सेयर बजारका दुई टोलीले अर्थमन्त्री भेटेपछि परस्परविरोधी दाबी
काठमाण्डौ । रास्वपाको सरकार बनेपछि बजारमा दैनिकजसो ठूलो पहिरो गइरहेको छ । लगानीकर्ताहरुले सरकार गठन भएपछि कारोबार भएका ४ मध्ये तीन दिन नेप्सेमा ठूला ठूला पहिरो व्यहोरेका छन् । यो क्रममा उनीहरुले अरबौं सम्पत्ति गुमाइसकेका छन् । बालेन शाहको नेतृत्वमा सरकार बनेलगत्तै बजारमा उछालको आशा गरेर बसेका लगानीकर्ताहरु अहिले पोर्टफोलियो दुब्लाएर पुर्परोमा हात राख्नुपर्ने...

