चाडपर्वमा व्यापार नचल्दा व्यवसायी मारमा, बैंक ब्याजदेखि राजस्वसम्म असर
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष अञ्जन श्रेष्ठले स्थानीय तहमा उपलब्ध स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्न उद्योग वाणिज्य संघ र स्थानीय सरकारबीच सार्वजनिक–निजी साझेदारी (PPP) को अवधारणामा काम गर्नुपर्ने बताएका छन्।महासंघको अध्यक्ष पद सम्हालेपछि पहिलोपटक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सचिवालय पुगेका श्रेष्ठलाई कोशी प्रदेश अध्यक्ष...

