esewa

इसेवा र इन्फोडेभलपर्सबीच सहकार्य : अब सहकारी र माइक्रोफाइनान्स पनि डिजिटल भुक्तानीमा जोडिने

1617022385agreement.jpg
काठमाण्डौ । डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा विगत १७ वर्षदेखि क्रियाशिल कम्पनी इन्फोडेभलपर्सबीच सहकार्यको सम्झौता भएको छ।  सहकारी तथा माइक्रोफाइनान्सलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले एक कार्यक्रकाबीच सम्झौता भएको हो। सम्झौतापत्रमा इसेवाका...

मनिग्राममार्फत २०० बढी देशहरुबाट इसेवा मनि ट्रान्सफरको सेवा सुरु

1616400036Partnership-Announcement.jpg
काठमाण्डौ। अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेसनल र इसेवा मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी  सेवाका लागि सम्झौता भएको छ। सम्झौतासँगै मनिग्रामका २०० भन्दा बढी देशका सेवाग्राहीले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई आफूले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्नेछन्। साथै, निकट...

इसेवा र पश्चिमाञ्चल होटल संघबीच क्यूआर तथा डिजिटल पार्टनरसीप सम्झौता

1615983045esewa.jpg
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ ।  योसँगै अबदेखि पोखराका होटलमा बस्दा नगद बोक्नुपर्ने झञ्झटबाट समेत मुक्ति मिलेको छ । बुधबार पोखरामा एक कार्यक्रमकाबीच इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र ...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

इसेवा र पोखरा उवासंघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य

1615898033viberimage2021-03-1614-06-13.jpg
काठमाण्डौ । इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ।  पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उद्देश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो। सम्झौतापत्रमा इसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हस्ताक्षर गरेका छन्।  सम्झौतासँगै...

ट्राफिक उल्लंघनको जरिवाना अब इसेवाबाट भुक्तानी गर्न सकिने

1612333214esewa.png
काठमाण्डौ । ट्राफिक उल्लंघन गरेबापतको जरिवाना अबदेखि इसेवाबाट नै भुक्तानी गर्न सकिने भएको छ। महानगरिय ट्राफिक महाशाखा तथा अन्य मातहतका कार्यालयमा सवारी उलंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम इसेवाबाटै भुक्तानी गर्न मिल्ने भएको हो। अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोशन लामिछाने र...

अल्का अस्पतालमा अबदेखि इसेवाबाट अनलाइन अपोइन्टमेन्ट लिन सकिने

1612088246Esewa.jpg
काठमाण्डौ । अल्का अस्पताल प्रालि नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएको छ। योसँगै अल्का अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ।  ई–अपोइन्टमेन्ट सेवा दिने विषयमा अल्का...

1631872135srbl.gif

इसेवा १२ औँ वर्षमा, खाता खोल्नेको संख्या ४० लाख नाघ्यो

1611565579Esewa.jpg
काठमाण्डौ । मोबाइलबाट नै सबै किसिमका वित्तीय कारोबार गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्र्दै अगाडि बढिरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १२ औँ वर्षमा प्रवेश गरेको छ।  नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै...

इसेवा मनि ट्रान्स्फर र लिगल रेमिटबीच सम्झौता, अस्ट्रेलियाबाट सहजै रेमिट्यान्स पठाउन सकिने

1610965196viberimage2021-01-1812-53-33.jpg
काठमाण्डौ । रेमिट्यान्स क्षेत्रमा आफ्नो बजार हिस्सा फराकिलो बनाउँदै लगेका इसेवा मनि ट्रान्सफर र अस्ट्रेलियाको प्रतिष्ठत रेमिट्यान्स कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।  योसँगै अस्टे«लियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ। रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवा...

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

1610877657esewa.jpg
काठमाण्डौ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको सहकार्यमा सुरु गरेको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएको छ।  ई–अपोइन्टमेन्ट सेवा दिने विषयमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तर्फबाट मेडिकल डाइरेक्टर डा. चन्द्रमणि अधिकारी र कोजेन्ट हेल्थका तर्फबाट प्रबन्ध...

कर र राजश्व भुक्तानीका लागि लाइन बसिरहन नपर्ने, इसेवाले ल्यायो घरैबाट भुक्तानीको सुविधा

1610101776Internal-revenue-tax-payment-blog-banner-1.jpg
काठमाण्डौ । करदाताहरूले आन्तरिक राजश्व कार्यालयहरूको राजश्व इसेवादेखि नै दाखिला (भुक्तानी) गर्न सक्ने भएका छन् ।  अबदेखि करदाताले आन्तरिक राजश्व विभाग अन्तरगतका कुनै पनि राजश्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवाशुल्क इसेवाबाटै बुझाउन सकिने भएको हो ।  इसेवामा यो सेवा उपलब्ध भएसँगै राजश्व कार्यालयमा गएर लामो...

अब लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने

1609743339esewa.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन्। इसेवाले ग्रामीण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटलाइज गर्ने उद्देश्यले लघुवीत्त कम्पनीहरुको भुक्तानीलाई इसेवामा आबद्ध गर्दै लगेको हो। अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवाका...

अब भाइबरबाटै रकम पठाउन सकिने, इसेवाले गर्यो वित्तीय सेवा प्रदानको साझेदारी

1608107468Esewa.jpg
काठमाण्डौ । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबरमार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ। यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरी टकटाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन्। यस किसिमको...

इसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले सुरु गर्यो अनलाइन अपोइन्टमेन्ट सेवा

1607854120esewa.jpg
काठमाण्डौ । नेपाली स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी कोजेन्ट हेल्थले नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा अनलाइनमार्फत अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरुआत गरेको छ। कोजेन्ट हेल्थले सुरु गरेको ई–अपोइन्टमेन्ट्स एउटा यस्तो प्लेटफर्म हो, जसमार्फत बिरामी अथवा अन्य सर्वसाधारणले...

इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजना : प्युठानका मनोजले पाए टीभीएस मोटरसाइकल

1607590706esewa.jpg
काठमाण्डौ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले दसैँ, तिहार र छठलाई लक्षित गर्दै सार्वजनिजक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका बिजेताहरु घोषणा गरिएको छ। उपहार योजनाअन्र्तगत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले टीभीएस अपाची आरटीआर मोटरसाइकल जित्न सफल भएका छन्। राजधानीमा बुधबार एक...

अब इसेवाबाटै वैदेशिक रोजगार बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने, लाइन बसिरहनु नपर्ने

1606898885esewa.jpg
काठमाण्डौ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सकिने सेवाको सुरुआत भएको छ। योसँगै वैदेशिक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सीधै इसेवाबाट भुक्तानी गर्न सक्नेछन् भने इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन्।  सन नेपाल...

भर्खरै

मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभूषण

मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभूषण

file photo

यसकारण बैंकर उपेन्द्र पौड्यालले पाए 'सुप्रवल जनसेवा श्री'

यी हुन् विश्वका ७ ठूला सेयर बजार, सर्वाधिक रिटर्न दिनेमा भारत अगाडि

यी हुन् विश्वका ७ ठूला सेयर बजार, सर्वाधिक रिटर्न दिनेमा भारत अगाडि

प्रभु क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

प्रभु क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

बैंकर उपेन्द्र पौडेलदेखि सेयरविज्ञ अम्बिका पौडेलसम्म विभूषित हुँदै

बैंकर उपेन्द्र पौडेलदेखि सेयरविज्ञ अम्बिका पौडेलसम्म विभूषित हुँदै

ङादी ग्रुप पावरको एजीएम आज, बोनस र हकप्रद जारी मुख्य अजेन्डा

ङादी ग्रुप पावरको एजीएम आज, बोनस र हकप्रद जारी मुख्य अजेन्डा

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ असोज ११ गतेबाट निष्कासन हुने

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ असोज ११ गतेबाट निष्कासन हुने

डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा असोज २३ मा, बुक क्लोज कहिले ?

डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा असोज २३ मा, बुक क्लोज कहिले ?

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

file photo

अर्थमन्त्री भन्छन्-'हाम्रो बजेट बनाउने सिष्टम डरलाग्दो रहेछ !'

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

chandan karki

‘संस्थागत लगानीकर्ताको कमीले सेयर बजार एकहोरोजस्तो देखियो’

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

बिजशालाको विषयमा भ्रम फैलाउनेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी

बिजशालाको विषयमा भ्रम फैलाउनेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी