Himalayan Distillery Limited

हिमालयन डिस्टिलरीद्वारा १००% लाभांश घोषणा, एजीएम आह्वान, बुक क्लोज कहिले ?

1640145048hdl.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसअनुसार कम्पनीले ७५ प्रतिशतले हुन आउने ६५ करोड ७ लाख ७६ हजार ७८१.२५ रुपैयाँबराबरको...

हिमालयन डिस्टिलरीको नाफा १२.७०%ले बढ्यो, ईपीएस कति ?

1636866282himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २१ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १२.७० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  यो अवधिमा...

हिमालयन डिस्टिलरीको नाफामा उछाल, ईपीएस रु. ११९.९४

1628828411himalayan.jpg
काठमाण्डौ । कोभिड महामारीबीच पनि हिमालयन डिस्टिलरी लिमिटेडको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले खुद नाफा १२२.९० प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ४६ करोड ६७ लाख रुपैयाँमा सीमित थियो।  समीक्षा...

1695556604Online-Ad.gif

बम्पर लाभांश दिँदै आएको हिमालयन डिस्टिलरीको सेयर बजारमा अबको यात्रा कस्तो रहला ?

1626437034Hdl-elliot-wave.png
– अर्नुज तिमिल्सिना काठमाण्डौ । सेयर बजारमा प्राविधिक र आधारभूत विश्लेषण दुवै महत्वपूर्ण हुन्छन्। यथार्थमा यी दुवै एकै सिक्काका दुई पाटो हुन्। जसरी सक्कली तथा नक्कली नोट चिन्न दुवै पाटो पल्टाउन आवश्यक छ, त्यसरी नै लगानीकर्ताले कम्पनीको यथार्थ चित्रण गर्न दुवै पक्ष केलाउन सेयर बजारमा आवश्यक हुन्छ।  सेयर बजारमा विभिन्न �...

हिमालयन डिस्टिलरीको नाफा ५३.८९%ले बढ्यो, ईपीएस कति ?

1620527824Himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा ५३.८९ प्रतिशतले बढाउन सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ६७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा ४३ करोड ७१ लाख रुपैयाँमा सीमित थियो।  समीक्षा अवधिसम्म कम्पनीको उत्पादन बिक्री रकम पनि...

हिमालयन डिस्टिलरीको नाफा ५६.५४%ले बढ्यो, ईपीएस कति ?

1612665560HDL.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३९ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५६.५४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले २५ करोड ४० लाख रुपैयाँ आर्जन गरेको थियो। कम्पनीले आफ्नो उत्पादन...

आज हिमालयन डिस्टिलरीले १००% लाभांश अनुमोदन गर्ने

1610507715Himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बम्पर लाभांश अनुमोदन गर्न आज पुस २९ गते वार्षिक साधारणसभा डाकेको छ। कम्पनीको साधारणसभा आज पर्साको वीरगन्जस्थित पिनीबिर्तामा रहेको रजिस्टर्ड कार्यालयमा हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १०० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित...

मेगा बैंक र नेपाल उद्यमशील महिला महासंघबीच सहकार्य

1610462000mega1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्धारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर...

आजसम्म कायम सेयरधनीले हिमालयन डिस्टिलरीको १००% लाभांश पाउने

1609382999Himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्तावित गरेको सतप्रतिशत लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ। यो कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस १६ गतेसम्म कायम सेयरधनीहरु यो कम्पनीको सतप्रतिशत लाभांश र सभामा भाग लिन...

हिमालयन डिस्टिलरी : लखपतिलाई करोडपति बनाउने सेयर

1608276622Himalayan.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण व्यापार घट्दा अन्य कम्पनीको लाभांशमा संकुचन आइरहेकै बेला हिमालयन डिस्टिलरी लिमिटेडले भने आफ्ना सेयरधनीहरुलाई बम्पर लाभांश घोषणा गर्दै मालामाल बनाएको छ।  गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट यो कम्पनीले सेयरधनीहरुलाई सतप्रतिशत लाभांश घोषणा गरेको छ। जसमा बोनस सेयर ५० प्रतिशत र नगद लाभांश (करसहित) ५०...

हिमालयन डिस्टिलरीको सीईओमा पोखरेल नियुक्त

1607066925Himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेशप्रसाद पोखरेल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको गत मंसिर १७ गते बसेको बैठकले पोखरेललाई सीईओमा नियुक्त गरेको छ। काठमाण्डौ कुमारीगालका पोखरेलले अब पुस १ गतेबाट सीआईओ पद वहाली गर्ने छन्।  सञ्चालक समितिले पोखरेललाई दुई वर्षका लागि सीईओमा नियुक्त...

एचडीएलमा भित्री कारोबार, धितोपत्र बोर्डद्वारा अध्ययन सुरु

1605685064hdl.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । हिमालयन डिष्टीलरीको वित्तीय विवरण सार्वजनिक हुनु डेढ साताअघिदेखि बजारमा चलखेल भएको छ । हिमालन डिष्टीलरीकोे वित्तीय विवरण सार्वजनिक हुनुअगावै नाफा बढ्ने भित्री सूचना बजारमा लिक भई चलखेल भएको हो । यहीकारण चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुनुभन्दा एकहप्ताअघिदेखि हिमालयन...

हिमालयन डिस्टिलरीको नाफा ९२.१७%ले बढ्यो, ईपीएस रु. १२९.६३

1605249996HDL.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ९२.१७ प्रतिशतले बढाउन सफल भएको छ। कम्पनीको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १८ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ९ करोड ७५ लाख रुपैयाँमा सीमित थियो।  प्रथम त्रैमासमा कम्पनीले उत्पादन...

भर्खरै

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संसोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संसोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

हुन्डाई र किआले अमेरिकामा फिर्ता मगाए ३४ लाख युनिट कार, ब्रेक फ्युजमा खराबीले आगो लाग्ने खतरा

हुन्डाई र किआले अमेरिकामा फिर्ता मगाए ३४ लाख युनिट कार, ब्रेक फ्युजमा खराबीले आगो लाग्ने खतरा

१०६ मेवा क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाबारे रायसुझाव दिन आह्वान

१०६ मेवा क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाबारे रायसुझाव दिन आह्वान

‘हुन्डाई कोना जीएल’ सार्वजनिक, कति पर्छ मूल्य ?

‘हुन्डाई कोना जीएल’ सार्वजनिक, कति पर्छ मूल्य ?

अपनाउनुहोस् यी सूत्र, जोकोही बन्न सक्नुहुन्छ करोडपति !

अपनाउनुहोस् यी सूत्र, जोकोही बन्न सक्नुहुन्छ करोडपति !

निर्जीवन बीमा कम्पनीको ६८% व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशबाट कति ?

निर्जीवन बीमा कम्पनीको ६८% व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशबाट कति ?

क्रिप्टोकरेन्सीमा कसरी गुमाए यी ब्रिटिस लगानीकर्ताले लाखौँ डलर ? कसरी भयो ठगी ?

क्रिप्टोकरेन्सीमा कसरी गुमाए यी ब्रिटिस लगानीकर्ताले लाखौँ डलर ? कसरी भयो ठगी ?

कच्चा तेलको मूल्यमा उछाल, भाउ एक वर्षयताकै उच्च स्तरमा

कच्चा तेलको मूल्यमा उछाल, भाउ एक वर्षयताकै उच्च स्तरमा

सुनको भाउमा भारी गिरावट, २ दिनमै रु. २२००ले सस्तियो

सुनको भाउमा भारी गिरावट, २ दिनमै रु. २२००ले सस्तियो

फेरि चार किलो सुन बरामद, तीन व्यक्ति पक्राउ

फेरि चार किलो सुन बरामद, तीन व्यक्ति पक्राउ