एभरेष्ट बैंकको १३४ औँ शाखा धनगढीमा, नयाँ भवन पनि सञ्चालनमा
काठमाण्डौ। एभरेष्ट बैंक लिमिटेडले कैलालीको धनगढीमा आफ्नो १३४ औँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले शाखा विस्तारका क्रममा धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा नयाँ शाखासँगै आफ्नै भवनको समेत उद्घाटन गरेको हो।नयाँ शाखा सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकका शाखाको संख्या १५ पुगेको छ। बैंकले सुदूरपश्चिम प्रदेश कार्यालयलाई पनि हालको स्थानबाट नयाँ भवनमा...

