Himalayan Distillery Limited

हिमालयन डिस्टिलरीको ३६.४१%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1676169564himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३६.४१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ४६ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा...

बुलिस सेन्टिमेन्ट देखिएको हिमालयन डिस्टिलरीको सेयर बजारमा आगामी यात्रा कस्तो ?

1669636810hdl-Ichimoku.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । पर्सा जिल्लाको वीरगन्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी नेप्सेमा सूचीकृत एकमात्रै रक्सी उत्पादन गर्ने कम्पनी हो । सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित यो कम्पनी ११ मार्च २००० मा पब्लिक कम्पनीमा परिणत भएको थियो।  यो कम्पनीमा संस्थापक समूहको ६२ प्रतिशत र सर्वसाधरण समूहको...

हिमालयन डिस्टिलरीको बम्पर लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1669372894himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि बम्पर लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको कुल ७० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव निशा निरौलाले बताइन्। ‘जसमा ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) छ’,...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

हिमालयन डिस्टिलरीको नाफा सामान्य बढ्यो, ईपीएसमा पनि सुधार

1668493147himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.१२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले २१ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  यो अवधिमा...

घट्दो बजारमा बुलिस सेन्टिमेन्ट देखिएको एचडीएलको आगामी यात्रा कस्तो ?

1666009546Ichimoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेड नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्पादन तथा प्रशोधित समूहमा कारोबार भइरहेको कम्पनी हो। यो नेपालमा प्राइभेट कम्पनीअन्तर्गत सन् १९८५ देखि सञ्चालनमा रहेको थियो। सन् २००१ बाट भने यो पब्लिक कम्पनीअन्तर्गत सञ्चालित रहेको छ।  यस कम्पनीमा ६२ प्रतिशत सेयर स्वामित्व संस्थापक...

पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई हिमालयन डिस्टिलरीको आग्रह

1661309399himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ।  कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७२-७३ र त्यसपछिका वर्षहरुमा वितरण गरेका नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुलाई बुझिलिन आउन आग्रह गरेको हो। कम्पनीको सेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाण्डौको नक्सालस्थित...

हिमालयन डिस्टिलरीको नाफा रु. १ अर्ब माथि, अन्य सूचक कस्ता ?

1660446308himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले खुद नाफा १.३३ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा...

हिमालयन डिस्टिलरीद्वारा समता शैक्षिक गुठीलाई रु. २५ लाख सहयोग

1654597684Press-Release-copy.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ।  यसै क्रममा हिमालयन डिस्टिलरीले आ.व.२०७७/७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकममध्येबाट समता शैक्षिक गुठीलाई रु. २५ लाखको सहयोग प्रदान...

हिमालयन डिस्टिलरीको नाफा रु. ७८.८३ करोड, ईपीएस कति ?

1651979552Himalayan-distillery.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ७८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १७.१८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ६७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा...

हिमालयन डिस्टिलरीको नाफा १६.३७%ले बढ्यो, उत्पादन बिक्रीको आम्दानी रु. २.९८ अर्ब

1644560449himalayan-distillery.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ४६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १६.३७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ३९ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा...

हिमालयन डिस्टिलरीको सेयरभाउ बढेमा रु. १२००० सम्म पुग्न सक्ने (प्राविधिक विश्लेषणसहित)

1640346283hdl-elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजारमा प्राविधिक र आधारभूत विश्लेषण दुवै महत्वपूर्ण हुन्छन्। यर्थाथमा यी दुवै एक सिक्काका दुई पाटा हुन्। जसरी सक्कली तथा नक्कली नोट चिन्न दुवै पाटो पल्टाउन आवश्यक हुन्छ, त्यसरी नै लगानीकर्ताले कम्पनीको यथार्थ पत्ता लगाउन दुवै पक्ष केलाउन सेयर बजारमा आवश्यक छ।  सेयर बजारमा विभिन्न व�...

हिमालयन डिस्टिलरीको सेयरमा ‘इन्साइडर ट्रेडिङ’को आशंका, नेप्सेले छानबिन गर्ला ?

1640149242insider.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) को सेयरमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) भएको आशंका गरिएको छ। यो कम्पनीले गत आर्थिक वर्षका लागि बम्पर लाभांश दिँदैछ भन्ने सूचना सञ्चालक समितिको बैठक बस्नुअघि नै चुहिएकै कारण यसको सेयरमूल्यमा इन्सारडर ट्रेडिङ भएको आशंका गरिएको हो। ‘सामान्य रुपले कारोबार भइरहेको यो कम्पनीको सेयरभाउ...

हिमालयन डिस्टिलरीद्वारा १००% लाभांश घोषणा, एजीएम आह्वान, बुक क्लोज कहिले ?

1640145048hdl.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसअनुसार कम्पनीले ७५ प्रतिशतले हुन आउने ६५ करोड ७ लाख ७६ हजार ७८१.२५ रुपैयाँबराबरको...

हिमालयन डिस्टिलरीको नाफा १२.७०%ले बढ्यो, ईपीएस कति ?

1636866282himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २१ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १२.७० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  यो अवधिमा...

हिमालयन डिस्टिलरीको नाफामा उछाल, ईपीएस रु. ११९.९४

1628828411himalayan.jpg
काठमाण्डौ । कोभिड महामारीबीच पनि हिमालयन डिस्टिलरी लिमिटेडको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले खुद नाफा १२२.९० प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ४६ करोड ६७ लाख रुपैयाँमा सीमित थियो।  समीक्षा...

भर्खरै

रु. १ करोडसम्मको घरबीमा मात्र वार्षिक रु  ५०० देखि रु. ४५०० मा इसेवाबाटै गर्न सकिने

रु. १ करोडसम्मको घरबीमा मात्र वार्षिक रु ५०० देखि रु. ४५०० मा इसेवाबाटै गर्न सकिने

विश्वकै दोस्रो शीर्ष सफल लगानीकर्ता थिए राकेश झुनझुनवाला

विश्वकै दोस्रो शीर्ष सफल लगानीकर्ता थिए राकेश झुनझुनवाला

ब्रेन ट्युमरलाई फोकस गरी नर्भिकमा क्याम्प हुँदै

ब्रेन ट्युमरलाई फोकस गरी नर्भिकमा क्याम्प हुँदै

सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको छ : ढकाल

देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको छ : ढकाल

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता