बुधबार, कार्तिक ७,२०८१ 08:02:21
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:02:21
चीनको केन्द्रीय बैंकको सुन भण्डारण लगातार ५ महिनादेखि स्थिर
Gold

चीनको केन्द्रीय बैंकको सुन भण्डारण लगातार ५ महिनादेखि स्थिर

काठमाण्डौ । चीनको केन्द्रीय बैंकसँग भएको सुनको भण्डारण लगातार ५ महिनादेखि स्थिर रहेको छ । पहेँलो धातुको सुनको मूल्य वृद्धिका कारण सुनको भण्डारण स्थिर रहेको सोमबार जारी गरिएको तथ्याकंमा देखिएको हो ।  सेप्टेम्बर महिनामा चीनको केन्द्रीय बैंकमा ७२.८ मिलियन ट्रोय औंस सुन रिजर्भ रहेको छ । यद्यपी सुनको मूल्य बढेका कारण रिजर्भ सुनको मूल्य भने अगस्ट महिनामा रहेको १८२.९८ अर्ब...

सुनको उच्च भन्सार महशुलले साढे २ महिनामै ३ अर्बभन्दा बढी राजश्व नोक्सान
Gold

सुनको उच्च भन्सार महशुलले साढे २ महिनामै ३ अर्बभन्दा बढी राजश्व नोक्सान

काठमाण्डौ । भारत सरकारले सुन आयातमा लाग्ने भन्सार महशुल घटाएपछि नेपाल सरकारलाई साढे २ महिनाकै अवधिमा ३ अर्ब रुपैयाँभन्दा बढी राजश्व नोक्सानी भएको एक अध्ययनले देखाएको छ ।नेपालमा दैनिक २० किलोको दरले सुन आयात गर्ने अनुमति पाएका वाणिज्य बैंकले सुन आयात नगर्दा सरकारले पाउने राजश्व नोक्सानी भएको हो । नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमन मान ताम्राकारका अनुसार भारतले साउन...

चीनमा बिक्री हुनै छाड्यो सुनका गरगहना, ५२% को गिरावट
विश्व अर्थतन्त्र

चीनमा बिक्री हुनै छाड्यो सुनका गरगहना, ५२% को गिरावट

काठमाण्डौ । सुनको सबैभन्दा ठूलो खपतकर्ता देशमध्येको एक चीनमा सुनको बिक्रीमा गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेकाले चीनमा सुनबाट निर्मित गरगहनाको बिक्रीमा कमी आएको हो ।  यस्तै चीनमा यो वर्षको पहिलो ६ महिनामा सुनको मागमा ६ प्रतिशतको गिरावट आएको छ । चाइना गोल्ड काउन्सिलले सार्वजनिक गरेको आँकडाअनुसार जुन महिनासम्ममा चीनमा ५२४ टन सुनको...

सुन चोरेको तथा चोरीको सुन खरिदबिक्री गरेको आरोपमा ६ जना पक्राउ
Gold

सुन चोरेको तथा चोरीको सुन खरिदबिक्री गरेको आरोपमा ६ जना पक्राउ

काठमाण्डौ । सुन चोरी तथा चोरीको सुन खरिदबिक्री गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । प्रहरीले झापाका विभिन्न स्थानमा सुन चोरी गरेको तथा चोरीको सुन खरिदबिक्री गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।  प्रहरीले सुन चोरीको आरोपमा कमल गाउँपालिका–३ का २२ वर्षीय सुस्मन थापा, चोरीको सुन बेच्न सहयोग गरेको आरोपमा कृष्ण थापासुन खरिद गरेको आरोपमा पाथीभरा बराइली ज्वेलर्सका सञ्चालक ४३...

सुनको मूल्यमा प्रतिऔंस १७ डलरको गिरावट, कति पुग्यो भाउ ?
Gold

सुनको मूल्यमा प्रतिऔंस १७ डलरको गिरावट, कति पुग्यो भाउ ?

काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.७४ प्रतिशत अर्थात प्रतिऔंस १७.५५ डलरले घटेको छ ।  यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३४२.७५ डलरमा कारोबार भईरहेको छ ।  आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ०.५२ प्रतिशत अर्थात प्रतिऔंस ०.१५ डलरले बढेको छ । चाँदीको मूल्य प्रतिऔंस २८.३२ डलरमा...

आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Gold

आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ ।  

चीनले किन खरिद गरिरहेको छ ठूलो परिमाणमा सुन ? मूल्य वृद्धिमा कत्तिको जिम्मेवार ?
विश्व अर्थतन्त्र

चीनले किन खरिद गरिरहेको छ ठूलो परिमाणमा सुन ? मूल्य वृद्धिमा कत्तिको जिम्मेवार ?

काठमाण्डौ । अहिले अन्तराष्ट्रि बजार सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ । यो साता सुनको मूल्य पहिलोपटक प्रतिऔंस २३ सयको विन्दु पार पुगेको थियो । भू–राजनीतिक विवाद,अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्नसक्ने आकँलन र चीनले व्यापक मात्रामा भण्डार गरिरहेका कारण सुनको मूल्यमा उछाल आईरहेको छ ।  मध्य–पूर्व र युक्रनेमा सिर्जित तनावले पनि सुनको मूल्य वृद्धि हुनुमा टेवा...

सुनको मूल्य तोलामा रु.५०० ले महंगियो,चाँदीको भने घट्यो
Gold

सुनको मूल्य तोलामा रु.५०० ले महंगियो,चाँदीको भने घट्यो

काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५ सय रुपैयाँ बढेको हो ।  

सुन र चाँदीको मूल्य आज पनि बढ्यो,कतिमा हुँदैछ कारोबार ?
Gold

सुन र चाँदीको मूल्य आज पनि बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँ बढेको हो ।  

सुनको मूल्य प्रतिऔंस १० डलरले बढ्यो,कति पुग्यो भाउ ?
Gold

सुनको मूल्य प्रतिऔंस १० डलरले बढ्यो,कति पुग्यो भाउ ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १० डलरले बढेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस ०.५० प्रतिशत अर्थात १०.०४ डलरले बढेको हो ।  

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
Gold

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँ बढेको हो । 

यी हुन् विश्वका सुन खपत गर्ने शीर्ष ५ देश, चीन एक्लैले खपत गर्छ ९८४ मेट्रिक टन !
Gold

यी हुन् विश्वका सुन खपत गर्ने शीर्ष ५ देश, चीन एक्लैले खपत गर्छ ९८४ मेट्रिक टन !

काठमाण्डौ । बहुमूल्य पहेँलो धातु सुनलाई लगानीको ‘सेफ हेभन’ का रुपमा लिइन्छ । सुनका गर–गहनाले विश्वका विभिन्न संस्कृतिमा विशेष महत्व राख्ने गर्छन् ।  विश्वमा विशेष गरेर गर–गहनाका लागि सुनको माग सर्वाधिक हुने गरेको छ । यस्तै खुद्रा लगानी(बार र सिक्का), सरकारको आर्थिक आवश्यकता(सुन भण्डारण) र औद्योगिक निर्माणका लागि समेत सुनको माग हुने गर्छ ।   

सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?
Gold

सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा मंगलबार पहेंलो धातु सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन पनि सोमबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ । 

सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
Gold

सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा सोमबार पहेंलो धातु सुनको मूल्य स्थिर छ ।  अघिल्लो दिन आइतबार प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन पनि सोहि भाउमा कारोबार भइरहेको छ ।

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
Gold

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा आइतबार पहेंलो धातु सुनको भाउ ४०० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ यो दिन १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.