everest insurance

एभरेष्ट इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न

1595336158eic.JPG
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को २५ औं वार्षिक साधारण सभा आज मंगलबार अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौंमा सम्पन्न भएको छ । दिउसो २ बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष  राजीव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखे । कम्पनीको २५ औ बार्षिक साधारण...

प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्सद्वारा घुम्ती बीमा सञ्चालन

1581316070Prime-life.jpg
काठमाण्डौ । प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संयुक्त रुपमा घुम्ती बीमा सेवा सञ्चालन गरेका छन् । बीमा समितिद्वारा जारी शाखारहित घुम्ती बीमा सेवासम्बन्धी मार्गदर्शन–२०७६ मा व्यवस्था भएबमोजिम ग्राहकलाई घरदैलोमै बीमा सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती बीमा सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ । बीमा समितिका...

ग्रिन डेभलपमेन्टको खुद नाफामा ६२.६४%को छलाङ, रिजर्बको आकार ३१.२२%ले बढ्यो

1565763771moneyinvest18x12.png.jpg
काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ६२.६४ प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिमा बैंकले १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा ७१ लाख ९७ हजार रुपैयाँ थियो । यो हिसाबले बैंक अघिल्लो वर्षको तुलनामा खुदा नाफा ४५ लाख रुपैयाँ बढाउन...

1695556604Online-Ad.gif

एभरेस्ट इन्स्योरेन्सको ५.२९ लाख कित्ता सेयर सस्तोमै पाउने अवसर, तपाई छुट्नु होला नि !

1565152583auction.jpg
काठमाण्डौ । एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर पूरै बिक्री नभएपछि बाँकी रहेको ५ लाख २९ हजार ७८० कित्ता सेयर साउन २९ गतेदेखि लिलामीमा राख्ने भएको छ । गत जेठ १४ गते एभरेस्ट इन्स्योरेन्सले बिक्री खुला गरेको हकप्रद सेयरको बिक्न बाँकी रहेको ६.४४ प्रतिशत सेयर लिलामीमा राख्न लागेको हो । कम्पनीले १ः३ अनुपातमा...

महिला सहयात्राको खुद नाफामा १४१.१२% को छलाङ, जगेडामा ११९.४५% ले वृद्धि

1565149081bank-account-interestcontent.jpg
काठमाण्डौ । मुख्य वित्तीय सूचकमा सन्तोषजनक प्रगति गर्दै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा १४१.१२ प्रतिशतको छलाङ मार्न सफल भएको छ । चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो...

एभरेस्ट इन्स्योरेन्सले नबिकेको ५.२९ लाख कित्ता हकप्रद सेयर लिलामीमा राख्ने

1562824741newlogo.png
काठमाण्डौ । एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर पूरै बिक्री नभएपछि बाँकी रहेको सेयर इकाइ लिलामीमा राख्ने भएको छ ।  गत जेठ १४ गते एभरेस्ट इन्स्योरेन्सले बिक्री खुला गरेको हकप्रद सेयरको बिक्न बाँकी रहेको ६.४४ प्रतिशत सेयर इकाइहरु लिलामीमा राख्न लागेको हो ।  कम्पनीले १ः३ अनुपातमा १०० रुपैयाँ अंकित दरका...

एभरेष्ट इन्स्योरेन्सको हकप्रद सेयर किन्ने आज अन्तिम अवसर

1561946570Right-share.jpg
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमीटेडले निस्कासन गरेको हकप्रद सेयर किन्ने आज सोमबार अन्तिम अवसर रहेको छ ।  कम्पनीले गत जेठ १४ गतेदेखि १ बराबर ३ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ । यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर निश्कासन गरेको हो । यो हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले बैशाख ९...

एभरेष्ट इन्स्योरेन्सको ३००% हकप्रद निश्कासन, कहिलेसम्मका सेयरधनीले भर्न पाउँछन् ?

1559014037eic.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमीटेडले आज(जेठ १४ गते)देखि १ बराबर ३ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर निश्कासन गरेको हो । यो हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले बैशाख ९ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ बैशाख ८ गतेसम्म यो...

एभरेष्ट इन्स्योरेन्सको पोलिसी खरीद गर्नेलाई ह्याम्स अस्पतालमा १०% छुट

1558617002eic.jpg
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स हस्पिटल बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।  सो सम्झौतामा ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारी र एभरेष्ट इन्स्योरेन्सका सहायक महा प्रबन्धक मनोजसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।  सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट कुनै पनि किसिमको बीमा लेख...

एभरेष्ट इन्स्योरेन्सको ३००% हकप्रद जेठ १४ देखि, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1557462326eic.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमीटेडले आगामी जेठ १४ गतेदेखि १ बराबर ३ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको हो।  यो हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले बैशाख ९ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ बैशाख ८...

एभरेष्ट इन्स्योरेन्सले हकप्रदका लागि तोक्यो बुकक्लोज मिति

1555307702eic.png
काठमाण्डौ । एभरेष्ट इन्स्योेरेन्स कम्पनी लिमीटेडले १ बराबर ३ अनुपात(३०० प्रतिशत)को हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति घोषणा गरेको छ ।  कम्पनीले बैशाख ९ गते बुक क्लोजको मिति तोकेको हो । यसको अर्थ बैशाख ८ गतेसम्म कम्पनीको सेयरधनी भएकाहरु मात्र हकप्रद भर्न योग्य मानिनेछन् । यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका कुल ८२ लाख १९ लाख ४७५...

३००% हकप्रद माग्दै एभरेष्ट इन्स्योरेन्स पुग्यो बोर्ड

1552467070eic.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमीटेड ३०० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको छ ।  बोर्डले यो कम्पनीको आवेदनलाई हकप्रद निश्कासनको पाइपलाइनमा राखेको हो ।  एभरेष्ट इन्स्योरेन्सले पूँजी वृद्धिको उद्देश्यले ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर निश्कासन गर्न चाहेको हो ।  हकप्रद सेयरको निश्कासन तथा...

माघ २१ देखि एभरेष्ट इन्स्योरेन्सको १.९७ लाख कित्ता सेयर लिलामीमा आउने

1548651688auction.jpg
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमीटेडले १ लाख ९७ हजार ७ सय १७ कित्ता संस्थापक सेयरको लिलामी आगामी माघ २१ गतेदेखि खुलाउने भएको छ।  यो कम्पनीले केही समयअघि १०५ प्रतिशत हकप्रद निश्कासन गरेको थियो । सो क्रममा नबिकेको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।  इच्छुकले माघ २८ गतेभित्र सेयर खरीदका लागि शिलबन्दी बोलपत्र पेश...

एभरेष्ट इन्स्योरेन्सको संस्थापक हकप्रदमा आवेदन खुल्यो, कसले दिन पाउँछ आवेदन ?

1543726355eic.jpg
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स लिमीटेडले आज(मंसिर १६ गते)देखि १०५ प्रतिशतको दरले संस्थापक हकप्रद सेयर निश्कासन गरेको छ । यो कम्पनीको हकप्रदमा पुस २२ गतेसम्म सेयरधनीले आवेदन दिन पाउनेछन् । अहिले निष्काशन गरिएको सबै शेयर संस्थापक शेयर कायम हुनेछ । यो बिमा कम्पनीले १०० रुपैयाँ अंकित दरका १४ लाख ३ हजार ३ सय २५ कित्ता हकप्रद सेयर...

नेप्सेका अधिकारी र एभरेष्ट इन्स्योरेन्सका सीइओबीच चर्काचर्की, मर्यादा नाघेको आरोप

1542532235eic1.jpg
-भक्तराज रसाइली काठमाण्डौ । एभरेष्ट इन्सुरेन्स कम्पनीको मूल्य समायोजनप्रति असन्तुष्टि जनाउँदै सेयर बजारसँग सम्बन्धित लगानीकर्ता संघका ४ वटा संगठनको संयुक्त टोलीले नेप्सेको ढोका ढकढक्याएको छ । आज बिहान १० बजे नै पुगेका लगानीकर्ता संघका नेता तथा लगानीकर्ताहरुले तत्काल कारोबार रोक्न आग्रह गर्दै नेप्से प्रमुख चन्द्रसिंह साउदलाई...

भर्खरै

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

भारतीय सेयर बजारमा नयाँ रेकर्ड, सेन्सेक्स र निफ्टी अल टाइम हाइ

भारतीय सेयर बजारमा नयाँ रेकर्ड, सेन्सेक्स र निफ्टी अल टाइम हाइ

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

himalayan distillery

हिमालयन डिस्टीलरीले २५% लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

file photo

एनसेल खरीदबिक्रीमा संसदीय समितिको चासो, देशको चिन्ता कि मालदारलाई लाइनमा ल्याउने प्रयास ?

citizen life insurance company limited

सिटिजन लाइफको बोनस दर सार्वजनिक, अधिकतम रु. ७७

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने