ime general insurance

बीमा समितिबाट आइएमई जनरल इन्स्योरेन्सले पायो ४०% हकप्रद निष्कासनको अनुमति

1622000312IME.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नियामक बीमा समीतिबाट ४० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।  कम्पनीको गत वैशाख १२ गते २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो। सोही सभाले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा पारित गर्दै बीमा समितिमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको थ...

आइएमई जनरल इन्स्योरेन्सको बीमा शुल्क आर्जन रु. ५१.८२ करोड, नाफा ७५.६३%ले बढ्यो

1620622075IME-General.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५१ करोड ८२ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ४२.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ३६ करोड २७...

आईएमई जनरल इन्स्योरेन्सको एजीएमबाट ७% बोनस र ४०% हकप्रद जारी गर्ने अजेन्डा पारित

1619346571CD6A7410.JPG
काठमाण्डौ । बोनस र हकप्रद अजेन्डा अनुमोदन आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३ औँ वार्षिक साधारणसभा आज आइतबार सम्पन्न भएको छ। कम्पनीको वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ७ प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गरेको हो। साथै, सोही सभाले बोनस सेयर वितरणश्चात हुने कम्पनीको चुक्तापुँजीको ४० प्रतिशत...

मूल्य समायोजनपछि आईएमई जनरल इन्स्योरेन्सको सेयरभाउ कति ?

1618453016Price.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको आज सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस सेयरका लागि आईएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब यो कम्पनीको प्रतिकित्ता १ हजार १७५ रुपैयाँ कायम भएको छ। यसअघि अन्तिम कारोबार मूल्यअनुसार यो...

आजसम्म कायम सेयरधनीले आईएमई जनरल इन्स्योरेन्सको लाभांश पाउने

1618286270IGI.jpg
काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिटिमेडले गत आर्थिक वर्षका लागि प्रस्ताव लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि आउँदो वैशाख २ गतेबाट सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक कलोज गर्ने निर्णय गरेको छ। यसको मतलब भोलि वैशाख १ (नयाँ वर्ष) को सार्वजनिक बिदा भएकोले आज चैत ३१ गतेसम्म...

आइएमई जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, लाभांश र हकप्रद जारी मुख्य अजेन्डा

1617422038IGI.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको हिजो शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १२ गते आइतबार आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालय बिहान १० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

आईएमई जनरल इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1613537258IGI.jpg
काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँको कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ७ प्रतिशतले...

कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

1611896685IME-General.png
काठमाण्डौ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले यही माघ ११ देखि १४ गतेसम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताका रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ।  बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कम्पनीले बीमा अभिकर्ता तालिम सम्पन्न...

आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा उमा जोशी नियुक्त

1607331016UMa.jpg
काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छन्। कम्पनी सञ्चालक समितिको गत मंसिर १९ गते बसेको बैठकले जोशीलाई कम्पनी सचिवमा नियुक्त गरेको । उनको नियुक्ति मंसिर २१ गतेदेखि लागू भएको पनि कम्पनीले जनाएको छ।  जोशीलाई कम्पनीले यो थप जिम्मेवारी दिएको हो। उनी सोही कम्पनीको कानुन विभागकी प्रमुख पनि...

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच नगदरहित सेवा सम्झौता

1601538022IME-General.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी (ह्याम्स) बीच नगदरहित हस्पिटलाइजेसस सुविधा प्रदान गर्ने विषयमा सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्सका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर...

आइएमई जनरल इन्स्योरेन्सद्वारा एजेन्टलाई भर्चुअल तालिम

1598617666ime.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभड(१९) को असर र काठमाण्डौं उपत्यका लगायत देशको मुख्य मुख्य शहरहरुमा स्थानीय प्रशानले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थितिमा पनि आफ्ना अभिकर्ताहरुलाई भर्चुअल तालिम को आयोजना गरेको छ । कम्पनीले गत भाद्र १० गते देखि १२ गतेसम्म निर्जिवन...

आईएमई जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

1581914874IME.jpg
काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले यही फागुन २४ गते शनिबार काठमाण्डौको लैनचौरस्थित लैनचौर बैङ्क्वेट्समा सभा डाकेको हो। सभामा गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्तावित गरिएको लाभांश पारित हुनेछ।  कम्पनीले...

आईएमई जनरल इन्स्योरेन्सद्वारा ६% बोनस सेयर वितरण गर्ने प्रस्ताव

1576387501IME-General-Insurance.jpg
काठमाण्डौ । आईएमई जनरल इस्योरेन्सले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको मंसिर २७ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँको ६ प्रतिशतले हुन आउने ६ करोड १२ लाख ३६ हजार रुपैयाँबराबरको बोनस सेयर वितरणको...

आइएमई जनरल इन्स्योरेन्सलाई ‘एसियन्स मस्ट ट्रस्टेड कम्पनी’ अवार्ड

1576131953IME-General-Insurance.jpg
काठमाण्डौ । थाइल्याण्डको बैंककमा बुधबार आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेसनल ब्रान्ड कन्सल्टिङ कर्पोरेस (आईबीसी) ले एसियन्स मस्ट ट्रस्टेड कम्पनी अवार्ड–२०१९ बाट सम्मानित गरेको छ । कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले...

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त

1574856853ime.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । स्नातकोत्तर तह उत्तीर्ण गरी विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा वित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि. (हाल सनराईज क्याटिलमा) २ बर्ष,...

भर्खरै

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने

बाढीपहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट

बाढीपहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट

सुनको भाउ लगातार घट्दै, चाँदीमा पनि गिरावट जारी

सुनको भाउ लगातार घट्दै, चाँदीमा पनि गिरावट जारी

सेयर बजारलाई आम्दानीको स्रोत बनाउँदै विद्यार्थी, ‘अब कलेजको फी तिर्न बुवाआमालाई भन्नुपर्दैन’

सेयर बजारलाई आम्दानीको स्रोत बनाउँदै विद्यार्थी, ‘अब कलेजको फी तिर्न बुवाआमालाई भन्नुपर्दैन’

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

उत्तर कोरियामा चरम भोकमरी, एक कोशा केराकै मूल्य ६.४ डलर !

उत्तर कोरियामा चरम भोकमरी, एक कोशा केराकै मूल्य ६.४ डलर !

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एजीएम आज, आईपीओ जारी मुख्य अजेन्डा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एजीएम आज, आईपीओ जारी मुख्य अजेन्डा

इप्पानले दियो हाइड्रोको सेयरमा आकर्षण बढ्ने आधार, सेबोनबाटै चलखेल भएको आशंका

इप्पानले दियो हाइड्रोको सेयरमा आकर्षण बढ्ने आधार, सेबोनबाटै चलखेल भएको आशंका

आगामी साता सेयर किनबेच गर्दा ख्याल गर्नैपर्ने यी ५ विषय

आगामी साता सेयर किनबेच गर्दा ख्याल गर्नैपर्ने यी ५ विषय

सेबोनप्रति सिविफिन पनि रुष्ट, 'सूचीकृत कम्पनीको प्रतिष्ठा र पहिचानमा आँच आउने काम भयो'

सेबोनप्रति सिविफिन पनि रुष्ट, 'सूचीकृत कम्पनीको प्रतिष्ठा र पहिचानमा आँच आउने काम भयो'

परिसंघ अध्यक्षले अर्थमन्त्रीलाई भने, ‘सेबोनको कदमले लगानीकर्ताको मनोबल घट्यो’

परिसंघ अध्यक्षले अर्थमन्त्रीलाई भने, ‘सेबोनको कदमले लगानीकर्ताको मनोबल घट्यो’

पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा, यस्तो छ योजना

पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा, यस्तो छ योजना

काठमाण्डौ महानगरले विद्युतीय सवारीसाधन करमा १००% छुट दिने

काठमाण्डौ महानगरले विद्युतीय सवारीसाधन करमा १००% छुट दिने

जेठमा वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जा लगानी कति ?

जेठमा वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जा लगानी कति ?

थप २६०७ मा कोरोना पुष्टि, २१४१ भए निको, ३९ को मृत्यु

थप २६०७ मा कोरोना पुष्टि, २१४१ भए निको, ३९ को मृत्यु