ईसेवा मनि ट्रान्सफर र मलेसियाको मर्चेन्ट्रेड एशिया बीच रेमिट्यान्स भुक्तानी सम्झौता
काठमाण्डौ । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफर र मलेसियामा अवस्थित मर्चेन्ट्रेड एशिया बीच रेमिट्यान्स भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यस सहकार्यले मलेसियामा कार्यरत नेपालीहरूलाई सुरक्षित र अत्याधुनिक प्रविधिमार्फत नेपालमा रकम पठाउन नयाँ ढोका खोलेको छ ।उक्त सम्झौतासँगै,मलेसियामा रहेका नेपालीहरूले...

