समाज र ग्रामिण विकास लघुवित्तको मर्जरको प्रस्तावलाई राष्ट्र बैंकले दियो सैधान्तिक सहमति
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले समाज लघुवित्त र ग्रामिण विकास लघुवित्तको मर्जरको प्रस्तावलाई सैधान्तिक सहमति प्रदान गरेको छ । केन्द्रीय बैंकले जेठ २२ गते दुवै संस्थालाई एक आपसमा गाभ्ने÷गाभिने(मर्जर) प्रयोजनका लागि सैधान्तिक सहमति प्रदान गरेको हो ।