Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI)

उद्योगीको चुनावमा पैसाको खोलो, बाठाले एकैरातमा कमाए २० लाख !

1491900002fncci-pix.jpg
काठमाण्डौ । नेपालमै बसेर एकैरातमा २० लाख रुपैयाँ आम्दानी भएको तपाईले कहिले कल्पना गर्नुभएको छ ? सामान्य मानिसका लागि यो कल्पना भन्दा बाहिरको कुरा भयो । सर्वसाधारणका लागि अकल्पनीय बन्ने यही संयोग केही उद्योगी व्यवसायीलाई भने जुरेको छ । उनीहरुले केही भोटसँग सोमबार रातभरिको कसरतपछि २० लाख रुपैयाँसम्म साटेका छन् ।  सन्दर्भ हो नेपाल...

खटपटका बीच उद्योग वाणिज्य महासंघको अधिवेशन सुरु, प्रचण्डको यस्तो आश्वासन

1491814290fncci111.jpg
काठमाण्डौ । आरोप प्रत्यारोप, खटपट र खुट्टा तानातानका बीच नेपाल उद्योग वाणिज्य महासंघको बहुप्रतिक्षित ५१ औं साधारणसभा सुरु भएको छ ।  प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले राजधानीमा आयोजित एक भव्य समारोहका बीच महासंघको साधारणसभाको औपचारिक उद्घाटन गरेका हुन् ।  उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीय...

उद्योग वाणिज्य महासंघभित्र भाँडभैलो, एशोसिएटमा गोल्छा समूहको कब्जा !

1491632223fncci.jpg
काठमाण्डौ । निर्वाचनको नाममा छलछाम, डरधम्की, लोभलालच र आचारसंहिताको धज्जी उडाउने लगायतका विवादास्पद कार्यमा लागेको आरोप खेपिरहेको शेखर गोल्छा समूहले नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको सबै भोट कब्जा गरेको आरोप लागेको छ ।   एशोसिएटतर्फको सबै भोट कब्जा गर्ने रणनीति अनुसार प्रोक्सी मत लिएर नवीकरण नगर्ने, आफ्ना पकेटका...

आनका अध्यक्ष एफएनसीसीआईको चुनाव लड्दै

1491309399Santos-Shrestha.jpg
काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सन्तोष श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।  नेपाल विज्ञापन संघ (आन)मा लामो समयदेखि सक्रिय श्रेष्ठले नेपाली विज्ञापन बजार र मिडियाको प्रतिनिधिन्व गर्दै महासंघमा बस्तुगततर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन्...

‘महासंघमा टिकेप्रथा हाबी भो’

1491211862govinda.jpg
गोविन्द घिमिरे-अध्यक्ष : नेपाल जडीबुटी उत्पादक संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको आसन्न अधिवेशनमा वस्तुुगततर्फको सदस्य पदका उम्मेद्वार निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढेको छ । तपाईले पनि वस्तुुगततर्फ सदस्य पदमा उम्मेद्वारी दिनुुभएको छ । चुनावी अभियान कसरी अगाडि बढिरहेको छ...

‘१२ वर्ष सदस्य भएँँ, अब उपाध्यक्ष बन्ने पालो मेरै !’

1491206210shankar-final.jpg
►शंकरप्रसाद पाण्डे -नेपाल उद्योग वाणिज्य महासंघको आसन्न अधिवेशनमा वस्तुगतर्फका उपाध्यक्ष पदका उम्मेद्वार उद्योग वाणिज्य महासंघको चुनावी अभियान कसरी अगाडि बढिरहेको छ ? यो चुनावबाटै हामीले आउने तीन वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष, जिल्ला नगर, वस्तुुगत र एशोसिएसट उपाध्यक्ष तथा सबै सदस्यहरुको छनौट गर्नुपर्नेछ । यही क्रममा मैले...

उद्योग वाणिज्य महासंघको अधिवेशन अबैध !

1491148811fncci.jpg
काठमाण्डौ । नेपाली निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वले संसोधित विधानको मर्मविपरीत गैरकानूनी ढंगले आगामी चैत २८ र २९ गते ५१ औं वार्षिक साधारणसभा तथा अधिवेशन आयोजना गर्न खोजेको आरोप लागेको छ ।  'विधानमा प्रष्ट रुपमा हरेक ३ वर्षको अन्तरमा चैत २८ गतेको दिन महासंघको अधिवेशन हुने र...

किशोर प्रधानका एफएनसीसीआई सुधारका १५ सूत्र

1491144351kishor-pradhan.jpg
उद्योगी व्यवसायीहरुको सम्मान र हक हितको रक्षा : मुलुकको अर्थ व्यवस्थामा योगदान पुर्याउने उद्योगी व्यवसायीहरुप्रति राज्यले मर्यादित र सम्मानित व्यवहार गर्नु पर्दछ । राज्यबाट नीजि क्षेत्रलाई ‘कर असुल्ने’ माध्यमको रुपमा मात्र व्यवहार नगरी राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने साझेदारको रुपमा हेरिनु पर्दछ । यसका...

एफएनसीसीआईमा चन्द्र ढकाल निर्विरोध !

1491117282chandra-dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएसटतर्फको उपाध्यक्ष पदमा आइएमई ग्रुपका अध्यक्ष तथा चर्चित उद्यमी चन्द्र ढकाल निर्विरोध चयन हुने भएका छन् ।  उनीसहित एशोसिएटतर्फका १९ सदस्य समेत निर्विरोध हुने भएका उद्योग वाणिज्य महासंघस्थित स्रोतले जानकारी दिएको छ ।  ढकाललाई चुनावी मैदानमा होमिएका किशोर प्रधान र शेखर गोल्छा...

एफएनसीसीआईको चुनावमा पैसा र तरुनी निर्णायक !

1491055996fncci.jpg
काठमाण्डौ । देशका तमाम उद्योगी व्यवसायीको छाता संगठन हो नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) । विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने नयाँ व्यवस्था भएपछिको पहिलो चुनावी महासंग्राममा महासंघ अहिले होमिएको छ । सधैंको चुनाव झै यो पटक समेत स्पष्ट रुपमा दुुई प्यानल चुनावी मैदानमा छन् । एकातिर वर्तमान अध्यक्ष पशुपति...

बुटवल पुुगेर शेखर गोल्छा टिमको उम्मेद्वारी घोषणा

1489938612fncci-golchha.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा युवा उद्योगपति शेखर गोल्छाले आफ्नो प्यानलसहित बुटवलबाट उम्मेद्वारी घोषणा गरेका छन् ।  हाल एशोसिएसटतर्फका उपाध्यक्ष गोल्छाले पदाधिकारीको टिमसहित बुटवलमा गएर आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । यसअघि किशोर प्रधान समूहले विराटनगरबाट आफ्नो उम्मेद्वारी घोषणा गरेको...

एफएनसीसीआईको चुनावमा पैसा बाँड्ने को हो ? यसरी खुल्यो रहस्य !

1489916352fncci111.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा उद्योगी व्यवसायीहरुलाई पैसा र पदको प्रलोभन देखाउन थालिएको रहस्य खुलेको छ । अगुवा उद्योगी व्यवसायीहरुले नै शनिवार राति आयोजित एक कार्यक्रममाझ औपचारिक रुपमै यस्तो खबर आएको रहस्य खोलिदिएका हुुन् ।  काठमाण्डौमा शनिवार आयोजित शंकरप्रसाद पाण्डेको उम्मेद्वारी...

एफएनसीसीआईमा चुनावी गर्मी : शंकर पाण्डेको उम्मेद्वारी घोषणा

14899127771.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । यही क्रममा किशोर प्रधान समूहको तर्फबाट वस्तुगततर्फको उपाध्यक्ष पदमा शंकरप्रसाद पाण्डेले उम्मेद्वारी घोषणा गरेका छन् ।  नेपाल पश्मिना उद्योग संघको तर्फबाट अध्यक्ष दुुर्गाविक्रम थापाले उपाध्यक्ष पदमा संघका पूर्व अध्यक्ष पाण्डेको उम्मेद्वारी घोषणा गरेका हुुन्...

निजी क्षेत्रको छाता संस्थामा पनि महिलाले रच्ने भइन् इतिहास, भवानी राणा अध्यक्ष बन्ने निश्चित

1476965173fncci-final.png
काठमाण्डौ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघकै इतिहासमा पहिलोपटक नेतृत्वमा महिला पुग्ने सुनिश्चित भएको छ ।  कात्तिक ४ गते बिहीबार काठमाण्डौका आर्मी अफिसर्स क्लबमा भएको विशेष साधारणसभाले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधानलाई पारित गरेपछि वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा आगामी चैत २६ पछि महासंघ...

विभाजनको भूङ्ग्रोमा वाणिज्य महासंघ, ६ पूर्वअध्यक्षद्वारा विशेष साधारणसभा बहिस्कार

1476891495fncci-birodh.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ विभाजनको भूङ्ग्रोमा पर्दै गएको छ ।  विशेष साधारणसभा र त्यहाँ पेश हुने विधान संसोधनको प्रस्तावको बिषयलाई लिएर महासंघभित्र विभाजनको रेखा कोरिएको हो ।  यही क्रममा बुधबार ६ पूर्व अध्यक्षहरुले महासंघका वर्तमान अध्यक्ष पशुपति मुरारकालाई एक पत्र पठाउँदै कात्तिक ४ गते तोकिएको महासंघको विशेष...

भर्खरै

कुमारी इक्विटी फन्डको प्रतिफल घोषणा, कति ?

कुमारी इक्विटी फन्डको प्रतिफल घोषणा, कति ?

अरुण काबेली पावरको नाफामा उछाल, रिजर्भमा छलाङ

अरुण काबेली पावरको नाफामा उछाल, रिजर्भमा छलाङ

यस्तो छ चौथो त्रैमासमा आरएसडिसी लघुवित्तको वित्तीय अवस्था

यस्तो छ चौथो त्रैमासमा आरएसडिसी लघुवित्तको वित्तीय अवस्था

ग्लोबल आइएमई लघुवित्तको नाफामा उछाल, ईपीएस कति ?

ग्लोबल आइएमई लघुवित्तको नाफामा उछाल, ईपीएस कति ?

मेरो माइक्रोफाइनान्सको नाफा १४५.५१%ले बढ्यो, रिजर्भमा २०१.९७%को छलाङ

मेरो माइक्रोफाइनान्सको नाफा १४५.५१%ले बढ्यो, रिजर्भमा २०१.९७%को छलाङ

मैलुङ खोल जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मैलुङ खोल जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

निःशुल्क रुपमा कोभिडविरुद्धको खोप लगाएको प्रमाणीकरण गर्न अस्पतालहरुलाई निर्देशन

निःशुल्क रुपमा कोभिडविरुद्धको खोप लगाएको प्रमाणीकरण गर्न अस्पतालहरुलाई निर्देशन

स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फोर्ड फिगो सार्वजनिक, कति पर्छ मूल्य ?

स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फोर्ड फिगो सार्वजनिक, कति पर्छ मूल्य ?

ग्राउन्ड जिरो : लगानीकर्ताबीच हाइड्रोकै चर्चा, मौद्रिक नीतिको चासो उत्तिकै

ग्राउन्ड जिरो : लगानीकर्ताबीच हाइड्रोकै चर्चा, मौद्रिक नीतिको चासो उत्तिकै

अहिलेसम्म मैलुङ खोल जलविद्युतको आईपीओमा कति पर्यो आवेदन ?

अहिलेसम्म मैलुङ खोल जलविद्युतको आईपीओमा कति पर्यो आवेदन ?

एनएमबिले ल्यायो ‘एनएमबि इन्भेस्टर सेभिङस्’ योजना, लगानीकर्तालाई यस्ता छन् अवसर

एनएमबिले ल्यायो ‘एनएमबि इन्भेस्टर सेभिङस्’ योजना, लगानीकर्तालाई यस्ता छन् अवसर

समृद्धि फाइनान्सले २ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

समृद्धि फाइनान्सले २ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

अख्तियारद्वारा सर्वोत्तमको सेयर कारोबारबारे अनुसन्धान सुरु, सेबोनसँग कागजपत्र माग

अख्तियारद्वारा सर्वोत्तमको सेयर कारोबारबारे अनुसन्धान सुरु, सेबोनसँग कागजपत्र माग

झिनो अंकले बढ्यो बजार, यसका कारण हाइड्रोमा आकर्षण

झिनो अंकले बढ्यो बजार, यसका कारण हाइड्रोमा आकर्षण