हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांश पारित गरिने
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । पुस १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ३२ औं साधारण सभा आह्वान गरेको हो । बैठकले उक्त सभा आगामी माघ ६ गते काठमाण्डौको शंखमुलमा रहेको अनमोल ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि...

