Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI)

लकडाउन अवधिमा सबै उद्योग प्रतिष्ठान बन्द गर्न एफएनसिसीआईको आग्रह

1584982599fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले भोलि(मंगलबार)देखि सुरु हुने ७ दिने लकडाउन अवधिमा आफ्ना सबै उद्योग प्रतिष्ठान बन्द गर्न र त्यहाँ कार्यरत कामदार कर्मचारीलाई विदा दिन आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।  सोमबार राति एक विज्ञप्ति प्रकाशित गर्दै महासंघले यस्तो आग्रह गरेको हो ।  ‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस...

एफएनसीसीआईको साधारणसभा सार्ने निर्णय

1584618039fncci.jpg
काठमाण्डौ । कोरोना भाइरसको संभावित संक्रमणका कारण नेपाल उद्योग वाणिज्य महासंघले चैत अन्तिम साता गर्ने भनेको साधारणसभा सार्ने निर्णय गरेको छ ।  महासंघको बिहीबार बसेको पदाधिकारी बैठकले चैत २८ र २० गते गर्ने भनिएको साधारणसभा सारेर जेठ ७ र ८ गते गर्ने निर्णय गरेको हो ।  सरकारले कोरोनाको संभावित संक्रमणबाट बच्न हरप्रयास गरिरहेको बेला...

राणाद्वारा मन्त्रीलाई मास्क तथा व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण

1584535129fncci.jpg
काठमाण्डौ । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षा र उपचार कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्योग, वाणिज्य तथा आप्ुर्ति मन्त्री लेखराज भट्टलाई महासंघका तर्फबाट आज वाणिज्य मन्त्रालयमा गरिन् । अध्यक्ष...

प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन तत्काल नहुने

1584103956fncci.jpg
काठमाण्डौ । कोरोना भाइरसका कारण मुलुकभित्र विशेष परिस्थिति उत्पन्न भएको कारण देखाउँदै नेपाल उद्योग वाणिज्य महासंघले प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन तत्काल नगर्ने निर्णय गरेको छ ।  शुक्रबार महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षमा बसेको स्थायी समितिको बैठकले प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन केन्द्रीय महासंघको...

कोरोना संक्रमण रोक्न सरकारलाई सहयोग गर्ने एफएनसिसीआईको निर्णय

1584017046fncci123.jpg
काठमाण्डौ । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको संक्रमण देशभित्र फैलन र भित्रन नदिनका लागि सरकारलाई आवश्यक सबै खालको सहयोग गर्ने भएको छ ।    महासंघको बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो ।    विश्व स्वास्थ्य संगठनले समेत आपतकालिन स्थितिको घोषणा गरिसकेको परिस्थितिमा नेपाल समेत...

मुलुकभर करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

1583843538kar.jpg
काठमाण्डौ । साना तथा मझौला करदाताहरूलाई लक्षित गरी आन्तरिक राजस्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघ बीच मुलुकभर करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी हालै एक समझारीपत्रमा हस्ताक्षर भएको छ । अघिल्लो आर्थिक वर्षमा पनि विभाग र महासंघ बीच सोही उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा महासंघका अध्यक्ष...

कृत्रिम अभाव सिर्जना र कालोबजारी नगर्न एफएनसीसीआईको उद्योगी व्यापारीलाई आह्वान

1583499101fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको त्रासमा परेर जनजीवन आतकिंत भइरहेको बेला कृत्रिम अभाव सिर्जना र कालोबजारी नगर्न उद्योगी र व्यापारीहरुलाई आह्वान गरेको छ ।  शुक्रबार एक विज्ञप्ति जारी गरी महासंघले अत्यावश्यक वस्तुहरू जस्तै मास्क, सेनेटाइजर लगायत औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थहरूको व्यवस्थापन, ...

बुटवल–भैरहवा करिडरका उद्योगीबाट ‘गैरकानूनी’ विद्युत महसूल असूल्न खोजिएपछि एफएनसिसीआई आक्रोशित

1583157299fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेडेट लाईन र ट्रंक लाईनबाट विद्यूत सेवा लिने उद्योगी व्यवसायीलाई नेपाल विद्युत प्राधिकरणले ६६.६७ प्रतिशत विद्युत महसुल बढाएर तिर्न तागेता गरेको भन्दै त्यसको विरोध गरेको छ ।  महासंघले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी मासिक सेवा शुल्क, डिमान्ड शुल्क र ईनर्जि शुल्कको नाममा विभिन्न...

रोजगारदाताहरूको दक्षिण एशियाली मञ्च(सेफ) को बैठक काठमाडौंमा सुरु

1582890530fncci.jpg
काठमाण्डौ । रोजगारदाताहरूको दक्षिण एशियाली मञ्चको नवौं बैठक आजदेखि काठमाडौंमा शुरू भएको छ । काठमाण्डौको चन्द्रागिरी रिसोर्टमा शुरू उक्त मञ्चको बैठकमा नेपाल सहित भारत, वंगलादेश, पाकिस्तान, श्रीलंकाका रोजगारदाता संगठनहरू, अन्तराष्ट्रिय श्रम संगठनको नेपाल र दिल्ली कार्यालय र नेदरल्याण्ड रोजगारदाता सहयोग कार्यक्रमका पदाधिकारीहरूको...

वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिंदै चन्द्र ढकालले भने–‘हामी १ र १ जोडेर दुई होइन, ११ बनाउँछौ’

1582709208chandra.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले चैत अन्तिममा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका छन् ।  ढकालले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।  सो क्रममा उनले महासंघका आगामी अध्यक्ष शेखर गोल्छाको प्रशंसा गरेका छन् भने आफू...

कर्जामा करचुक्ताको निजी क्षेत्रबाट विरोध, आम्दानीको ८०% सम्मको सीमा बनाउन माग

1580892516nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सबै खालका कर्जा लिँदा करचुक्ता प्रमाणपत्र अनिवार्य चाहिने व्यवस्थाको निजी क्षेत्रले विरोध गरेको छ ।  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले राष्ट्रबैंकलाई सुझाव दिंदै सबै खालका कर्जामा करचुक्ता अनिवार्यको व्यवस्था खारेज गर्न, आम्दानीको ५० प्रतिशत मात्र कर्जा प्रवाह गर्न सकिने...

महासंघ र एसोचेमबीच आपसी सहकार्यका लागि सहमतिपत्र हस्ताक्षर

1579782049fncci-nepal-welcomes-saarc-investments.jpg
काठमाण्डौ । दि. एसोसिएटेड च्याम्वर्स अफ कमर्स एण्ड इण्डष्ट्रि अफ इण्डिया(एसोचेमद्वारा आजदेखि भारतको नयां दिल्लीमा आयोजना गरिएको जेम इन्टरनेशनल सस्टेन्याबिलिटि कन्क्लेभ एण्ड एक्स्पो २०२० मा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले भाग लिएका छन् ।   उक्त कार्यक्रमको समुद्घाटन समारोहमा विशेष अतिथिको रूपमा...

उद्यमशीलता विकासका लागि एफएनसिसीआई र सनराइज बैंकबीच सहकार्य

1578225195fncci123444.jpg
काठमाण्डौ । मुलुकभित्र उद्यमशीलता विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंक लिमिटेड बीच आइतबार एक सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  महासंघका अध्यक्ष भवानी राणाको समुपस्थितिमा सहमतिपत्रमा महासंघका महानिर्देशक धरणीधर खतिवडा र सनराइज बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले एक...

नेपालमा औषधि उद्योगका क्षेत्रमा लगानी गर्न चिनियाँहरू उत्सुक

1577440214fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चीनको यूनान प्रान्तिय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरोङको नेतृत्वमा नेपाल भ्रमणमा आएको ७ सदस्यीय चिनिया“ व्यावसायिक प्रतिनिधिमण्डलबीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । सो ...

नेपालको आइटी र पूर्वाधारमा लगानी गर्न चिनियाँलाई ढकालको आव्हान

1577101412chandi.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले चीनमा आयोजना भएको डीपेन दि शिल्करोड कोअपरेशन जीनान २०१९ साउथ एशिया एण्ड साउथ इष्ट एशिया इकोनोमी एण्ड ट्रेड फेयर कार्यक्रमलाई हालै चीनको जीनानमा सम्बोधन गरेका छन् ।   जीनानका मेयर, त्यहाँका वैदेशिक...

भर्खरै

कुमारी इक्विटी फन्डको प्रतिफल घोषणा, कति ?

कुमारी इक्विटी फन्डको प्रतिफल घोषणा, कति ?

अरुण काबेली पावरको नाफामा उछाल, रिजर्भमा छलाङ

अरुण काबेली पावरको नाफामा उछाल, रिजर्भमा छलाङ

यस्तो छ चौथो त्रैमासमा आरएसडिसी लघुवित्तको वित्तीय अवस्था

यस्तो छ चौथो त्रैमासमा आरएसडिसी लघुवित्तको वित्तीय अवस्था

ग्लोबल आइएमई लघुवित्तको नाफामा उछाल, ईपीएस कति ?

ग्लोबल आइएमई लघुवित्तको नाफामा उछाल, ईपीएस कति ?

मेरो माइक्रोफाइनान्सको नाफा १४५.५१%ले बढ्यो, रिजर्भमा २०१.९७%को छलाङ

मेरो माइक्रोफाइनान्सको नाफा १४५.५१%ले बढ्यो, रिजर्भमा २०१.९७%को छलाङ

मैलुङ खोल जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मैलुङ खोल जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

निःशुल्क रुपमा कोभिडविरुद्धको खोप लगाएको प्रमाणीकरण गर्न अस्पतालहरुलाई निर्देशन

निःशुल्क रुपमा कोभिडविरुद्धको खोप लगाएको प्रमाणीकरण गर्न अस्पतालहरुलाई निर्देशन

स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फोर्ड फिगो सार्वजनिक, कति पर्छ मूल्य ?

स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फोर्ड फिगो सार्वजनिक, कति पर्छ मूल्य ?

ग्राउन्ड जिरो : लगानीकर्ताबीच हाइड्रोकै चर्चा, मौद्रिक नीतिको चासो उत्तिकै

ग्राउन्ड जिरो : लगानीकर्ताबीच हाइड्रोकै चर्चा, मौद्रिक नीतिको चासो उत्तिकै

अहिलेसम्म मैलुङ खोल जलविद्युतको आईपीओमा कति पर्यो आवेदन ?

अहिलेसम्म मैलुङ खोल जलविद्युतको आईपीओमा कति पर्यो आवेदन ?

एनएमबिले ल्यायो ‘एनएमबि इन्भेस्टर सेभिङस्’ योजना, लगानीकर्तालाई यस्ता छन् अवसर

एनएमबिले ल्यायो ‘एनएमबि इन्भेस्टर सेभिङस्’ योजना, लगानीकर्तालाई यस्ता छन् अवसर

समृद्धि फाइनान्सले २ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

समृद्धि फाइनान्सले २ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

अख्तियारद्वारा सर्वोत्तमको सेयर कारोबारबारे अनुसन्धान सुरु, सेबोनसँग कागजपत्र माग

अख्तियारद्वारा सर्वोत्तमको सेयर कारोबारबारे अनुसन्धान सुरु, सेबोनसँग कागजपत्र माग

झिनो अंकले बढ्यो बजार, यसका कारण हाइड्रोमा आकर्षण

झिनो अंकले बढ्यो बजार, यसका कारण हाइड्रोमा आकर्षण