कोशी प्रदेशमा उच्च मूल्य कृषिवालीको मूल्य श्रृंखला विकास तथा निर्यात प्रवर्द्धनबारे अन्तरक्रिया सम्पन्न
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र विश्व बैंक समूहअन्तर्गत रहेको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) को संयुक्त आयोजनामा कोशी प्रदेशमा उत्पादन हुने उच्च मूल्य कृषिवालीहरूको मूल्य श्रृंखला विकास तथा निर्यात प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।आर्थिक मामिला तथा योजना मन्त्री माननीय विदुर लिडथेपको प्रमुख...

