ग्रीन डेभलपमेन्ट बैंकद्वारा १३ औं साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले १३ औं साधारण सभा डाकेको हो । उक्त सभा आगामी पुस ३० गते पोखराको न्यूरोडमा रहेको सिटी स्क्वायर ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ । उक्त गत आवसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश(कर...

