Green Development Bank Limited

नेपाल रेमिट र ग्रीन डेभलपमेन्ट बैंकबीच रेमिटयान्स भुक्तानी सम्झौता, विदेशबाट पठाएको सहजै पाउन सकिने

1682852484green.jpg
काठमाण्डौ । विगत १७ वर्षदेखि नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र ग्रीन डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।  रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट उपमहाप्रबन्धक देवबहादुर थापा र ग्रीन डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरिबहादुर...

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

1681103891green.jpg
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आइतबार (चैत २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ५१ करोड ९० लाख रुपैयाँको कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ३.८० प्रतिशतले हुन...

ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकलाई फिस्टेल ड्रिमपार्कमा छुट

1662553834Fishtail-Dream-Park1.jpg
काठमाण्डौ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेन्ट वैंक लिमिटेड र पोखराको वाल मनोरञ्जन केन्द्रको रुपमा प्रसिद्ध फिस्टेल ड्रिमपार्कबीच बिहीबार टिकट शुल्कमा छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रबमोजिम ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम कार्ड वा मोबाइल बैंकिङमार्फत्...

1695556604Online-Ad.gif

ग्रीन डेभलपमेन्ट बैंक १० औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा विविध कार्यक्रमको आयोजना

1661433547Plantation.jpg
काठमाण्डौ। पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो स्थापनाको नवौँ वर्ष पार गरी दसौँ वर्षमा प्रवेश गरेको छ।  बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवश मनाएको छ। बैंकले पोखरा महानगरपालिका–२८ स्थित वनपाले सामुदायिक वन उपभोक्ता समूहमा वृक्षरोपण कार्यक्रम,...

ग्रीन डेभलपमेन्ट बैंकद्वारा लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग

1659359527PHOTO-2022-08-01-16-30-38.jpg
काठमाण्डौ । ग्रीन डेभलमपमेन्ट बैंक लिमिटेडले कास्कीको मादी गाउँपालिका ७ का सर्वसाधारण जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले २ हजार लिटरका २ थान र १ हजार लिटरको १ थान ट्यांकी उपलब्ध गराउन लेखनाथ खानेपानी उपभोक्ता संस्थामार्फत खानेपानी ट्यांकी स्थापना तथा खरिद गर्नका लागि रु. ६७ हजार सहयोग प्रदान गरेको छ।  सोमबार आयोजित एक...

ग्रीन डेभलमपमेन्ट बैंकको कामु सीईओमा हरिबहादुर बुढाथोकी नियुक्त

1655297084green.JPG
काठमाण्डौ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेन्ट बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा हरिबहादुर बुढाथोकी नियुक्त भएका छन्। बैंकका कर्जा तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख बुढाथोकीलाई बैंकको सञ्चालक समितिको जेठ ३१ गते बसेको १७६ औँ बैठकले आज असार १ गतेदेखि लागू हुने गरी बैंकको...

ग्रीनका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

1652963072MOUAnnapurna-Cable-Car.jpg
काठमाण्डौ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेन्ट वैंक लिमिटेड र पोखराको एकमात्र केवलकार कम्पनी अन्नपूर्ण केबलकार प्रालिबीच बिहीबार केबलकार शुल्कमा छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रबमोजिम ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले आफ्नो एटीएम कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी...

ग्रिन डेभलपमेन्ट बैंकको नाफा घट्यो, ईपीएस ७० पैसामात्र

1643087131green-development.jpg
काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिसम्म १८ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो मुनाफा गत वर्षको यही अवधिको तुलनामा ३८.६८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले २९ लाख ४४ हजार खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म...

ग्रीन डेभलपमेन्ट बैंकको एजीएमबाट लाभांश अनुमोदन, दुई सञ्चालक चयन

1618109535green.png
काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश पारित गर्दै ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभा (एजीएम) सम्पन्न भएको छ। पोखराको होटल वाराहीमा हिजो शनिबार सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ४ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ३.८ प्रतिशत बोनस सेयर ०.२० प्रतिशत नगद लाभांश रहेका छन्।  सभाले...

कास्कीको रुपाका किसानलाई ग्रीन डेभलपमेन्ट बैंकमार्फत दैलोमै सहुलियतपूर्ण कर्जा

1616746940Photo-2.jpg
काठमाण्डौ। कास्की जिल्लाको रुपमा गाउँपालिकाका किसानहरुलाई सरल र सहज रुपमा सहुलियतपूर्ण कर्जा प्रदान गर्नका लागि रुपा गाउँपालिका र ग्रीन डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ।   रुपा गाउँपालिका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य बस्तुको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी सिर्जना गर्न शिक्षित बेरोजगार युवालाई मुलुकभित्र...

ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो एजीएम, कहिलेसम्म कायम सेयरधनीले पाउनेछन् लाभांश ?

1615697614Green.jpg
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा (एजीएम) को मिति टुंगो लगाएको छ। बैंक सञ्चालक समितिको गत फागुन २८ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति टुंगो लगाएको हो। जसअनुसार बैंकको वार्षिक साधारणसभा यही चैत २८ गते शनिबार बस्ने भएको छ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ४ प्रतिशत लाभांश...

ग्रीन डेभलपमेन्ट बैंकले गर्यो लाभांश प्रस्ताव, बोनस कति ?

1613020459Green-development-bank123.jpg
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ४ प्रतिशतले हुन आउने २ करोड रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। जसमा बैंकको सेयर प्रिमियमबापत रहेको रकमबाट बैंकको चुक्तापुँजीको १ प्रतिशतले हुन...

ग्रीन डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1610512470green123.jpg
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबापत रहेको रकमबाट चुक्तापुँजी ५० करोड रुपयाँको कुल ५.१० प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको छ�...

भर्खरै

मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

भदौमा एनआईएमबिका ३ म्युचुअल फन्डको वित्तीय प्रदर्शन कस्तो ?

भदौमा एनआईएमबिका ३ म्युचुअल फन्डको वित्तीय प्रदर्शन कस्तो ?

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौँडामा

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौँडामा

असोज २३ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै चिरख्वा हाइड्रोपावर

असोज २३ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै चिरख्वा हाइड्रोपावर

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा