fncci

एफएनसीसीआईको उद्योग समितिको उपसभापतिमा नानीराज घिमिरे मनोनित

1687347297IMG-20230621-WA0001.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको उद्योग समितिको उपसभापतिमा नानीराज घिमिरेलाई मनोनित गरेका छन्।  उद्योग समिति महासंघको कार्यकारिणी समिति सदस्य राजेशकुमार अग्रवालको सभापतित्वमा गठन गरिएको थियो।  उद्योग समितिलाई पूर्णता दिनका लागि गरिएको एक कार्यक्रममा अध्यक्ष ढकालले...

स्थानीय भूउपयोग क्षेत्रले कृषि र उद्योगमा पार्ने प्रभावबारे महासंघ कोशी प्रदेशको नीति संवाद

1687259179WhatsApp-Image-2023-06-20-at-4.09.03-PM.jpeg
विराटनगर । कोशी प्रदेशको औधोगिक क्षेत्रका स्थानीय तहहरुले तयार पारेको भूउपयोग क्षेत्र निर्धारणले कृषि र उद्योग क्षेत्रको प्रवर्द्धनका लागि पार्ने प्रभावबारे मंगलबार विराटनगरमा सार्वजनिक नीति संवाद सम्पन्न भएको छ। नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भएको नीति सम्ांदमा औधोगिक क्षेत्रभित्र पर्ने मोरङ र सुनसरीका...

कोशी प्रदेशको उद्यम सम्भावनासम्बन्धी अध्ययन प्रतिवेदनबारे छलफल

1687090737IMG-1066.jpg
काठमाण्डौ । कोशी प्रदेशका १४ जिल्लामा रहेको स्रोतमा आधारित उद्यमहरुको पूर्वसम्भावना अध्ययन प्रतिवेदन आज सार्वजनिक गरिएको छ।  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा नेपाल उद्योग  महासंघ कृषि उद्यम केन्द्रले तयार गरेको अध्ययन प्रतिवेदनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै छलफल गरिएको हो। प्रदेशमा कृषि र अन्य...

1695556604Online-Ad.gif

‘आईएलओका सदस्य राष्ट्रहरुबीच आपसी सहकार्य हुनुपर्छ’

1686726254Employers-Council-Chair-Addressing-the-ILO-Conference-2.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष एवं रोजगारदाता परिषद्की सभापति ज्योत्सना श्रेष्ठले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १११ औँ सम्मेलनलाई नेपालको रोजगारदाताकोतर्फबाट मंगलबार साँझ जेनेभामा सम्बोधन गरेकी छन्।  सम्मेलनमा श्रेष्ठले कोभिड–१९ महामारीको पीडा सम्पूर्ण विश्वले नै भोग्नुपरेको र यो महामारीले...

बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न प्रभावकारी कनेक्टिभिटी आवश्यक छः ढकाल

1686660182352865419640104831028776123600816519551873n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरुमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताएका छन्।  भारतको कलकत्तामा मंगलबार बिमस्टेक बिजनेस कन्क्लेभको अन्तर्राष्ट्रिय व्यापार मञ्च विशेष सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले क्षेत्रीय...

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

1686310919348377453125804303833806531264323893685221n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रबाट सञ्चालन हुने उद्योग, व्यवसाय वा अन्य विकासका पूर्वाधारमा राज्यका सबै अंगबाट अपनत्व लिई सहजीकरण तथा उत्प्रेरणा प्रदान गर्न सकेमा छोटो समयमै विकास र सम्मृद्धि हासिल गर्न सम्भव रहेको बताएका छन्।  वीरगन्जमा शुक्रबार आयोजित औद्योगिक प्रवर्द्धन...

‘बजेटमा राखिएको आन्तरिक राजस्व २०% भन्दा बढी हुने अपेक्षा पूरा गर्न कठिन’

1685529294Picture-1.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा राखिएको आन्तरिक राजस्व २० प्रतिशतभन्दा बढी हुने अपेक्षा पूरा गर्न कठिन रहेको जनाएको छ।  बजेटमा आफ्नो धारणा सार्वजनिक गर्दै महासंघ कोशी प्रदेशले राजस्व प्रशासन सुधारका लागि तय गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन र व्यावसायिक गतिविधिको...

‘कोशी अरु प्रदेशभन्दा धेरै नै सम्भावना बोकेको प्रदेश’

1684482357WhatsApp-Image-2023-05-19-at-1.00.14-PM-1.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशका लागि आर्थिक विकासको खम्बा भनेको कृषि तथा पशुपालन, उद्योग तथा व्यापार, पर्यटन, जलविद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रहरु नै मुख्य रहेको बताएका छन्।  कोशी प्रदेशका लागि आार्थिक वर्ष २०८०–८१ को पूर्वबजेट सन्दर्भमा आयोजित अन्तर्क्रियामा...

सेयर कर्जामा १२ करोडको सीमा हटाउन र जोखिम भार घटाउन राष्ट्र बैंकलाई महासंघको सुझाव

16835489893442980082013168060440586299093376936628687n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर कर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउन र जोखिम भार प्रतिशतलाई पनि घटाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ।  महासंघका तर्फबाट राष्ट्र बैंकलाई मौद्रिक नीति २०७९–८० को त्रैमासिक समीक्षाका लागि सुझाव प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो...

चेम्बर र एफएनसीसीआईले ब्याजदर घटाउन संयुक्त पहल गर्ने

16831069648F8A0831a.JPG
काठमाण्डौ । निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)बीच आर्थिक मुद्दामा सहकार्य गर्ने समझदारी भएको छ।  महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहित कार्यसमितिलाई काठमाण्डौको जमलस्थित चेम्बर भवनमा बधाइ एवं स्वागत गर्ने क्रममा उच्च...

एफएनसीसीआईमा उच्चस्तरीय विज्ञ समूह गठन, सरकारलाई राय-सुझाव पेस गर्न थप सहयोग पुग्ने विश्वास

1683033876fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ।  अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका विशिष्ट व्यक्तित्वहरु संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको हो। समूहमा...

‘डिजिटल नेपाल बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारबीच थप साझेदारी आवश्यक’

1683021866343263778134519929604578890453504149308920n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन दिई डिजिटल नेपाल बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारबीच थप साझेदारीका लागि आह्वान गरेका छन्।  ‘राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०२३’ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रलाई...

न्यूनतम पारिश्रमिकसम्बन्धी रोजगारदाताको आधारपत्रमाथि छलफल

1682675329IMG-20230428-WA0003.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँगको सहकार्यमा काठमाण्डौमा ‘नेपालमा न्यूनतम पारिश्रमिक नीति तथा निर्धारण पद्दति’ शीर्षकमा संवाद कार्यक्रम आयोजना गरिएको छ।  कार्यक्रममा न्यूनतम पारिश्रमिकसम्बन्धी रोजगारदाताको आधारपत्रका विषयमा छलफल गरिएको थियो। आधारपत्र महासंघले आईएलओको...

निजी क्षेत्रलाई अख्तियारको अनुसन्धान क्षेत्राधिकारमा राख्न लागिएकोमा छाता संगठनहरुको आपत्ति

1682337825cni.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि राख्न लागिएकोप्रति निजी क्षेत्रका छाता संगठनहरुले आपत्ति जनाएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शको आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। हालै ...

एफएनसीसीआईमा स्थायी समिति र सदस्यता समिति गठन

1682336883fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा स्थायी समिति र सदस्यता समिति गठन भएको छ।  महासंघको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८(ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ।  महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सदस्यता समिति गठन भएको...

भर्खरै

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन, ७२ हजार जनाले मात्र आईपीओ पाउने !

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन, ७२ हजार जनाले मात्र आईपीओ पाउने !

१० कित्ते नीति माथि धितोपत्र बोर्डका अध्यक्ष हमालले हमला गर्न खोजेको रबिन्द्र भट्टराईको भनाइ

१० कित्ते नीति माथि धितोपत्र बोर्डका अध्यक्ष हमालले हमला गर्न खोजेको रबिन्द्र भट्टराईको भनाइ

 विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

अघिल्लो दिन सर्किट लागेको बजारमा कारोबार ६ महिना पछिकै उच्च

अघिल्लो दिन सर्किट लागेको बजारमा कारोबार ६ महिना पछिकै उच्च

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?