Excel Development Bank Limited

एक्सेल डेभलपमेन्ट बैंकले ल्यायो ‘एक्सेल समृद्धि बचत खाता’, यस्ता छन् सुविधाहरु

1661071991Excel-Samriddhi-Bachat-Khata.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरुको हितलाई मध्यनजर गरी “एक्सेल समृद्घि बचत खाता” सञ्चालनमा ल्याएको छ।  यसबचत खातामा वार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिनेछ। न्यूनतम रु २ हजारमा खाता खोल्न सकिनेछ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ।  यो बचत खाता सबै उमेर समूहका नेपाली नागरिकहरुले खोल्न सक्ने...

एक्सेल डेभलपमेन्ट बैंकको एजीएमबाट लाभांश अनुमोदन

1658746946agm.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन भएको छ।  झापाको बिर्तामोर्डमा बैंकको आज सम्पन्न १६ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ का प्रस्तावित लाभांश अनुमोदन गरेको हो। सभाले चुक्तापुँजीको ८.५ प्रतिशतले हुन आउने १ करोड ७९ लाख २ हजार ३३१.८२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४५...

एक्सेल डेभलपमेन्ट बैंक अठारौँ वर्षमा प्रवेश

1658476319Bank-Staff-Management-and-Board-Member.jpeg
काठमाण्डौ। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय कारोबार सञ्चालन सुरुआत गरेको अवधि १७ वर्ष पूरा गरी आज साउन ६ गतेबाट १८ वर्षमा प्रवेश गरेको छ।  बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा साउन ५ गतेका दिन बिरामीहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय रहेको स्थान झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम...

1662798070ADBL-ad-ver-1.gif

मूल्य समायोजनपछि एक्सेल डेभलपमेन्ट बैंकको सेयरभाउ कति ?

1657597206excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गर्दै यो बैंक प्रतिकित्ता ३२०.७४ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो बैंकको प्रतिकित्ता ३४८ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार सेयर कारोबारमा आउनेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि...

आजसम्म कायम सेयरधनीहरुले एक्सेल डेभलपमेन्ट बैंकको लाभांश पाउने

1657509902excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज असार २७ गते अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि असार २८ गतेदेखि साउन ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असार २७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  कम्पनीले आफ्नो...

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1656815287excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिमा शुक्रबार (असार १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा झापाको बिर्तामोर्डस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

एक्सेल डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1655181875excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिमा सोमबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट १० करोड ३० लाख ५५ हजार ८६.१३ रुपैयाँ खर्च हुने गरी हाल कायम चुक्तापुँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार १३९.११ रुपैयाँको कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने...

एक्सेल डेभलपमेन्ट बैंकको विराटनगर शाखा स्थानान्तरण

1654590324IMG0259-2.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको विराटनगर महानगरपालिका वडा नंं. ७ शनिमन्दिर चोकस्थित शाखा करिब १०० मिटर दूरी दक्षिणतर्फ धरान-विराटनगर रोडको पश्चिम दिशामा स्थानान्तरण भएको छ।  बैंकले उक्त शाखा स्थानान्तरणसम्बन्धी औपचारिक कार्यक्रम आज मंगलबारका दिन सम्पन्न गरेको छ। उक्त स्थानान्तरित शाखाको उद्घाटन मोरङ व्यापार संघका...

एक्सेल डेभलपमेन्ट बैंकको शाखा सुनसरीको धरानमा

1653994638IMG-20220531-WA0005.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बैंकिङ पहु‘च थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ सुनसरीको धरान उपमहानगरपालिका बडा नंं. ३ अन्तर्गत धरान बजारमा नयाँ शाखाको आज औपचारिक उद्घाटन गरिएको छ।  धरान शाखाको उद्घाटन प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा र बैंकका सञ्चालक पुरुषोत्तम...

एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सेयरधनीहरुको डिम्याटमा

1648958140excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १२ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको छ। बैंकको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटलले आज एक सूचना जारी गर्दै एक्सेल डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको जानकारी गराएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज र...

एक्सेल डेभलपमेन्ट बैंककोे नयाँ ट्रिपल धमाका र १ को ५ धमाका निक्षेप मुद्दति योजना सार्वजनिक

1645530834New-Product-5-guna-pratifal.jpg
काठमाण्डौ। एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले नयाँ मुद्दति योजना ‘एक्सेल सुपर मुद्दति’ अन्तर्गत ट्रिपल धमाका र १ को ५ धमाका मुद्दति खाता सार्वजनिक गरेको छ। ट्रिपल धमाका मुद्दति योजनाअन्तर्गत ग्राहकले १० वर्षमा अहिले जम्मा गरेको रकमको ३ गुना रकम पाउनेछन्। आजको बचतले भविष्यमा पर्न सक्ने आवश्यकता पूरा गर्न मद्दत गर्न यस योजनाले सहयोग...

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा

1643516955excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ।  बैंकले गत भदौ ३१ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा हकप्रद सेयर डिम्याट खातामा जम्मा गरिदिएको हो। उक्त मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा सेयरधनीहरुको सम्बन्धित डिम्याट खातामा जम्मा हुने व्यवस्था...

एक्सेल डेभलपमेन्ट बैंकको लिलामी सेयरमा आवेदन खुला

1639538659excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर आज मंसिर २९ गतेबाट लिलामीमा राखेको छ। बैंकले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री हुन नसकेको सर्वसाधारण समूहतर्फको २७ हजार २५७.२००४ कित्ता सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ न्यूनतम...

एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर मंसिर २९ बाट लिलामीमा राखिने

1638933464excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर यही मंसिर २९ गतेबाट लिलामीमार्फत बेच्ने भएको छ।  बैंकले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री हुन नसकेको सर्वसाधारण समूहतर्फको २७ हजार २५७.२००४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।  लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य १००...

एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार बढी कित्ता सेयर लिलामीमा राखिने

1638516880excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा आउने भएको छ। बैंकले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म १०ः३ को अनुपातमा हकप्रद निष्कासन गरेको छ। बैंकले १०० अंकित दरका कुल २४ लाख ३३ हजार २६२.६७ कित्ता हकप्रद जारी गरेको थियो।  बैंकको यो हकप्रदमा ६ हजार १८० आवेदकबाट कुल २४ लाख ६ हजार १०६.४७३८ मात्र...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना