esewa

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा कबेतबाट पनि सुरु

1604998420viberimage2020-11-0916-56-55.png
काठमाण्डौ । इसेवा मनी ट्रान्सफर र कुबेतको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी यूएई एक्स्चेन्जबीच रेमिट्यान्स सेवा सुरु भएको छ। यो सेवा सुरु भएसँगै कुबेतमा रहेका नेपालीहरूले यूएई एक्सचेन्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सकिनेछ। नगदमा पठाइएको रकम नेपालभर रहेका ८ हजारभन्दा धेरै इसेवा मनी...

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजना सार्वजनिक

1603108708esewa.png
काठमाण्डौ । नेपालीहरूको महान चाड दशैँ,तिहार र छठलाई लक्षित गर्दै नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।  यस उपहार योजना अन्र्तगत बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले टीभीएस अपाची आरटीआर मोटरसाइकल जित्न सक्नेछन् भने एक हजार भन्दा बढीले विभिन्न किसिमका...

बिग मार्टमा सपिङ गर्दा इसेवा तथा फोनपेमार्फत भुक्तानी गरेमा २५%सम्म छुट

1601543246Big-mart.jpg
काठमाण्डौ । बिग मार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गरेमा २५ प्रतिशतसम्म छुट पाइने योजना पुनः सुरु भएको छ।   डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरु भएको यो योजना कोरोनाभाइरसका कारण दोस्रो पटक गरिएको निषेधाज्ञाका कारण स्थगित भएको थियो। अहिले निषेधाज्ञा हटेसँगै यो...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

मनकामना केबुलकारको टिकट अब ई–सेवाबाट

1601465125esewa.png
काठमाण्डौ । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा बीच टिकट खरीदबिक्री सम्झौता भएको छ ।  सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट किन्न पहिला जस्तो लामो लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य समेत भएको छ । भक्तजनको स्वास्थ्य सुरक्षा ध्यान दिदै टिकट खरिद गर्दा नगद रहित...

इसेवाले पायो आईएसओ २७००१ः२०१३ मान्यता प्राप्त प्रमाणपत्र

1601452238Esewa.jpg
काठमाण्डौ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले आईएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ। आईएसओ प्रमाणपत्र प्राप्त भएसँगै एक दशकभन्दा लामो समयदेखि मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने कुराको...

अब इसेवाबाट धरान उपमहानगरको कर तथा सेवाशुल्क भुक्तानी,यस्तो छ तरिका

1600773173esewa.jpg
काठमाण्डौ । धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि नगरबासीले सबैखाले सम्पति कर, भूमि कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिनेछ । इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजश्व भुक्तानी गर्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका व्यक्तिले...

1631872135srbl.gif

बिगमार्टमा इसेवा तथा फोनपेमार्फत भुक्तानी गर्दा २५%सम्म छुट

1597657797Esewa.jpg
काठमाण्डौ । बिगमार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने भएको छ। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरु भएको यो योजना भदौ ३१ गतेसम्म लागू हुनेछ। यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागू हुनेछ। योजनाअनुसार बिहान र बेलुका फलफूल तथा तरकारी खरिद...

इसेवा र बीएफसीबीच डिजिटल रेमिट्यान्स सम्झौता

1596977377esewaMoneyTransfer.png
काठमाण्डौ । बहराईनमा रेमिट्यान्स क्षेत्रमा ख्याति प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी र  इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ ।  यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बीएफसीको ५५ वटा शाखाहरु साथै BFC Bahrain App बाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन् । नगदमा पठाइएको पैसा सिधै...

अब इसेवाबाटै ‘मेरो सेयर’ नवीकरण गर्न सकिने

1596362851Esewa.jpg
काठमाण्डौ। सेयर कारोबार गर्ने तथा आईपीओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ अकाउन्ट नवीकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन्। यसअघि डिम्याट अकाउन्ट नवीकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले ‘मेरो सेयर’ अकाउन्ट नवीकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको हो। योसँगै मेरो सेयरको शुल्क...

दराज र ईसेवाले ल्याए रु. १ मै ‘आईफोन एसई’ जित्ने अफर

1595390055one-uupee-banner-2.png
काठमाण्डौ । अग्रणी अनलाइन बजार ‘दराज’ र नेपालको अग्रणी अनलाइन भुक्तानी सेवा प्रदायक ‘ईसेवा’ ले केवल १ रुपैयाँमा नयाँ ‘आईफोन एसई’ जित्न सकिने रोमाञ्चक ‘वान रुपी गेम’ अफर लिएर आएका छन्। यो फरमा भाग लिनका लागि ग्राहकले दराजमा IPHONERUPEE1 प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँमै ईसेवाबाट भुक्तानी गरी अर्डर गर्नुपर्ने हुन्छ। यो...

छिमेक लघुवित्तको बचत तथा ऋणको किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने

1591789125esewa.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो किस्ता तथा बचत इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् ।  विभिन्न क्षेत्रलाई डिजिटल भुक्तानीमा आवद्ध गर्दै लगेको इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी सेवा सुरू गरेको हो ।  अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा...

इसेवा मनि ट्रान्सफरले पहिलोपटक सुरु गर्यो अन्तर्राष्ट्रिय ‘वालेट टु वालेट’ रेमिट्यान्स सेवा, मलेसियाबाट कारोबार सुरु

1590312678eswa.png
काठमाण्डौ। इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ। यसअघि जापानबाट रेमिट्यान्स कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो। मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो।  मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्टका...

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता

1588483239ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्शियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ ।    सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवासबहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे ।    सम्झौता अनुसार अब बैंकले सेञ्चुरी पे नामक मोबाईल एप्स्...

गुराँस लाइफको बिमाशुल्क इसेवाबाट तिर्न मिल्ने

1587803156glicl.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ ।  योसँगै गुराँस लाइफ इन्स्योरेन्समा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सक्नेछन् ।  यस्तै, इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्टमार्फत बीमा...

इसेवा भन्छ– ‘हामीमाथिको निरन्तर प्रहार अनुचित, सेवाप्रवाहबाट किञ्चित विचलित हुँदैनौँ’

1585893060esewaa.jpg
काठमाण्डौ। इसेवा फोन पे प्रालिले विगत केही दिनदेखि एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य गरेको भन्दै खेद प्रकट गरेको छ।  इसेवाले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा इसेवामाथि निरन्तर प्रहार...

भर्खरै

नयाँ कार किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कुन बैंकबाट अटो लोन कति ब्याजमा पाइन्छ ?

नयाँ कार किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कुन बैंकबाट अटो लोन कति ब्याजमा पाइन्छ ?

मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभूषण

मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभूषण

file photo

यसकारण बैंकर उपेन्द्र पौड्यालले पाए 'सुप्रवल जनसेवा श्री'

यी हुन् विश्वका ७ ठूला सेयर बजार, सर्वाधिक रिटर्न दिनेमा भारत अगाडि

यी हुन् विश्वका ७ ठूला सेयर बजार, सर्वाधिक रिटर्न दिनेमा भारत अगाडि

प्रभु क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

प्रभु क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

बैंकर उपेन्द्र पौडेलदेखि सेयरविज्ञ अम्बिका पौडेलसम्म विभूषित हुँदै

बैंकर उपेन्द्र पौडेलदेखि सेयरविज्ञ अम्बिका पौडेलसम्म विभूषित हुँदै

ङादी ग्रुप पावरको एजीएम आज, बोनस र हकप्रद जारी मुख्य अजेन्डा

ङादी ग्रुप पावरको एजीएम आज, बोनस र हकप्रद जारी मुख्य अजेन्डा

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ असोज ११ गतेबाट निष्कासन हुने

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ असोज ११ गतेबाट निष्कासन हुने

डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा असोज २३ मा, बुक क्लोज कहिले ?

डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा असोज २३ मा, बुक क्लोज कहिले ?

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

file photo

अर्थमन्त्री भन्छन्-'हाम्रो बजेट बनाउने सिष्टम डरलाग्दो रहेछ !'

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

chandan karki

‘संस्थागत लगानीकर्ताको कमीले सेयर बजार एकहोरोजस्तो देखियो’

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा