Bizshala
  • बुधबार, जेष्ठ २०,२०८३ 04:19:11
नेपालमा नयाँ पुस्ताको अनुभवसहितको विद्युतीय SUV ल्याउने तयारीमा GWM
AUTO

नेपालमा नयाँ पुस्ताको अनुभवसहितको विद्युतीय SUV ल्याउने तयारीमा GWM

काठमाण्डौ । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा दिगो गतिशीलताको प्रतीकका रूपमा स्थापित GWM (Great Wall Motors) अब नेपाली विद्युतीय सवारी साधन बजारमा नयाँ ऊर्जा, नयाँ सोचर अत्याधुनिक प्रविधिसहित थप सशक्त रूपमा प्रस्तुत हुने तयारीमा रहेको छ।विश्वका १७० भन्दाबढी देश तथा क्षेत्रहरूमा आफ्नो उपस्थितिविस्तार गर्दै लाखौंग्राहकको विश्वास जित्न सफल GWM ले नेपालका लागि...

जिडब्लुएमका गाडीहरुमा ‘शानदार नववर्ष २०८१’ अफर
AUTO

जिडब्लुएमका गाडीहरुमा ‘शानदार नववर्ष २०८१’ अफर

काठमाण्डौ । विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको छ । यो विशेष योजनामा जिडब्लुएमका लोकप्रिय मोडेलहरु हाभल–एच्सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा विशेष तथा आकर्षक अफरहरु राखिएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.