driving license

चालक अनुमतिपत्रका लागि आवेदनको ओइरो, ३ सातामै ४ लाखले भरे

1636965822driving.jpg
काठमाण्डौ। लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ। यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनः खुलाएको थियो। दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ। कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई...

झन्डै ६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन

1635231803driving.jpg
काठमाण्डौ । यातायात व्यवस्था विभागले आजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाएको छ।  विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्ने हुन्छ।  यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले जनाएको छ। तर, नयाँ...

चालक अनुमतिपत्र लिन संघ र प्रदेशमा छुट्टाछुट्टै नियम

1633425463driving.jpg
काठमाण्डौ । यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो। प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ।  सङ्घीय ऐनमा पाँचपाँच वर्षमा चालक अनुमतिपत्र नवीकरणको व्यवस्था छ। वाग्मती...

16408528261200100Gurans1.jpg

लाइसेन्सको स्थगित परीक्षा आजबाट पुनः सुचारु

1630816434license.jpg
काठमाण्डौ। बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ। गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए। मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित...

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द

1619520795--.jpg
काठमाण्डौ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द गरेको छ। विभागले एक सूचना जारी गर्दै आउँदो वैशाख १६ गतेदेखि लागू हुने गरी अनलाइन आवेदन प्रणाली बन्द गरिएको जानकारी गराएको हो। कोरोना महामारीको नयाँ भेरियन्टको जोखिम बढ्दै गएकोले अनलाइन आवेदन लागि बन्द गरिएको विभागले जनाएको छ।  अब अर्को सूचनामा जारी...

अब ट्रायल पास भएको मितिबाट १८ महिनासम्म लाइसेन्स लिन पाइने

1612757847Driving-License.jpg
काठमाण्डौ । अब प्रयोगात्मक (ट्रायल) पास भएको मितिबाट १८ महिनासम्म सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन पाइने भएको छ। यातायात व्यवस्था विभागले आइतबार एक सूचना प्रकाशित गरी यसअघि कायम व्यवस्थालाई संशोधन गर्दै ट्रायल पास भएको १८ महिनासम्म लाइसेन्स लिन सकिने नयाँ व्यवस्था कायम गरेको हो। यसअघि ट्रायल पास भएको एक वर्षभित्र राजस्व ...

1640852530UnionLife-CriticalIllness.gif

आइतबारदेखि लाइसेन्स नवीकरण हुने

1599724493suchana.jpg
काठमाण्डौ । यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुरु गर्ने भएको छ। कार्यालयको सवारीचालक अनुमतिपत्र एकान्तकुनाले बिहीबार एक सूचना जारी गर्दै लाइसेन्स नवीकरण कार्य सुचारु हुने जानकारी गराएको हो।  निषेधाज्ञाका कारण कार्यालयबाट तीन सातादेखि सवारीचालक अनुमतिपत्र नवीकरण...

असोज अन्तिम साताबाट प्रदेश ३ मा सवारी अनुमतिपत्रको अनलाइन आवेदन खुल्ने

1566884417driving-licence.jpg
हेटौँडा । प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन आवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ । भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्माणकार्यको थालनी भइरहेको र कार्यालयमा...

सवारी लाइसेन्स परीक्षामा ५ करोडको खेल, यातायात प्रमुख निलम्बित

1490857357Driving-Licence-Exam-Model-Questions-in-Nepal-.jpg
काठमाण्डौ । सरकारी कार्यालयहरुमा हुने घूसखोरीको मामलामा यातायात व्यवस्था कार्यालय तथा मालपोत कार्यालयहरु प्राय बदनाम छन् । पछिल्लो समय केही यातायात व्यवस्था कार्यालयहरुबाट हुने सवारी चालक अनुमतिपत्र वितरण कार्यमा ठूलो चलखेल भइरहेको खबरहरु सार्वजनिक भइरहेको समयमै यातायात व्यवस्था कार्यालय नेपालगञ्जका प्रमुख पवन सुवेदी निलम्बनमा...

धवलागिरिमा तीन वर्षदेखि रोकिएको लाइसेसन् वितरण सुरु

1484231631Trail-Test.jpg
बागलुङ। धवलागिरि अञ्चलमा तीन वर्षदेखि रोकिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया पुनः सुरु भएको छ । यातायात व्यवस्था कार्यालयले पहिलो चरणमा मोटरसाइकल र स्कुटरको लाइसेन्सका लागि आवेदन माग गरेको छ । यसअघि, सवारी साधन अनुमति पत्र परीक्षा समितिको बैठकले आवेदन खुलाउने निर्णय गरेको थियो । मङ्गलबारदेखि बिहीबारसम्म...

भर्खरै

चीनमा जन्मदर सन् १९४९ यताकै न्यून, जनसंख्या बढाउने नीति असफल बन्दै

चीनमा जन्मदर सन् १९४९ यताकै न्यून, जनसंख्या बढाउने नीति असफल बन्दै

दराजको नयाँ लोगो अनावरण, एमडीमा आँचल कुँवर नियुक्त

दराजको नयाँ लोगो अनावरण, एमडीमा आँचल कुँवर नियुक्त

कृषि विकास बैंकले सञ्चालनमा ल्यायो क्यूआर टेलर सेवा

कृषि विकास बैंकले सञ्चालनमा ल्यायो क्यूआर टेलर सेवा

नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाई डोजी’, बजार अधिक बुलिस हुनसक्ने

नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाई डोजी’, बजार अधिक बुलिस हुनसक्ने

नेपाल बंगलादेश बैंकको कामु सीईओको जिम्मेवारी भुपेन्द्र पाण्डेलाई

नेपाल बंगलादेश बैंकको कामु सीईओको जिम्मेवारी भुपेन्द्र पाण्डेलाई

एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण

एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण

फोनपे नेटवर्कमा पुस महिनामा मात्रै भयो रु. ५१ अर्ब बढीको कारोबार

फोनपे नेटवर्कमा पुस महिनामा मात्रै भयो रु. ५१ अर्ब बढीको कारोबार

‘बजारले छिट्टै अलटाइम हाई ब्रेक गर्छ’

‘बजारले छिट्टै अलटाइम हाई ब्रेक गर्छ’

राष्ट्र बैंकद्वारा ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ जारी, यस्ता छन् लक्ष्य र उद्देश्य

राष्ट्र बैंकद्वारा ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ जारी, यस्ता छन् लक्ष्य र उद्देश्य

पुसमा वाणिज्य बैंकहरुको निक्षेप रु. ८७ अर्बले बढ्यो, रु. ५९ अर्ब कर्जा परिचालन

पुसमा वाणिज्य बैंकहरुको निक्षेप रु. ८७ अर्बले बढ्यो, रु. ५९ अर्ब कर्जा परिचालन

नेपाली बजारमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्रीवितरण सुरु

नेपाली बजारमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्रीवितरण सुरु

सरकारको आम्दानी र खर्चः ४५.९१% राजश्व संकलन, पुँजीगत खर्च १३.४४% मात्र

सरकारको आम्दानी र खर्चः ४५.९१% राजश्व संकलन, पुँजीगत खर्च १३.४४% मात्र

इन्ट्राडे करेक्सनमै सम्हालियो सेयर बजार, नेप्सेमा दोहोरो अंकको बढोत्तरी

इन्ट्राडे करेक्सनमै सम्हालियो सेयर बजार, नेप्सेमा दोहोरो अंकको बढोत्तरी

नेप्सेमा थपियो १.७० करोड बढी कित्ता सेयर

नेप्सेमा थपियो १.७० करोड बढी कित्ता सेयर

बैंकहरुको निक्षेप एकैदिन रु. ४९ अर्बले बढ्यो, कर्जा लगानी कति ?

बैंकहरुको निक्षेप एकैदिन रु. ४९ अर्बले बढ्यो, कर्जा लगानी कति ?