फेरि बढ्यो सुनको मूल्य, प्रति तोला कति पुग्यो ?
काठमाण्डौ । मध्यपूर्वमा चर्किएको युद्धपछि सुरक्षित लगानीप्रतिको आकर्षण बढ्दा सुनको मूल्यमा उकालो लाग्ने क्रम निरन्तर छ । यो क्रममा मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
TRENDING
काठमाण्डौ । मध्यपूर्वमा चर्किएको युद्धपछि सुरक्षित लगानीप्रतिको आकर्षण बढ्दा सुनको मूल्यमा उकालो लाग्ने क्रम निरन्तर छ । यो क्रममा मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
काठमाण्डौ । मध्यपूर्वमा इरान र इस्रायल बीच चर्कँदै गएको सैन्य तनाव र युद्धजन्य अवस्थाले विश्व आर्थिक बजारमा गहिरो असर पार्न थालेको छ। विशेषगरी सुरक्षित लगानीको माध्यम मानिने सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। विश्व बजारमा सोमबार सुनको मूल्य प्रतिऔँस ५,३५३.९६ अमेरिकी डलरसम्म पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा करिब २.३५ प्रतिशतले बढेको हो। त्यस्तै चाँदीको...
काठमाण्डौ । इजरायल र अमेरिका ले संयुक्त रूपमा इरान माथि सैन्य आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा फेरि तीव्र उछाल आएको छ। मध्यपूर्वमा तनाव चर्किएसँगै लगानीकर्ता सुरक्षित लगानीतर्फ आकर्षित हुँदा सुन र चाँदी दुवैको मूल्य एकैदिन उल्लेख्य रूपमा बढेको हो।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले फेरि एकपटक बलियो उछाल लिएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य प्रतिऔंस ५,२३१ अमेरिकी डलर नजिक पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा करिब १२४ डलर (२.४४ प्रतिशत) ले वृद्धि हो । छोटो अवधिमै देखिएको यो तीव्र वृद्धिले सुन फेरि सुरक्षित लगानीको प्रमुख गन्तव्य बन्दै गएको संकेत गरेको छ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा फेरि बलियो उछाल आएको छ। मंगलबार (फेब्रुअरी ३ २०२६) सम्म सुनको मूल्य प्रतिऔंस ५,०६० अमेरिकी डलर पुगेको छ, जसमा एकै दिनमा ४२६ डलर (९.२० प्रतिशत)को वृद्धि भएको छ। यसैगरी चाँदीको मूल्य पनि प्रतिऔंस ८७.८९ डलर पुगेर १०.७४ डलर (१३.९२ प्रतिशत)ले बढेको छ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यले नयाँ इतिहास रचेको छ । आज सुनको मूल्य प्रतिऔंस ५,१०० अमेरिकी डलर नाघेको छ भने चाँदीको मूल्य पनि १०८ डलर प्रतिऔंस पार पुगेको छ । मूल्यसँगै सुन र चाँदीको मार्केट क्यापिटलाइजेसन समेत ऐतिहासिक स्तरमा पुगेको छ।हाल सुनको कुल मार्केट क्याप ३५ ट्रिलियन डलर नाघेको छ भने चाँदीको मार्केट क्याप ६ ट्रिलियन डलरभन्दा बढी पुगेको छ ।...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूमाथि लगाएको नयाँ ट्यारिफ (भन्सार) धम्कीले विश्वव्यापी बजारमा तनाव बढाएको छ। यसले सुरक्षित लगानीको विकल्पका रूपमा सुन र चाँदीको माग अकासिएको छ, जसको प्रत्यक्ष प्रभाव नेपालको सुनको भाउमा परेको छ।
काठमाण्डौ । सुन र चाँदीको मूल्यले विश्व बजारमा नयाँ रेकर्ड कायम गर्दै अभूतपूर्व वृद्धि हासिल गरेको छ। डिसेम्बर २७, २०२५ (बजार बन्द भएको दिन) को तथ्यांकअनुसार स्पट सुनको मूल्य प्रति औंस ४,५३४.१६ अमेरिकी डलर रहेको छ, जसमा दैनिक ५४.६३ डलर (१.२२ प्रतिशत) को वृद्धि भएको छ। चाँदीले सुनलाई उछिन्दै प्रति औंस ७९.२५ डलरमा कारोबार भएको छ, दैनिक ७.३४ डलर (१०.२१ प्रतिशत) को उल्लेखनीय बढ...
काठमाण्डौ । दुई सातामा करिब ११ प्रतिशतले घटेको सुनको भाउ अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै सुनको मूल्य प्रति औंस १ प्रतिशतभन्दा बढीले वृद्धि हुँदै ४००० डलरमा फर्किएको हो ।
काठमाण्डौ । सुनको मूल्यमा पुनः उछाल आउने अवस्था देखिएको छ । पछिल्लो केही घण्टामा सुनको मूल्यमा २ प्रतिशतको बढोत्तरीसहित ट्राय औंस(२८.३४९५ ग्राम)को मूल्य ४१३० डलरभन्दा माथि पुगेको हो।
काठमाण्डौ । अमेरिकी राष्ट्रपतिको रुपमा डोनल्ड ट्रम्पको पुनरागमनसँगै मध्यपूर्वमा जारी युद्ध रोकिने र त्यसले लगानीका अन्य क्षेत्र चम्किने आँकलनसहित सुन होल्ड गरेर बसेकाहरुले आक्रामक बिक्रीमा राख्दा ह्वात्तै घटेको सुनको भाउ शुक्रबार पुनः बढेको छ ।
काठमाण्डौ । सुनको भाउले हरेक दिन नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार, यसको अन्तर्राष्ट्रिय मूल्य पहिलो पटक प्रतिऔंस २७५० डलर नाघेको छ । योसँगै सुनको बजार पुँजीकरण १८.४ ट्रिलियन डलर पुगेको छ, जुन चीनको अर्थतन्त्र बराबर हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.