हिमालयन लघुवित्तले डाक्यो १४ औं साधारण सभा
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको छ । बैठकले संस्थाको १४ औं वार्षिक साधारण सभा आगामी पुस २८ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आवका लागि प्रस्तावित ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७...

