ime general insurance

आइएमई जनरल इन्स्योरेन्सलाई ‘एसियन्स मस्ट ट्रस्टेड कम्पनी’ अवार्ड

1576131953IME-General-Insurance.jpg
काठमाण्डौ । थाइल्याण्डको बैंककमा बुधबार आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेसनल ब्रान्ड कन्सल्टिङ कर्पोरेस (आईबीसी) ले एसियन्स मस्ट ट्रस्टेड कम्पनी अवार्ड–२०१९ बाट सम्मानित गरेको छ । कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले...

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त

1574856853ime.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । स्नातकोत्तर तह उत्तीर्ण गरी विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा वित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि. (हाल सनराईज क्याटिलमा) २ बर्ष,...

आईजीआईको सेयर मूल्य समायोजन

1561873583imeee.jpg
काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड (आईजीआई) ले आइतबार सेयर मूल्यमा समायोजन गरेको छ ।  मूल्य समायोजनपछि कम्पनीको सेयर प्रतिकित्ता ३६२.८६ पैसा हुन आएको छ । बैंकले ५ प्रतिशत बोनस सेयर समायोजन गर्न ४२४.७६ पैसालाई आधारमूल्य तोकेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि गत जेठ १० गते ५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको...

आइजीआईद्वारा विद्यार्थीलक्षित बिमालेख जारी, के-के छन् विशेषता ?

1554906510igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कक्षा १ देखि कक्ष १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी आइजीआई स्टूडेन्ट पोलिसी (आइजीआई विद्यार्थी बीमालेख) शुरु गरेको छ ।  यस्तो बीमालेखको शुभारम्भ कम्पनीका संचलक प्रतापजंग पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे । आइएमई जनरल...

आइजीआईद्वारा ८०% हकप्रदको बिक्री खुल्ला

1546319094igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमीटेड पुस १७ गते(आज)देखि ८० प्रतिशत हकप्रद सेयर निश्कासन गरेको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निश्कासन गरेको हो ।  हकप्रद खरीद गर्न इच्छुकले आगामी माघ २१ गतेसम्म आवेदन दिनुपर्नेछ । मंसिर ८ गतेसम्म कायम कम्पनीका सेयरधनीले हकप्रदका लागि आवेदन दिन...

किर्तिपुरको नयाँबजारमा आइजीआईको शाखा

1544777664igi1.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ४४औं शाखा काठमाण्डौंकोे किर्तिपुरमा मंसीर २८ गतेदेखि संचालनमा ल्याएको छ ।  शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरे ।  सो अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिति थियो ।  समारोहमा स्थानिय...

आइजीआईको ८०% हकप्रद पुस १७ देखि

1544764774igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई)ले आगामी पुस १७ गतेदेखि ८० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो बिमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको हो ।  मंसिर ८ गतेसम्म यो कम्पनीको सेयरधनी बनेकाहरु हकप्रद सेयर खरीदका लागि आवेदन दिन योग्य मानिनेछन् ।  हकप्रद सेयरको...

नेपाल बैंक र आइजीआईबीच बीमा सम्झौता

1543918143nbl-igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड बीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवाको बिषयमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत देवेन्द्रप्रताप शाहले...

आइजीआई र नेशनल मेडिकल कलेजबीच सम्झौता

1535023895igi.jpg
काठमाण्डौ । स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमिटेडले नगदरहित अन्तरंग सेवा स्वास्थ्य बीमा योजना अगाडि ल्याएको छ ।  यो सेवालाई प्रादेशिक तहमा समेत विस्तार गर्ने उद्देश्यसहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेशनल मेडिकल कलेज प्रा.लि. वीरगञ्जबीच एक समझदारी पत्रमा...

आइजीआई र सीपी अस्पतालबीच नगदरहित सेवा प्रवाहको सम्झौता

1534159412IGI-CP-Logo.jpg
काठमाण्डौ । स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सि.पि.अस्पताल प्रा.लि., धनगढी, कैलालीबीच आफ्ना ग्राहकहरुलाई नगदरहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा...

आइजीआईको सीइओमा युगेशभक्त नियुक्त

1533740291igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।  श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धत्रक तथा का.मु. प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।  श्रेष्ठ २३ बर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको...

चितवनको टाँडी र नवलपरासीको कावासोतीमा आइजीआई

1532521918igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमिटेडले आफ्ना थप दूई शाखा कार्यालयहरु चितवनको रत्ननगर टाँडी र नवलपरासीको कावासोतीमा श्रावण ९ गते उद्घाटन गरेको छ ।  कम्पनीको टाँडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे...

१ अर्ब ९२ लाख प्रिमियम संकलन गर्न आइजीआई सफल

1531828453rss-image.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक बर्ष २०७४।०७५ मा कूल बीमा शुल्क रु.१ अरब ९२ लाख आर्जन गर्न सफल भएको छ ।  उच्च व्यवस्थापन तथा कर्मचारीहरुसंग शुभकामना आदानप्रदान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आर्थिक बर्ष २०७४।०७५ मा एक अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएकोमा खुशी...

आइजीआई र कुमारी बैंकबीच बैंकासुरेन्स सम्झौता

1530011791igikumari.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमिटेड र कुमारी बैंक  लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्झौता भएको छ ।  सो सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंक  लिमिटेडको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरे...

आइजीआईलाई ८० % हकप्रद निश्कासनको अनुमति

1529496176igi.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमीटेडलाई ८० प्रतिशत हकप्रद निश्कासन गर्न अनुमति दिएको छ । यो कम्पनीले हाल कायम चुक्तापूँजीको ८० प्रतिशत हुन आउने ४३ लाख २० हजार कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीलाई बिक्री गर्ने अनुमति पाएको हो । कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल...

भर्खरै

सेयर बजारमा आगामी रणनीति कस्तो हुनुपर्ला ? कुन सेक्टरमा आकर्षण बढ्ला ?

सेयर बजारमा आगामी रणनीति कस्तो हुनुपर्ला ? कुन सेक्टरमा आकर्षण बढ्ला ?

मैलुङ खोल जलविद्युतको आईपीओ पहिलो दिनै १० गुणा बढीले ओभरसब्सक्राइब्ड

मैलुङ खोल जलविद्युतको आईपीओ पहिलो दिनै १० गुणा बढीले ओभरसब्सक्राइब्ड

मौद्रिक नीति रोकेको छैन, विगतलाई गाली गर्ने श्वेतपत्र ल्याउँदिन : अर्थमन्त्री

मौद्रिक नीति रोकेको छैन, विगतलाई गाली गर्ने श्वेतपत्र ल्याउँदिन : अर्थमन्त्री

आगामी साताबाट मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबारमा आउने

आगामी साताबाट मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबारमा आउने

मध्यभोटेकोशीको आईपीओमा आवेदन दिने म्याद थपिने, सर्वसाधारणका लागि कहिले आउला ?

मध्यभोटेकोशीको आईपीओमा आवेदन दिने म्याद थपिने, सर्वसाधारणका लागि कहिले आउला ?

अबदेखि ग्रिन वे एपले आइएमई पेमार्फत भुक्तानी सेवा प्रदान गर्ने

अबदेखि ग्रिन वे एपले आइएमई पेमार्फत भुक्तानी सेवा प्रदान गर्ने

इमर्जिङ नेपालले रु. ५.५५ करोडको आईपीओ जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

इमर्जिङ नेपालले रु. ५.५५ करोडको आईपीओ जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

आईएमई जनरल इन्स्योरेन्सद्वारा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन

आईएमई जनरल इन्स्योरेन्सद्वारा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन

नेप्सेमा दोहोरो अंकको करेक्सन, आगामी दिनमा बजार बढ्ने यस्ता छन् आधार

नेप्सेमा दोहोरो अंकको करेक्सन, आगामी दिनमा बजार बढ्ने यस्ता छन् आधार

दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई मेगा बैंकबाट रु. ७ लाख हस्तान्तरण

दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई मेगा बैंकबाट रु. ७ लाख हस्तान्तरण

शाखा विस्तारमा आक्रामक बन्दै नबिल बैंक, यी हुन् प्रस्तावित २० स्थान

शाखा विस्तारमा आक्रामक बन्दै नबिल बैंक, यी हुन् प्रस्तावित २० स्थान

सेयरको कमाइबाट नयाँ विमान कम्पनी खोल्दै राकेश झुनझुनवाला, कति गर्दैछन् लगानी ?

सेयरको कमाइबाट नयाँ विमान कम्पनी खोल्दै राकेश झुनझुनवाला, कति गर्दैछन् लगानी ?

जीवन विकास लघुवित्तको सेयर कतिमा भयो पहिलो कारोबार ?

जीवन विकास लघुवित्तको सेयर कतिमा भयो पहिलो कारोबार ?

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

सिटिजन्स म्युचुअल फन्ड–१ र फन्ड–२ को सेयरमा लगानी बढ्यो, न्याभ कति ?

सिटिजन्स म्युचुअल फन्ड–१ र फन्ड–२ को सेयरमा लगानी बढ्यो, न्याभ कति ?