Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI)

दिल्ली पुगेर चन्द्र ढकालद्वारा सार्कका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

1549897272dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाली रोजगारदाता मञ्चको सोमबारदेखि नयाँ दिल्लीमा शुरु भएको आठौं बैठकलाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवं लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।  सभापति ढकालले नेपालमा श्रम तथा सामाजिक...

एफएनसीसीआईमा नयाँ समीकरण: वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हट्दै

1548655301bhawani.jpg
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, उद्योग वाणिज्य महासंघ(एफएनसिसीआई)को विवाद छताछुल्ल बनेको छ । कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको भन्दै विवाद सतहमा ल्याइएसँगै कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भइसकेको छ ।  अहिले झट्ट हेर्दा कृषि उद्यम केन्द्रमा भएको भनिएको भ...

बर्खास्तीबाट बच्न उद्योग वाणिज्य महासंघका कोषाध्यक्षद्वारा राजीनामा

1548600086gyanendra.jpg
काठमाण्डौ । उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन् ।  केही समयदेखि अध्यक्ष भवानी राणाको निर्देशनलाई अटेर गर्दै आएका कोषाध्यक्ष प्रधानमाथि महासंघसम्बन्धी सूचनालाई तोडमोड गरी मिडियासम्म पुर्याएको र नेतृत्वलाई आधारहीन फतुर लगाएको आरोप लगाइएको छ ।  कोषाध्यक्ष प्रधानले महासंघको...

फागुन ३ देखि कोलकाता/हल्दिया पोर्टमा इसीटिएस लागू हुँदै

1548430521fncci.jpg
काठमाण्डौ । तेस्रो मुलुकबाट भारतको कोलकाता/हल्दिया बन्दरगाह हुँदै रेलमार्गबाट नेपालका लागि आउने सामान क्लियर गर्दा गर्नुपर्ने सबै कागजी प्रक्रियाहरू हटाई विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली(इसीटिएस) लागू हुन लागेकोमा नेपाल उद्योग वाणिज्य महासंघले त्यसको स्वागत गरेको छ ।  यसका लागि महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति...

निजी क्षेत्रलाई समृद्धिको अनुभूति भएन, सरकारसँग यस्ता गुनासा

1546764438club.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले मुलुकमा दुई तिहाई बहुमतको सरकार गठन भएको नौ महिनासम्म पनि मुलुकमा समृद्धिको अनुभूति हुन नसकेको बताएका छन् । रिपोटर्स क्लव नेपाल प्रदेश नम्वर ५ दाङले आज दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले सो कुरा बताएका हुन् । मुलुक कम्तीमा २०...

अचानक ब्याज बढेपछि निजी क्षेत्र पुग्यो गभर्नरलाई भेट्न, १८ बुँदे सुझाव पेश

1544525938fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल समक्ष मंसिर २५ गते मंगलबारको दिन राष्ट्र बैंकको मुख्यालय बालुवाटारमा भेट गरी बिगत दुई वर्ष देखि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणीको कर्जा तिर्न सक्ने क्षमता विश्लेषण नगरी ऋणको...

ब्याजदर वृद्धिले निजी क्षेत्र तर्सियो, सीमा कायम गर्न आग्रह

1544098466fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले बैंकहरुबीच भइरहेको ब्याजदर वृद्धिको लिगलिगे दौडप्रति चासो व्यक्त गर्दै ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य र थप ५ लाख रोजगारी वृद्धिको लक्ष्य समेत हासिल नहुने चेतावनी दिएको छ ।  महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारीले एक विज्ञप्ति जारी गर्दै फेरि बैंकको ब्याजदर...

निजी क्षेत्र र कर प्रशासन बीचको मैत्रीपूर्ण फुटबल, जित महासंघको पोल्टामा

1542881801fncci1.jpg
काठमाण्डौ । निजी क्षेत्र र कर प्रशासन बीचको मैत्रीपूर्ण फुटवल प्रतियोगिता नेपाल उद्योग वाणिज्य महासंघले जितेको छ ।  निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ र अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आन्तरिक राजस्व विभागबाट उक्त प्रतियोगितामा सहभागिता जनाइएको थियो । खेलमा महासंघले ३ गोल गरेको थियो भने विभागका...

निर्धक्क भएर नेपालमा लगानी गर्न कतारी लगानीकर्तालाई राणाको आह्वान

1540987577fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कतारी लगानीकताहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । दुवै देशका उद्यमी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको नेपाल–कतार व्यवसायिक भेटवार्तामा अध्यक्ष राणाले बदलिँदो प्रतिस्पर्धी विश्व व्यापारको वातावरणमा नेपालमा आफ्नो व्यापार लगानी विस्तार गर्न...

राष्ट्रपतिसँगै वाणिज्य महासंघको टोली पनि कतार प्रस्थान, को-को छन् सहभागी ?

1540820086fncci.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट कतारका अमिर शेख हमाद बीन खलिफ अल थानीको निमन्त्रणामा सोमबारदेखि सुरु भएको कतारको ४ दिने औपचारिक भ्रमणका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल पनि त्यसतर्फ प्रस्थान गरेको छ ।  राष्ट्रपतिका साथ गएको महासंघको प्रतिनिधिमण्डलमा बैंक तथा...

नेपाल र माल्टाबीच आर्थिक सम्बन्ध बिस्तारको पहल

1540719856Malta-pic.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघका पदाधिकारी तथा नेपालका लागि गणतन्त्र माल्टाका नवनियुक्त राजदुत स्टेफन वर्गबीच महासंघ सचिवालयमा द्विपक्षीय आर्थिक–व्यासायिक भेटवार्ता सम्पन्न भएको छ ।  भेटवार्तामा नेपाल र माल्टा बीचको आर्थिक व्यावसायिक सम्बन्ध तथा आगामी दिनमा निजी क्षेत्रका तर्फबाट हुन...

भवानी राणालाई साना तथा मझौला उद्यमीको सम्मान

1534943689fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनयन भएकोमा साना तथा मझौला व्यवसायी महासंघले बुधबार महासंघ सचिवालयमा एक कार्यक्रमबीच बधाईसहित सम्मानपत्र प्रदान गरेको छ ।  साना तथा मझौला व्यवसायी महासंघका पदाधिकारी सहित सदस्यहरु र साना मझौला उद्यमी व्यवसायीहरुको...

उद्योगी व्यवसायीको शनिवार प्रधानमन्त्रीसँग, असन्तुष्टि र गुनासाका चाङ सुनेर के भने ओलीले ?

काठमाण्डौ । दुईतिहाई बहुमतको सरकार आए पनि मुलुक उर्जाका साथ समृद्धिको मार्गमा अगाडि बढ्ने अपेक्षा महसुस हुन नसकेको भन्दै उद्योगी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर सरकारको कार्यशैलीप्रति बग्रेल्ती गुनासाहरु पोखेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीलाई सरकारले अपेक्षित काम गर्न नसकेको, निजी क्षेत्रलाई समस्यामाथि...

वीरगञ्जमा भेला भएका ३ सय उद्योगीले सरकारलाई दिए ‘रेडकार्ड’, साक्षी बनेका प्रचण्डले के भने ?

1533652216fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ–जिल्ला नगर उद्योग वाणिज्य संघहरूको राष्ट्रिय भेला आज वीरगञ्जमा सम्पन्न भएको छ । भेलामा सहभागी देशभरका ३ सय बढी उद्योगी व्यवसायीले केपी ओली नेतृत्वको सरकारको ८ महिने कार्यकाललाई रेडकार्ड दिंदै  आफूहरुलाई निराश गर्ने काम मात्र भएको आरोप लगाएका छन् ।  उनीहरुले समृद्धि र तीव्र आर्थिक विकासको...

Breaking : एफएनसिसीआईको सदस्यता त्याग्ने एनसीसीको निर्णय, आज पत्र पठाउँदै !

1533482826bhawani.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसीआई)को सदस्यता त्याग गर्ने निर्णय गरेको छ ।  एनसीसीको आइतबार अपरान्ह बसेको कार्यसमिति बैठकले एफएनसीसीआईको सदस्यता त्याग गर्ने निर्णय गरेको हो ।  एनसीसीका एक कार्यसमिति सदस्यका अनुसार आइतबार सर्वसम्मतले भएको निर्णयलाई आधार बनाई सोमबार एनसीसीले...

भर्खरै

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

उत्तर कोरियामा चरम भोकमरी, एक कोशा केराकै मूल्य ६.४ डलर !

उत्तर कोरियामा चरम भोकमरी, एक कोशा केराकै मूल्य ६.४ डलर !

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एजीएम आज, आईपीओ जारी मुख्य अजेन्डा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एजीएम आज, आईपीओ जारी मुख्य अजेन्डा

इप्पानले दियो हाइड्रोको सेयरमा आकर्षण बढ्ने आधार, सेबोनबाटै चलखेल भएको आशंका

इप्पानले दियो हाइड्रोको सेयरमा आकर्षण बढ्ने आधार, सेबोनबाटै चलखेल भएको आशंका

आगामी साता सेयर किनबेच गर्दा ख्याल गर्नैपर्ने यी ५ विषय

आगामी साता सेयर किनबेच गर्दा ख्याल गर्नैपर्ने यी ५ विषय

सेबोनप्रति सिविफिन पनि रुष्ट, 'सूचीकृत कम्पनीको प्रतिष्ठा र पहिचानमा आँच आउने काम भयो'

सेबोनप्रति सिविफिन पनि रुष्ट, 'सूचीकृत कम्पनीको प्रतिष्ठा र पहिचानमा आँच आउने काम भयो'

परिसंघ अध्यक्षले अर्थमन्त्रीलाई भने, ‘सेबोनको कदमले लगानीकर्ताको मनोबल घट्यो’

परिसंघ अध्यक्षले अर्थमन्त्रीलाई भने, ‘सेबोनको कदमले लगानीकर्ताको मनोबल घट्यो’

पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा, यस्तो छ योजना

पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा, यस्तो छ योजना

काठमाण्डौ महानगरले विद्युतीय सवारीसाधन करमा १००% छुट दिने

काठमाण्डौ महानगरले विद्युतीय सवारीसाधन करमा १००% छुट दिने

जेठमा वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जा लगानी कति ?

जेठमा वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जा लगानी कति ?

थप २६०७ मा कोरोना पुष्टि, २१४१ भए निको, ३९ को मृत्यु

थप २६०७ मा कोरोना पुष्टि, २१४१ भए निको, ३९ को मृत्यु

मेगा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५%सम्म छुट

मेगा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५%सम्म छुट

दराजको 'बैंक डेज अफर' मा थप ३ बैंक समावेश, अनलाइन पेमेन्ट गर्दा १५%सम्म छुट

दराजको 'बैंक डेज अफर' मा थप ३ बैंक समावेश, अनलाइन पेमेन्ट गर्दा १५%सम्म छुट

बजारमा झिनो करेक्सन, आगामी साता के होला ?

बजारमा झिनो करेक्सन, आगामी साता के होला ?

आफूले फट्याईं नगरेको दीपेन्द्र अग्रवालको प्रष्टीकरण, भने–‘समाचार डिलिट नभए ठीक हुन्न’

आफूले फट्याईं नगरेको दीपेन्द्र अग्रवालको प्रष्टीकरण, भने–‘समाचार डिलिट नभए ठीक हुन्न’