सार्वजनिक चर्चाबीच हिमालयन लाइफको स्पष्टिकरणः नियमित सेवा र वित्तीय स्थायित्वमा कुनै असर परेको छैन
काठमाण्डौ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले हाल विभिन्न सञ्चारमाध्यम, अनलाइन पोर्टल तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका धितोपत्रसम्बन्धी अनुसन्धान तथा न्यायिक प्रक्रियासँग जोडिएका समाचारका सन्दर्भमा आफ्नो नियमित व्यवसायिक सञ्चालन, वित्तीय स्थायित्व तथा सेवाप्रवाहमा कुनै प्रतिकूल प्रभाव नपरेको जनाएको छ।कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमार्फत बीमित,...

