नयाँ एयरलाइन्स सञ्चालन गर्दै भारतीय धनाढ्य गौतम अडाणी
काठमाण्डौ । भारतीय अर्बपति गौतम अडाणी नेतृत्वको अदानी समूहले नयाँ एयरलाइन्स सञ्चालन गर्ने सम्भावनाबारे आन्तरिक अध्ययन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रायटर्सले स्रोतलाई उद्धृत गर्दै जनाएको छ। यदि योजना कार्यान्वयनमा गएमा भारतको हवाई सेवा बजारमा हाल प्रभुत्व जमाइरहेका इन्डिगो र एयर इन्डियालाई नयाँ प्रतिस्पर्धी मिल्नेछ।हाल अडाणी समूहले भारतका मुम्बईसहित...

