gold price up

सुनको भाउमा उछाल, तोलाकै रु. ९६ हजारनजिक

1595572037gold.jpg
काठमाण्डौ। यो साता नेपाली बजारमा सुनको भाउमा उछाल आएको छ।  यो साताभरि मात्रै सुनको भाउमा ३.९० प्रतिशतले उछाल आएको हो। साताभरि सुनको भाउमा ३ हजार ८०० रुपैयाँ बढेको छ। गत साता कारोबारको अन्तिम दिन शुक्रबार सुन तोलाको ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुन तोलाको ९५ हजार ८०० रुपैयाँ पुगेको...

सुनको भाउमा दिनदिनै उछाल, आज फेरि रेकर्ड ब्रेक

1595482013gold.jpg
काठमाण्डौ। नेपाली बजारमा सुनको भाउमा दिनदिनै उछाल आउन थालेको छ। आज बिहीबार पनि सुनको भाउ बढ्दै नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदीव्यवसायी महासंघका अनुसार यो साता कारोबारको पाँचौँ दिन बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ६५ रुपैयाँ पुगेको छ। यो...

सुनको भाउ हालसम्मकै उच्च, तोलाकै रु. ९४ हजार

1595395017gold.jpg
काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ फेरि रेकर्ड ब्रेक गर्दै हालसम्म उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउ तोलामै १ हजार ३०० रुपैयाँ बढ्दै नेपालकै इतिहासमा सर्वाधिक उचाइमा पुगेको हो। यो बढोत्तरीसँगै बुधबार प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड...

1695556604Online-Ad.gif

फेरि उचाइतिर सुनको भाउ, चाँदीमा उछाल

1595308889gold.jpg
काठमाण्डौ । यो साता कारोबारको तेस्रो दिन मंगलबार सुनको भाउ फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको हो। यो बढोत्तरीसँगै मंगलबार प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २६० रुपैयाँ पुगेको छ। यो नेपालकै इतिहासमा सुनको सर्वाधिक दोस्रो उच्च भाउ पनि ...

सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति ?

1595135346gold.jpg
काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको हो। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६५ रुपैयाँको उचाइमा पुगेको छ।  गत साता कारोबारको अन्तिम दिन सुनको भाउ तोलामै...

सुनको भाउमा फेरि नयाँ रेकर्ड, मूल्य हालसम्मकै उच्च

1594789983gold.jpg
काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ बढेर फेरि सर्वाधिक उचाइमा पुगेको छ। यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढ्दै फेरि सर्वाधिक उपचाइमा पुगेको हो। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ तेजाबी गोल्ड ९२ हजार ३६० रुपैयाँ कायम भएको छ।  यसअघि गत साता बिहीबार सुनको भाउ हालसम्मकै उच्च...

फेरि उकालो लाग्यो सुनको भाउ

1594617244Gold.jpg
काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८६५ रुपैयाँ कायम भएको छ। यो भाउ नेपाली सुनबजारकै इतिहासमा दोस्रो उच्च दर हो।  हिजो आइतबार सुनको भाउ...

सुनको भाउमा दिनदिनै उछाल, फेरि नयाँ रेकर्ड बन्यो

1594271434Gold.jpg
काठमाण्डौ । नेपाली बजारकै इतिहास सुनको भाउ बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामै ९०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै बिहीबार प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९६५ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।   गत साउन १७ गते सुनको...

सुनको भाउमा फेरि उछाल

1594185194gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा फेरि उछाल आउन थालेको छ। गत साताबाट ओरालो लाग्ने थालेको सुनको भाउ पुनः हिजो मंगलबारबाट उछाल आउन थालेको हो। सुनको भाउ बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबार तोलामै ६०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ५००...

सुनको भाउ फेरि बढ्यो, तोलाको कति ?

1594103050Gold.jpg
काठमाण्डौ। लगातार ओरालो लाग्ने क्रममा रहेको सुनको भाउमा मंगलबार पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामै ७०० रुपैयाँ बढेको हो। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ४६० रुपैयाँ कायम भएको छ।  हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला...

नयाँ उचाइमा सुनको भाउ, कति बढ्यो ?

1593580855gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले बुधबार फेरि नयाँ उचाइ कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामै ५०० रुपैयाँ बढ्दै नयाँ उचाइ कायम गरेको हो। यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन ९१ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी तेजाबी सुन प्रतितोला ६३५ रुपैयाँ बढ्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको छ। यो भाउ नेपालकै...

सर्वाधिक उचाइमा सुनको भाउ, किन्नेभन्दा बेच्ने बढे

1593321551gold.jpg
काठमाण्डौ । नेपाली सुन बजारमा सुनको भाउले आइतबार फेरि रेकर्ड ब्रेक गर्दै ऐतिहासिक उचाइमा पुगेको छ। यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउमा तोलामै ७०० रुपैयाँ बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो। कोरोना महामारीका कारण अन्य व्यापारव्यवसाय ओरालो लाग्न थालेपछि कारोबारहीहरुले सुरक्षित लगानीका रुपमा सुनमा पैसा खन्याइरहेका...

यो साता सुनको भाउमा कति बढोत्तरी ?

1593148639gold.jpg
काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ५०० रुपैयाँ घट्दै प्रतितोला छापावाल सुन ९० हजार ६०० भने तोलामा ५०५ रुपैयाँ घट्दै तेजाबी सुन ९० हजार १६० रुपैयाँ कायम भएको छ।  हिजो बिहीबार सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र...

सुनको भाउमा रेकर्ड ब्रेक, मूल्य हालसम्मकै उच्च

1592975695gold.jpg
काठमाण्डौ। नेपाली बजारमा सुनको भाउले आज बुधबार ऐतिहासिक उचाइ हासिल गरेको छ। पछिल्लो दुई सातायता लगातार उकालो लागेको सुनको भाउमा हिजो मंगलबार गिरावट आए पनि आज बुधबार फेरि ऐतिहासिक उचाइमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ५०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६६५...

सुनको भाउमा उछाल, तोलाकै रु. ९१ हजार

1592803041goldddd.jpg
काठमाण्डौ। नेपाली बजारमा सुनको भाउ अब तोलाकै ९१ हजार रुपैयाँ पर्ने भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ४०० रुपैयाँ बढ्दै छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको हो। त्यस्तै तेजाबी सुन पनि प्रतितोला ९० हजार ५६५ पुगेको छ। तेजाबी सुनमा पनि आज तोलामा ४०५ रुपैयाँ बढेको छ। यो भाउ नेपाली सुन बजारको इतिहासमा...

भर्खरै

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको संख्या बढ्दै, कति पर्‍यो आबेदन ?

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको संख्या बढ्दै, कति पर्‍यो आबेदन ?

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या,  राफसाफको समस्या बढ्दै

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या, राफसाफको समस्या बढ्दै

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

 टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

अर्थमन्त्री महत र  गभर्नर अधिकारी बीच भेटवार्ता,आर्थिक तथा वित्तीय स्थितिबारे छलफल

अर्थमन्त्री महत र गभर्नर अधिकारी बीच भेटवार्ता,आर्थिक तथा वित्तीय स्थितिबारे छलफल