general insurance company nepal limited

जनरल इन्स्योरेन्स र मनमोहन मेमोरियल मेडिकल कलेजबीच नगदसहित सेवा प्रदान गर्ने सम्झौता

1659273935ime-general.png
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र काठमाण्डौको मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका तर्फबाट नास्तु शर्माले...

जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता

1658915474general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र बुटवलस्थित लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रालिबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजका प्रबन्धक निर्देशक भीमप्रसाद तुलाचनले हस्ताक्षर...

जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेजबीच नगदरसहित सेवा प्रदान गर्ने सम्झौता

1658841414general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर पोखराबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेजका प्राडा रवीन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका...

1660225348Smart-Muddati-900X100-px.gif

जनरल इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

1657281102GIC-News-Pic1.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिडेडले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। काठमाण्डौको हात्तीसारमा आज कम्पनीले यो कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरु...

जनरल इन्स्योरेन्सको रक्तदान कार्यक्रम

1655730932IMG20220620112301.jpg
काठमाण्डौ । व्यवसाय सञ्चालन दिवसको अवसरमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका २५ जनाभन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए। कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरी स्थापना दिवस मनाइएको...

जनरल इन्स्योरेन्सको एजीएम सम्पन्न, ‘जीआईसी नेपाल’ एप सञ्चालनमा

1655209348IMG-4c2e4096a234af6ef4fa3404716c0512-V.jpg
काठमाण्डौ। जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा भएको सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालद्वारा पेस भएको आर्थिक पर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित भएको छ।  त्यस्तै लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष (एनएफआरएस)...

जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डाहरु

1653369155general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही जेठ ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजेबाट हुनेछ। सभाले बीमा समितिको स्वीकृति लिई चुक्तापुँजीको ३० प्रतिशत अर्थात १ः०.३...

जनरल इन्स्योरेन्सले ३०% हकप्रद जारी गर्ने, बीमा समितिसँग स्वीकृति मागिने

1653282040gic.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको गत जेठ ६ गते बसेको बैठकले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय हो। यसका लागि नियामक निकाय बीमा समितिसँग चुक्तापुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति लिने बैठकले निर्णय गरेको छ। बीमा...

जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिङ कन्फ्रेन्स

1646650573general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले तीनदिने अर्धवार्षिक मार्केटिङ कन्फ्रेन्स सम्पन्न गरेको छ।  कम्पनीको मार्केटिङ कन्फ्रेन्स यही फागुन १९, २० र २१ गते पोखराको होटेल एल्लो प्यागोडा भएको हो। सम्मेलनमा देशैभरका बजार विभागका कर्मचारी, उच्च व्यवस्थापक तथा सञ्चालक सदस्यको उपस्थिति थियो।  कार्यक्रममा शाखा कार्यलयहरुको...

जनरल इन्स्योरेन्सको नाफा ५६.२०%ले बढ्यो, जगेडामा ९६.७९%को छलाङ

1644206879gic.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  दोस्रो त्रैमाससम्म कम्पनीले १३ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ११ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा...

जनरल इन्स्योरेन्स : बीमाशुल्क आर्जन २५.२६%ले घट्यो, नाफा ६२.२५%ले बढेर

1636962945general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ७ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २५.२६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट २ सञ्चालक चयन

1625480220general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालक चयन भएका छन्।  कम्पनीको आज सम्पन्न तेस्रो वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन्।  दुवै सञ्चालकको कार्यकाल ४ वर्षको हुनेछ।    ...

जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

1620383805GIC.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा स्थगित भएको छ।  कम्पनी सञ्चालन समितिको आज बसेको बैठकले हाल संसारभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण काठमाण्डौ उपत्यकामा निषेधाज्ञ जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद,...

जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1617937742GIC.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको गत चैत २४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले...

जनर इन्स्योरेन्सको खुद बीमाशुल्क ३८.२७%ले बढ्यो, नाफा कति ?

1606620552general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद बीमाशुल्क आर्जन ९ करोड ७५ लाख रुपैयाँ रहेको छ। कम्पनीको आइतबार प्रकाशित प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो बीमाशुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३८.२७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले खुद बीमाशुल्कबापत ७ करोड ५ लाख...

भर्खरै

एनएमबी क्यापिटलको लापरबाहीले एभरेस्ट इन्स्योरेन्सको कारोबार नभएको खुलासा

एनएमबी क्यापिटलको लापरबाहीले एभरेस्ट इन्स्योरेन्सको कारोबार नभएको खुलासा

अर्थको जिम्मा पुस्करलाई, राजश्वमा दंगाल

अर्थको जिम्मा पुस्करलाई, राजश्वमा दंगाल

एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा निःशुल्क डिम्याट, निःशुल्क सी-आस्बासहित ११.७९ लाखसम्मका निःशुल्क सुविधा, थप जान्नुहोस्...

एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा निःशुल्क डिम्याट, निःशुल्क सी-आस्बासहित ११.७९ लाखसम्मका निःशुल्क सुविधा, थप जान्नुहोस्...

मुक्तिनाथ विकास बैंकले ल्यायो न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने मुद्दति योजना

मुक्तिनाथ विकास बैंकले ल्यायो न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने मुद्दति योजना

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज : सीईओ केसी

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज : सीईओ केसी

नवराज थापा नेप्से कर्मचारी संघको अध्यक्षमा निर्वाचित, नेप्सेको पुनर्संरचना र क्षमता विकासको अजेन्डा

नवराज थापा नेप्से कर्मचारी संघको अध्यक्षमा निर्वाचित, नेप्सेको पुनर्संरचना र क्षमता विकासको अजेन्डा

सेबोनले तयार गर्यो मर्जरसम्बन्धी निर्देशिका, के–के छन् व्यवस्था ?(पूर्णपाठसहित)

सेबोनले तयार गर्यो मर्जरसम्बन्धी निर्देशिका, के–के छन् व्यवस्था ?(पूर्णपाठसहित)

प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर प्रक्रिया सक्नुपर्ने

प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर प्रक्रिया सक्नुपर्ने

प्राप्ति गर्दा कम्पनीको नाम परिवर्तन नहुने भए सेयर कारोबार नरोकिने

प्राप्ति गर्दा कम्पनीको नाम परिवर्तन नहुने भए सेयर कारोबार नरोकिने

मर्जर प्रयोजनका लागि अब बढीमा १५ दिन सेयर कारोबार रोक्का हुने

मर्जर प्रयोजनका लागि अब बढीमा १५ दिन सेयर कारोबार रोक्का हुने

ग्लोबल इक्विटी फन्डले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

ग्लोबल इक्विटी फन्डले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

नेप्सेमा गिरावट जारी, ‘ब्याजदर र ४-१२को सेटलमेन्टको हल्ला चलाएर बजार घटाए’

नेप्सेमा गिरावट जारी, ‘ब्याजदर र ४-१२को सेटलमेन्टको हल्ला चलाएर बजार घटाए’

‘राष्ट्रबैंकको नीतिले १५%सम्म ब्याज बढ्दा ऋणीहरु मर्कामा’

‘राष्ट्रबैंकको नीतिले १५%सम्म ब्याज बढ्दा ऋणीहरु मर्कामा’

सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने

सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने

सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?

सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?