fncci

प्राधिकरणले आवश्यक पर्दामात्रै बिजुली किन्दा लगानीकर्ता समस्यामाः अध्यक्ष ढकाल

16917449903638789691509847929754610271064908211578423n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणले आफ्नो अनुकूल बिजुली किन्ने गरेकोले उत्पादित सबै बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताएका छन्।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेट्न महासंघको  पदाधिकारीसहित ऊर्जा मन्त्रालयमा पुगेका अध्यक्ष ढकालले...

लगानीको वातावरण बनाउन कानूनी जटिलताहरुलाई परिमार्जन गर्नुपर्ने ढकालको सुझाव

1691592653cd.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धिका लागि नीतिगत स्थिरता अन्त्यन्त आवश्यक रहने बताउनुभएको छ ।  बुधबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश कार्यालयको भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी तथा विदेशी...

अन्तरस्थानीय तहका सरकार र निजी क्षेत्रबीच सहकार्य प्रवर्द्धनमा जोड

1691580111WhatsApp-Image-2023-08-09-at-4.24.51-PM.jpeg
काठमाण्डौ । कोशी प्रदेशको औद्योगिक कोरिडोरमा रहेका स्थानीय तहमा उत्पादनमूलक उद्योगको प्रवर्द्धन तथा वातावरण संरक्षणका लागि अन्तरस्थानीय तहका सरकार र निजी क्षेत्रबीच सहकार्य प्रवर्द्धनमा जोड दिइएको छ।  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा बुधबार विराटनगरमा आयोजित कार्यशालामा सहभागीहरुले उद्योगमैत्री वातावरण...

1695556604Online-Ad.gif

महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौतीबारे एफएनसीसीआई कोशी प्रदेशको अन्तर्क्रिया

1691493947WhatsApp-Image-2023-08-08-at-4.49.03-PM.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध, अवसर र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिकी सभापति सरु केसीको अध्यक्षतामा सम्भएको कार्यक्रममा कोशी प्रदेशको पाँचवटा...

उद्योग वाणिज्य क्षेत्रका चुनौतीको समाधानका लागि विश्वविद्यालयसँग सहकार्य बढाइने: ढकाल

169141331835968170817250380112727058478126108839386516n.jpg
ललितपुर। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य क्षेत्र र विश्वविद्यालय बिचको साझेदारीले अनुसन्धान, नवप्रवर्तन र दक्ष जनशक्ति विकासमा योगदान पुग्ने भएकाले विश्वविद्यालयहरु सँगको साझेदारीलाई उच्च महत्व दिएको बताएका िछन्।  आज ललितपुरमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आयोजना...

महासंघको कार्यकारिणी समितिका १०० दिन: निजी क्षेत्रको पहिलो प्राथमिकता अर्थतन्त्रमा सुधार ल्याउने नै हो: अध्यक्ष ढकाल

1691066901dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको पहिलो प्राथमिकता अर्थतन्त्रमा सुधार ल्याउने नै रहेको बताएका छन्।  महासंघको नयाँ कार्यकारिणी समितिको १०० दिनमा सम्पन्न गतिविधिबारे आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ढकालले आफूहरुको पहिलो प्राथमिकता अर्थतन्त्रमा सुधार ल्याउने नै रहेको बताएका...

महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम उपाध्यक्ष भेटवार्ता, आर्थिक सुधार, पूर्वाधार विकास र उद्यमशीलता प्रवर्द्धनमा सहकार्य

16908868953587566063163120407487512208059583611260323n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय वित्त निगमकी उपाध्यक्ष सुसन लनबीच मंगलबार महासंघ सचिवालय टेकुमा औपचारिक भेटवार्ता भउको छ।  उक्त भेटवार्तामा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धि, साना तथा मझौला...

एफएनसीसीआईसँगको सहकार्यमा सेबोनले देशव्यापी पुँजीबजार प्रशिक्षण कार्यक्रम चलाउने

1690715187fncci.jpeg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले देशव्यापी रुपमा पुँजीबजार शिक्षा तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।  सेबोनले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुँजीबजार प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो। नेपाल उद्योग वाणिज्य संघ (एफएनसीसीआई)सँग समझदारी विकास गरी देशव्यापी रुपमा पुँजीबजार...

अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति आएनः निजी क्षेत्र

1690196464fncci.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने निजी क्षेत्रले महसुस गरेको छ।  उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका विद्यमान...

एफएनसीसीआईको कर तथा राजस्व समितिमा अम्बिका पौडेलको सभापतित्वमा १८ सदस्यीय नामावली सिफारिस

168976277435679272424673996146058544511296558255149n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को कर तथा राजस्व समितिमा १८ जनाको नाम सिफारिस गरिएको छ। समितिमा भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा १८ सदस्यीय नामावली सिफारिस गरिएको हो। समितिको उपसभापतिहरुमा कार्यकारिणी समिति सदस्यद्वारा उज्ज्वल कसजू र उज्ज्वल श्रेष्ठ, पूर्वकार्यकारिणी समिति सदस्य...

महासंघ कोशी प्रदेशद्वारा २१ वटा विभिन्न समिति गठन, सल्लाहकारमा अविनाश बोहरा

1689761741fncci-koshi.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विभिन्न २१ वटा समिति गठन गरेको छ।  प्रदेश उद्योग वाणिज्य महासंघको गठन तथा सञ्चालनसम्बन्धी नियमावली २०७३ को दफा २२(ट) मा भएको व्यवस्थाअनुसार समितिहरु गठन गरिएको महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए। सल्लाहकारमा अविनाश बोहरालाई मनोनयन गरिएको उनले जानकारी...

एफएनसीसीआईको पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन

1688728365Picture-1.jpg
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) अन्तर्गतको पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन् ।  धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका ढकालको नेपालको पुँजी बजारमा डेढ दशकभन्दा बढी समयको योगदान रहेको छ ।  ढकाललाई उक्त फोरमका सभापति शैलेन्द्र गुरागाईँको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले...

बचत र मुद्दति निक्षेपबीचको ब्याजदरको फरक ५% हुनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने निजी क्षेत्रको सुझाव

1688646340private.jpg
काठमाण्डौ। निजी क्षेत्रले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बचत र मुद्दति निक्षेपबीचको ब्याजदरको फरक ५ प्रतिशत हुनुपर्ने व्यवस्था खारेज गर्न माग गरेको छ।  आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि संयुक्त रुपमा सुझाव दिँदै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अझ कमर्सले यस्तो माग गरेका हुन्।...

चालुपुँजी कर्जा मार्गदर्शनलाई समयसापेक्ष बनाउन एफएनसीसीआई कोशी प्रदेशको सुझाव

1687863685fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेश चालुपुँजी कर्जा मार्गदर्शनलाई समयसापेक्ष बनाउन सुझाव दिएको छ।  आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि आफ्नो सुझाव पठाउँदै एफएनसीसीआई कोशी प्रदेशले चालुपुँजी कर्जा मार्गदर्शनसहित १५ बुँदे सुझाव नेपाल राष्ट्र बैंकमा पठाएको हो। १ करोड माथिको व्यक्तिगत कर्जा र मार्जिन...

कोशी प्रदेशको स्टार्टअप उद्यम नीतिको मस्यौदामाथि छलफल

1687781571WhatsApp-Image-2023-06-26-at-4.20.57-PM.jpeg
काठमाण्डौ । कोशी प्रदेशका लागि तयार पारिएको स्टार्टअप उद्यम नीतिको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल गरिएको छ। संघ र प्रदेश सरकारले स्टार्टअप उद्यमीहरुलाई उद्यमशिलतामा अभिप्रेरित गर्न नीति तथा कार्यक्रम र बजेटमा गरेका व्यवस्थाका आधारमा बलियो नीति बन्नुपर्नेमा जोड दिएका हुन्।  कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको...

भर्खरै

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन, ७२ हजार जनाले मात्र आईपीओ पाउने !

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन, ७२ हजार जनाले मात्र आईपीओ पाउने !

१० कित्ते नीति माथि धितोपत्र बोर्डका अध्यक्ष हमालले हमला गर्न खोजेको रबिन्द्र भट्टराईको भनाइ

१० कित्ते नीति माथि धितोपत्र बोर्डका अध्यक्ष हमालले हमला गर्न खोजेको रबिन्द्र भट्टराईको भनाइ

 विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

अघिल्लो दिन सर्किट लागेको बजारमा कारोबार ६ महिना पछिकै उच्च

अघिल्लो दिन सर्किट लागेको बजारमा कारोबार ६ महिना पछिकै उच्च

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?