आउने १५ करोड ८० लाख ३१ हजार १८३.३२ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। जसमा...

गणपति लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1609993807Ganapati123.jpg
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी ११ करोड ७ लाख ४५ हजार रुपैयाँको कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १ करोड ६६ लाख ११ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर...

शिखर इन्स्योरेन्सद्वारा बम्पर लाभांश घोषणा, बोनस कति ?

1609822482shikharrr123.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई बम्पर लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट २०७७ असार मसान्तसम्म कायम चुक्तापुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँको कुल ३८ प्रतिशतले हुन आउने ४० करोड १७ लाख ७८ हजार २८...

नेसनल माइक्रोफाइनान्सको लाभांश ५३%ले घट्यो, यसपालि बोनस र नगद कति ?

1609736771National123.jpg
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँको कुल २७ प्रतिशतले हुन आउने ७ करोड १२ लाख ९२ हजार २१७ रुपैयाँबराबरको...

एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1609477930dividends-mark-8049361920.jpg
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो बिहीबार बसेको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ३ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको हो। जसमा २.८५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ८१४ कित्ता बोनस सेयर र ०.१५ प्रतिशतले हुने १६ लाख ९९ हजार २१...

सेन्ट्रल फाइनान्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1609131434Central.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गत वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। जसमा कुल चुक्तापुँजी ८२ करोड ३३ लाख ९७ हजार ८५९ रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८५०.१३ ...

गरिमा विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1609043548Garima.png
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको गत पुस १० गते शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२८.२६ रुपैयाँको कुल १४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १३.५०...

नेसनल लाइफ इन्स्योरेन्सले १०% बोनस सेयर बाँड्ने, माघ १५ मा एजीएम, बुक क्लोज कहिले ?

1608881089National.png
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको १० प्रतिशतले हुन आउने ३० करोड ८२ लाख ६२ हजार ६५५ रुपैयाँबराबर बोनस सेयर वितरण गर्ने प्रस्ताव...

भर्खरै

स्याङयोङ मोटर्सको नव वर्ष अफर : गाडी खरिदमा रु. ५ लाखसम्म क्यास डिस्काउन्ट

स्याङयोङ मोटर्सको नव वर्ष अफर : गाडी खरिदमा रु. ५ लाखसम्म क्यास डिस्काउन्ट

‘मुलुकुको अर्थतन्त्रले अब अर्को लकडाउन थेग्न सक्दैन’

‘मुलुकुको अर्थतन्त्रले अब अर्को लकडाउन थेग्न सक्दैन’

रुरु जलविद्युत परियोजनाको सेयर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

रुरु जलविद्युत परियोजनाको सेयर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

ग्राउन्ड जिरो : ‘पोहोरजस्तै कोभिडले साथ दिए बजार माथि नै जानेछ’

ग्राउन्ड जिरो : ‘पोहोरजस्तै कोभिडले साथ दिए बजार माथि नै जानेछ’

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमा ‘कस्टमर केयर’ सेवा उपलब्ध

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमा ‘कस्टमर केयर’ सेवा उपलब्ध

नेपाल कुवेत उवासंघको अध्यक्षमा मालाकार सर्वसम्मत

नेपाल कुवेत उवासंघको अध्यक्षमा मालाकार सर्वसम्मत

बुद्ध एयरद्वारा प्रदेशस्तरमा उडान गन्तव्य विस्तार, यस्तो छ भाडादर

बुद्ध एयरद्वारा प्रदेशस्तरमा उडान गन्तव्य विस्तार, यस्तो छ भाडादर

देशभर १०९६ संक्रमित थपिए, २६२ भए डिस्चार्ज

देशभर १०९६ संक्रमित थपिए, २६२ भए डिस्चार्ज

नेप्सेमा कुमारी इक्विटी फन्ड सूचीकृत, 'केईएफ' कारोबार संकेत प्रदान

नेप्सेमा कुमारी इक्विटी फन्ड सूचीकृत, 'केईएफ' कारोबार संकेत प्रदान

माथिल्लो तामाकोशीबाट वैशाखभित्रै विद्युत उत्पादन सुरु हुने, साउनभित्रै सबै युनिट चल्ने

माथिल्लो तामाकोशीबाट वैशाखभित्रै विद्युत उत्पादन सुरु हुने, साउनभित्रै सबै युनिट चल्ने

नेप्सेमा दोहोरो अंकको करेक्सन, बजार घट्नुका यस्ता छन् कारण

नेप्सेमा दोहोरो अंकको करेक्सन, बजार घट्नुका यस्ता छन् कारण

यूनाइटेड फाइनान्सद्वारा मर्जर कमिटी गठन, नवीलसँग बिलयको तयारी

यूनाइटेड फाइनान्सद्वारा मर्जर कमिटी गठन, नवीलसँग बिलयको तयारी

अब जीवन बीमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने, दिइएको रकम उठाउन निर्देशन

अब जीवन बीमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने, दिइएको रकम उठाउन निर्देशन

मागको तुलनामा आपूर्ति घट्दा जिउँदो कुखुराको मूल्य आकासियो, प्रतिकेजी रु. ३००

मागको तुलनामा आपूर्ति घट्दा जिउँदो कुखुराको मूल्य आकासियो, प्रतिकेजी रु. ३००

नेप्सेमा थपियो १ वाणिज्य बैंकसहित ४ कम्पनीका झन्डै ४ करोड कित्ता सेयर

नेप्सेमा थपियो १ वाणिज्य बैंकसहित ४ कम्पनीका झन्डै ४ करोड कित्ता सेयर