ford

फोर्डको ईकोस्पोर्ट एसई सार्वजनिक,मूल्य कति पर्ला?

1615452757FordEcoSportSE2.jpg
काठमाण्डौ । नेपालका लागि फोर्ड गाडीका आधिकारिक विक्रेता जि.ओ. अटोमोवाईल्सले विश्वस्तरीय डिजाईनको फोर्डको ईकोस्पोर्ट एसई पेट्रोल नेपाली बजारमा रु. ४७ लाख ५० हजारमा सार्वजनिक गरेको छ । फोर्ड ईकोस्पोर्ट एसईको साथ ग्राहकले आफ्नो रोजाई अनुसार ईकोस्पोर्ट खरीद गर्दा पछाडि राखिएको जगेडा चक्का सहित वा बाहेक दुबै विकल्पमा शानदार छनोट गर्ने...

फोर्ड र गुगलबीच रणनीति साझेदारी, यस्ता छन् योजनाहरु

1612348832Ford--Google.jpeg
काठमाण्डौ । फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ।  आज एक कार्यक्रमबीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन्। गुगलसँगको ६ वर्षीय सहकार्यपछि फोर्डले आफ्नो डेटा, आर्टिसियल इन्टेलिजेन्सलगायतका तथ्यांकका लागि गुगल क्लाउड नै आफ्नो उपयुक्त क्लाउड भएको...

फोर्डले दक्षिण अफ्रिाकाको उत्पादन क्षमतालाई अभिवृद्धि गर्न १ बिलियन डलर लगानी गर्ने

1612333800ford.jpg
काठमाण्डौ । अमेरिकी अटो निर्माता कम्पनी फोर्ड मोटरले आफ्नो दक्षिण अफ्रिाकाको उत्पादन क्षमतालाई अभिवृद्धि गर्नका लागि १.०५ बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ। यसमा कम्पनीको रेन्जर पिकअप ट्रकलाई अपग्रेड गर्नेदेखि लिएर यसको उत्पादन विस्तार गर्ने विषय पनि समावेश गरिएको कम्पनीले जनाएको छ।  फोर्ड इन्टरनेसनल मार्केट गु्रपका अपरेसन...

फोर्ड प्रेमीहरुले टेष्ट ड्राइभ गर्न सक्ने साथै धेरै उपहारहरु जित्न सक्ने

1608722714WINTER-FEST-LOGO-03.png
काठमाण्डौ । जी.ओ.अटोमोवाइल्स् प्रा.लि.(जी.ओ.) फोर्ड गाडीको नेपालको लागि आधिकारिक विक्रेताले हालै फोर्डको २०२१ संस्करण २०२० कै मूल्यमा वुकिङ्ग खुल्ला गरेको थियो । क्रिसमसको उपलक्ष्यमा लविम मलले हरेक वर्षझै गर्ने हर्षोल्लासमय पर्वमा फोर्डले सहकार्य गर्दै विभिन्न उपहारहरु ग्राहकमाझ बाढ्ने भएको छ । साथै यस उत्सवमा फोर्डको २०२१ ...

फोर्ड इकोस्पोर्ट २०२१ संस्करण २०२० को मूल्यमा वुकिङ्ग खुल्ला

1607513942ECOSPORT-2021.jpg
काठमाण्डौ । जी.ओ. अटोमोबाईल्स प्रा.लि. (जी.ओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक विक्रेताले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण वुकिङ्ग खुल्ला गरेको छ । सन् २०१३ मा बिक्री शुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सीरीज इन्जिन जडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्ट/श्रेणी मा नै खेल परिवर्तकको रुपमा आएको थियो...

फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज योजना सञ्चालन

1601983052Ecosport-Power-Challenge-.jpg
काठमाण्डौ । जी.ओ. अटोमोबाईल्स प्रा.लि (जिओ फोर्ड) ले ‘ फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याइको छ ।   फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयुभी, बहुआयमिक तवरले लोकप्रिय एसयुभी हो र यसको २०२० मोडेलमा बहुमुखी प्रतिभा र क्षमता प्रदान गर्दै थप परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ नेपाली ग्राहकका लागि उपलब्ध छन् । १५०० सी सी...

फोर्डको फेस्टिव अफर: गाडी किन्नेलाई तीन गज्जब अफर

1600509085ford.jpg
काठमाण्डौ । जि.ओ. अटोमोबाईल्स प्रा.लि.(जिओ फोर्ड), नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेताले नेपालमा सबैभन्दा हर्ष उल्लासका साथ मनाइने चाडपर्व दसैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ ।  यस समयमा गाडीहरुको बिक्रीमा वृद्धि हुने भएकोले धेरैजसो अटोमोबाईल्स ब्राण्डले यसै समयमा विभिन्न योजनाहरु ल्याउने गरेका छन्...

फोर्डले ल्यायो ३०% डाउन पेमेन्टमै गाडी पाइने सुविधा

1593179207ford.jpg
काठमाण्डौ । फोर्डको नेपालको लागि आधिकारिक बिक्रेता जि.ओ. अटोमोवाइल्स् प्रा.लि.ले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दै पछिल्लो बिएस सिक्स कम्प्लाएन्ट फोर्ड २०२० मा विशेष अफर ल्याएको छ । यसअन्तर्गत ग्राहकले १० वर्षसम्मको फाइनान्स सुविधा, ३० प्रतिशत डाउन पेमेन्ट, स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड विमा सुविधा, विशेष नगद छुट,...

कोरोना कहर: पहिलो चौमासमा फोर्डले गुमायो २ बिलियन डलर

1588163507ford.png
काठमाण्डौ । कार निर्माता कम्पनी फोर्डले पहिलो चौमासमा २ बिलियन डलर गुुमाएको छ र मंगलबार आफ्ना लगानीकर्ताहरुलाई चालुु चौमासमा कम्पनीको आर्थिक अवस्था अझै बिग्रिनसक्ने चेतावनी दिएको छ ।  कम्पनीले चालुु चौमासमा ब्याज, कर र अन्य विशेष खर्च कटाउनुुअघि कम्पनीलाई ५ बिलियन डलरको घाटा लाग्ने प्रक्षेपण गरेको छ । पहिलो चौमासमा कम्पनीले ६३२...

फोर्डद्वारा बालबालिकाहरुको लागि अन्तरक्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात

1587125581ford.jpg
काठमाण्डौ । लकडाउनमा बालबालिकाहरु प्नि विभिन्न खेलहरु खेल्दै आफ्नो समय बिताइरहेका छन् । यस समयलाई अझ रोमाञ्चक तथा सृजनात्मक बनाउनलाई फोर्डले ग्रुमिङ्गटेल्स् सँग सहकार्य गर्दै बालबालिकाहरुको लागि १०–दिने अन्तरक्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात गरेको छ । यस प्रतिस्पर्धा बालबालिकाहरुको लागि राम्रो शिक्षा तथा अन्...

फोर्डको प्रदुषण मापदण्डमा आधारित ईकोस्पोर्ट बजारमा

1583243651ford.jpg
काठमाण्डौ । फोर्ड नेपालको लागि आधिकारिक विक्रेता जी.ओ. अटोमोबाईल्स प्रा.लि ले २०२० संस्करण फोर्ड ईकोस्पोर्ट सार्वजनिक गरेको छ । भारत स्टेज फोर(बीएस फोर)मा आधारित २०२० संस्करणको ईकोस्पोर्ट पुरानो मूल्यमा नै निरन्तरता दिई सार्वजनिक गरिएको छ । २०२० मा सार्वजनिक यो गाडी ड्राइभिङ्गका लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि...

फोर्ड र महिन्द्रा मिलेर तीन नयाँ एसयूभी ल्याउने तयारी

157579391520306-ford-mahindra.jpg
काठमाण्डौ । फोर्ड मोटर इन्डिया र महिन्द्रा एन्ड महिन्द्रा मिलेर तीन नयाँ एसयूभी लन्च गर्ने योजना बनाइरहेका छन् । मानिन्छ छ कि एसयूभी मार्केटमा निकै प्रतिस्पर्धाकाकारण यी दुई कम्पनी आफ्नो दमदार फाइदा लिन चाहन्छन् । समाचार एजेन्सीहरुका अनुसार जबदेखि यी दुई कम्पनीले साझेदारीको घोषणा गरे तबदेखि उनीहरुले मिलेर नयाँ एसयूभी भारतीय...

फोर्ड कम्पनीका गाडीमा गम्भीर समस्या, बिक्री भइसकेका हजारौं कार फिर्ता बोलाइयो

1563684676ford.jpg
काठमाण्डौ । फोर्ड इण्डियाको प्लान्टमा उत्पादन भई भारत, नेपाल  लगायतका देशहरुमा बिक्रीवितरण भएका चार पाङ्ग्रे सवारीमा गम्भीर समस्या देखिएको छ ।  फोर्ड इण्डियाले यो तथ्य स्वीकार गर्दै शुक्रबार एयरब्याग र ब्याट्री मनिटरिङ सिस्टममा देखिएको गम्भीर कमजोरीका लागि माफी माग्दै २२ हजार ६९० कारलाई फिर्ता ल्याइने घोषणा गरेको छ ।  फोर्ड...

फोर्डको फिगो गाडी नयाँ अवतारमा, वजन पहिलाको भन्दा १५% कम

1553605191Figo-3.jpg
काठमाण्डौ । आधुनिक जीवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको मौलिक स्टायल, शक्तिशाली इञिजन , मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जन गरी २०१९ संस्करणको फोर्ड फिगो बजारमा ल्याउको छ । जसको मूल्य रु.२४,९९,००० पर्ने बताइएको छ ।  यसमा १२०० भन्दा बढी सुक्ष्म तथा ठूला परिवर्तन तथा परिमार्जनका साथ आकर्षक बाहिरी र आरमदायी...

नारी दिवसमा फोर्डको फन रन

1552992710ford.jpg
काठमाण्डौ । जि.ओ. फोर्ड, नेपालका लागि फोर्ड गाडीको आधिकारिक बिक्रेताले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यही चैत्र २ गते शनिवारको दिन हाइयर ग्राउण्ड र पाङ्ग्रोको संयुक्त आयोजनामा ५.२ कि.मी. फन रनको आयोजना गर्यो । सो कार्यक्रममा १२०० भन्दा बढी  महिला, बालबालिका र पुरुषहरुको सहभागिता रहेको थियो । विगतका वर्षहरुमा पनि फोर्डले महिला...

भर्खरै

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

उत्तर कोरियामा चरम भोकमरी, एक कोशा केराकै मूल्य ६.४ डलर !

उत्तर कोरियामा चरम भोकमरी, एक कोशा केराकै मूल्य ६.४ डलर !

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एजीएम आज, आईपीओ जारी मुख्य अजेन्डा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एजीएम आज, आईपीओ जारी मुख्य अजेन्डा

इप्पानले दियो हाइड्रोको सेयरमा आकर्षण बढ्ने आधार, सेबोनबाटै चलखेल भएको आशंका

इप्पानले दियो हाइड्रोको सेयरमा आकर्षण बढ्ने आधार, सेबोनबाटै चलखेल भएको आशंका

आगामी साता सेयर किनबेच गर्दा ख्याल गर्नैपर्ने यी ५ विषय

आगामी साता सेयर किनबेच गर्दा ख्याल गर्नैपर्ने यी ५ विषय

सेबोनप्रति सिविफिन पनि रुष्ट, 'सूचीकृत कम्पनीको प्रतिष्ठा र पहिचानमा आँच आउने काम भयो'

सेबोनप्रति सिविफिन पनि रुष्ट, 'सूचीकृत कम्पनीको प्रतिष्ठा र पहिचानमा आँच आउने काम भयो'

परिसंघ अध्यक्षले अर्थमन्त्रीलाई भने, ‘सेबोनको कदमले लगानीकर्ताको मनोबल घट्यो’

परिसंघ अध्यक्षले अर्थमन्त्रीलाई भने, ‘सेबोनको कदमले लगानीकर्ताको मनोबल घट्यो’

पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा, यस्तो छ योजना

पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा, यस्तो छ योजना

काठमाण्डौ महानगरले विद्युतीय सवारीसाधन करमा १००% छुट दिने

काठमाण्डौ महानगरले विद्युतीय सवारीसाधन करमा १००% छुट दिने

जेठमा वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जा लगानी कति ?

जेठमा वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जा लगानी कति ?

थप २६०७ मा कोरोना पुष्टि, २१४१ भए निको, ३९ को मृत्यु

थप २६०७ मा कोरोना पुष्टि, २१४१ भए निको, ३९ को मृत्यु

मेगा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५%सम्म छुट

मेगा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५%सम्म छुट

दराजको 'बैंक डेज अफर' मा थप ३ बैंक समावेश, अनलाइन पेमेन्ट गर्दा १५%सम्म छुट

दराजको 'बैंक डेज अफर' मा थप ३ बैंक समावेश, अनलाइन पेमेन्ट गर्दा १५%सम्म छुट

बजारमा झिनो करेक्सन, आगामी साता के होला ?

बजारमा झिनो करेक्सन, आगामी साता के होला ?

आफूले फट्याईं नगरेको दीपेन्द्र अग्रवालको प्रष्टीकरण, भने–‘समाचार डिलिट नभए ठीक हुन्न’

आफूले फट्याईं नगरेको दीपेन्द्र अग्रवालको प्रष्टीकरण, भने–‘समाचार डिलिट नभए ठीक हुन्न’