NEWS

इच्छाराज तामाङ दम्पत्तिलाई नै जेल सजाय, २ अर्ब ७६ करोड जरीवाना, छोरीहरुको नाममा लुकाएको सम्पत्ति पनि जफत

काठमाण्डौ । पूर्व सांसद तथा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई सिभिल सहकारी ठगी प्रकरणमा ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरीवाना भएको छ ।  विशेष अदालतले आइतबार तामाङमाथि कैद सजाय र जरीवाना सुनाएको हो ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँव, सदस्यहरु तेजनारायण सिंह(राई) र मुरारीबाबु श्रेष्ठको इजलासले गत माघ ७ गते कसुर ठहर भएका तामाङलाई तीन वर्ष कैदको सजाय सुनाएको...